समाज

जेठ २९ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरुः

१. संविधान संशेधन बहसपत्र तयार गर्ने कार्यदल, २०८३ को २०८३ असार मसान्तसम्म म्याद थप गर्ने ।२.

मन्त्रिपरिषद् बैठकः संसदको अधिवेशन वैशाख २८ गतेदेखि आव्हान गर्न राष्ट्रपतिसमक्ष सिफारिस

१. संविधान संशेधन बहसपत्र तयार गर्ने कार्यदल, २०८३ को २०८३ असार मसान्तसम्म म्याद थप गर्ने ।
२. सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षण सम्बन्धी उच्चस्तरीय आयोग (रावल आयोग) को प्रतिवेदन, २०५२ कार्यान्वयन गर्न भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्तालयलाई निर्देशन दिने ।
३. श्री रमेश कुमार धिताल, सिन्धुपाल्चोकलाई लेखामान बोर्डको अध्यक्ष पदमा मनोनयन गर्ने ।

सम्बन्धित समाचार