लोककल्याणकारी विज्ञापनको लागि ३३ करोड बजेट विनियोजन

Share this post :

Facebook
Twitter
WhatsApp

सरकारले सञ्चार माध्यमको लागि आगामी वर्षको लागि ३३ करोड लोककल्याणकारी विज्ञापनको व्यवस्था गरेको छ ।
यस्तै सरकारले खेलाडीको निशुल्क उपचारसँगै खेलकुद क्षेत्रमा ४ अर्व ३ करोड बजेट छुट्याएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *