गणित शिक्षालाई उच्च प्राथमिकता 

Share this post :

Facebook
Twitter
WhatsApp

सरकारले गणित शिक्षालाई प्राथमिकता दिने भएको छ । अर्थमन्त्री स्वर्णि वाग्लेले एआइमा प्रयोग हुने गणित शिक्षामा सरकारले उच्च प्राथमिकता दिने घोषणा गरेका हुन् । आगामी आर्थिक वर्षको बजेटमा एआइ र सूचना प्रविधिमा महत्व दिँदै यस्तो घोषणा गरेका हुन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *