लेनदेन विवादमा सासूमाथि ज्वाइँको चक्कु प्रहार
पोखरा महानगरपालिका–१७ राममन्दिर नजिक लेनदेन सम्बन्धी विवादका क्रममा एक महिलामाथि चक्कु प्रहार भएको छ ।