रास्वपाकाे पहिलाे महाधिवेशन आजदेखि

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)काे प्रथम महाधिवेशन आजदेखि चितवनमा सुरू हुँदै छ । यसका लागि पार्टी सभापति रवि लामिछाने, वरिष्ठ नेता एंव् प्रधानमन्त्री वालेन्द्र शाह चितवन आइपुगेका छन् । उद्घाटन सत्रमा सहभागी हुनकाे लागि पूर्वप्रधानमन्त्री बावुराम भट्टराई, काँग्रेस सभापति गगन थापा, एमाले नेता प्रदीप ज्ञवाली, नेकपा नेता बर्षमान पुन, सिके राउत, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन लगायतका नेता चितवन आइपुगेका छन् । महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ । महाधिवेशन तीन दिनसम्म चल्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *