प्रधानमन्त्री शाहले बाेलाए मन्त्रिपरिषद् बैठक

Share this post :

Facebook
Twitter
WhatsApp

प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन् । मध्यान्ह १२ः०० बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने गरी बैठक आह्वान भएको हो । 

बैठकमा सरकारको काम कारबाही र समसामयिक विषयमा छलफल हुने बताइएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *