नि:शुल्क वितरण भइरहेकामध्ये २५ प्रकार औषधि नेपालमै बनाउने

Share this post :

Facebook
Twitter
WhatsApp

सरकारले निःशुल्क वितरण गर्ने मध्ये २५ प्रकारका औषधि नेपालमा नै उत्पादन गर्न नेपाल औषधि लिमिटेडलाई सक्षम बनाइनेछ ।

स्वास्थ्यबारे बजेटमा के छ ?

आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले स्वास्थ्य सेवाबारे केही नयाँ योजना अघि सारेका छन् । बजेटमा स्वास्थ्यबारे समेटिएका केही मुख्य बुँदाहरु :

• निःशुल्क वितरण भइरहेका २५ प्रकारका औषधि नेपालमै उत्पादन गरिने
• तीन वर्षभित्र ९० प्रतिशत नागरिकलाई स्वास्थ्य बिमाको दायरामा ल्याइने
• चिकित्सा, नर्सिङ, सूचना प्रविधिलगायत उच्च शिक्षामा लागू कोटा प्रणाली आगामी आर्थिक वर्षसम्म पुनरावलोकन गरिने
• नेपाल औषधि लिमिटेडलाई सक्षम बनाउँदै स्वास्थ्य सेवामा सुधार र विस्तार गरिने

Leave a Reply

Your email address will not be published. Required fields are marked *