९ चैत, नेपालगन्ज । लमजुङको त्रिवेणी युवा क्लबले एन्फा प्रेसिडेन्ट लिग फुटबलमा दोस्रो जित हात पारेको छ । नेपालगन्जमा भइरहेको लिग अन्तर्गत त्रिवेणीले आइतबार जुम्लाको लेकाली युवा क्लबलाई २-१ ले पराजित गरेको छ ।
२० मिनेटमै बिक्यो एलन मस्ककी प्रेमिका डिजिटल कलाकृति, मूल्य ६८ करोड