लियोनेल मेस्सीले कीर्तिमानी खेलमा दुई गोल गर्दा बार्सिलोनाले स्पेनिस ला लिगामा रियल सोसिडाडलाई ६–१ को विशाल अन्तरले पराजित गरेको छ । आइतबार रातिको खेलसँगै उनले क्लबका लागि सर्वाधिक खेल खेल्ने ज्याभीको कीर्तिमानलाई भंग गरेका हुन् । ३३ वर्षीय अर्जेन्टिनी फरवार्डको यो क्लबका लागि ७६८ औँ खेल थियो ।
Post Views: 30