आगामी आर्थिक वर्षको बजेट २१ खर्ब २४ अर्ब ३४ करोड

Share this post :

Facebook
Twitter
WhatsApp

चालु आर्थिक वर्षका लागि सरकारले १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट विनियोजन गरेको थियो ।

आगामी आर्थिक वर्षका लागि सरकारले २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट विनियोजन गरेको छ । यसअनुसार चालु खर्च १२ खर्ब ७० अर्ब ५८ करोड, पुँजीगत खर्च ४ खर्ब ३१ अर्ब १० करोड र वित्त व्यवस्थापनमा ४ खर्ब २२ अर्ब  विनियोजन गरिएको छ ।

चालु आर्थिक वर्षका लागि सरकारले १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट विनियोजन गरेको थियो ।

यस्तो छ बजेटको आकार :

  • कुल बजेट २१ खर्ब २४ अर्ब ३४ करोड
  • चालुतर्फ १२ खर्ब ७० अर्ब ५८ करोड (५९.८ प्रतिशत)
  • पुँजीगत  ४ खर्ब ३१ अर्ब १० करोड (२०.३ प्रतिशत)
  • वित्तीय व्यवस्थापनतर्फ ४ खर्ब २२ अर्ब (१९.९ प्रतिशत)

One Response

Leave a Reply

Your email address will not be published. Required fields are marked *