जलन उपचारका लागि वीर र कीर्तिपुर अस्पतालको क्षमता वृद्धि गरिने

Share this post :

Facebook
Twitter
WhatsApp

जलन उपचारका लागि वीर अस्पताल र कीर्तिपुर अस्पतालको क्षमता वृद्धि गरिने र बालबालिमा हुने क्यान्सरको सरकारी अस्पतालमा निःशुल्क उपचारको व्यवस्था गरिने अर्थमन्त्री स्वर्णिम वाग्लेले बजेट भाषणमा घोषणा गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *