प्रधानमन्त्री बालेनलाई भारतको तर्फबाट बधाई आउन थाल्यो

Share this post :

Facebook
Twitter
WhatsApp

नेपालको प्रतिनिधिसभा बैठकमा नेपालले भारतको धेरै जग्गा मिचेको बताएको भन्दै भारतीयविज्ञ एसडी मुनीले प्रधानमन्त्री वालेन्द्र शाहलाई बधाई दिएका छन् । भारतका नेपालविज्ञ मुनीले सामाजिक सञ्जालमार्फत बधाई दिएका हुन् ।
‘नेपालले सुस्तामा भारतीय भू–भाग ओगटिरहेको अवस्था रहेको उनको स्वीकारोक्ति उल्लेखनीय छ’ भन्दै मुनीले बधाई दिएका छन् ।

One Response

Leave a Reply

Your email address will not be published. Required fields are marked *