Author: प्रतिपत्र

काँग्रेस संसदीय दलको नेतामा सुरेन्द्र पाण्डे विजयी

नेपाली काँग्रेस गण्डकी प्रदेश संसदीय दलको नेतामा सुरेन्द्र पाण्डे विजयी भएका छन् । प्रतिस्पर्धी भोजराज अर्याललाई हराउदै विजयी भएका सुरेन्द्र पाण्डेले १८ मत प्राप्त गरेका छन् । यता भोजराजले भने ८ मत…

गण्डकी प्रदेशसभाका जेष्ठ सदस्य बस्यालले लिए शपथ

गण्डकी प्रदेशसभाका ज्येष्ठ सदस्य मित्रलाल बस्यालले पद तथा गोपनियताको शपथ लिएका छन् । बुधबार प्रदेश प्रमुख पृथ्वीमान गुरुङबाट शपथ लिएका हुन् । प्रदेश प्रमुखको निवासमा बिहान ११ बजे आयोजित एक कार्यक्रममा बस्यालले…

गण्डकी प्रदेशको अधिवेशन पुस १८ मा बस्ने

गण्डकी प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो वैठक पुस १८ मा बस्ने भएको छ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले उक्त दिनको लािग वैठक आह्रवान गरेका छन् । संविधानको धारा १८२ को उपधारा १ बमोजिम…

स्पेनको काथेरेन्यो र गण्डकी ११ बिच मैत्रिपूर्ण फुटवल हुदै

लुम्बिनी गार्डेन फाउन्डेसनको आयोजनामा स्पेनको बी डिभिजनको काथेरेन्यो क्लव र गण्डकी ११ बीच आज पोखरामा हुने मैत्रीपुर्ण फुटबल प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको छ । पोखरा रंगशालामा दिउँसो २ः३० बजेपछि हुने उक्त…

पोखराको ढल फेवाताल र सेती नदीमा

पोखरा महानगरपालिका क्षेत्रभित्रको ढल व्यवस्थापनको निकास फेवाताल र सेती नदी हो भन्दा अपत्यारिलो लाग्न सक्छ । तर, पोखराको ढल र नाली फेवाताल र सेती नदीले धानीरहेका छन् । सेती नदी पोखराको खानेपानीको…

हल्का हिमपात हुने

हेशका केही स्थानमा हिमपात हुने भएको छ । पश्चिमी वायुको प्रभावले आंशिक बदली रही केही स्थानमा हल्का हिमपात हुने भएको हो । कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू–भागमा आंशिक…

पोखरा राष्ट्रिय व्याडमिन्टन प्रतियोगिता हुने

पोखरामा राष्ट्रिय व्याडमिन्टन प्रतियोगिता हुने भएको छ । प्रदेश खेलकुद परिषद, गण्डकीको आयोजनामा कास्की जिल्ला व्याडमिन्टन संघको संचालन तथा व्यबस्थापनमा यही पुष १३ देखि १६ गतेसम्म पोखरा रंगशालामा उक्त प्रतियोगिता हुने भएको…

प्रधानमन्त्रीले गरे पदभार ग्रहण

नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहालले प्रधानमन्त्रीको पदभार ग्रहण गरेका छन् । सोमबार साँझ सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उनले पदभार ग्रहण गरेका हुन् । राष्ट्रपति कार्यालय शितल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा…

गृहमन्त्री लामिछाने भने, निर्मला पन्तलाई न्यायका लागि पहल गर्छु

नवनियुक्त उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले बलात्कार पछि हत्या गरिएको निर्मला पन्तलाई न्याय दिन पहल गर्ने बताएका छन् । पदभार ग्रहणमा उनले पन्तलाई न्याय दिने पहलसम्बन्धी विषयमा पहिलो फाइल तयार गर्न गृहसचिव…

प्रचण्डको नेतृत्वमा ८ सदस्यीय मन्त्रिपरिषद्

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)को नेतृत्वमा ८ सदस्यीय मन्त्रिपरिष्द गठन भएको छ । प्रधानमन्त्री प्रचण्डको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ८ सदस्यीय मन्त्रिपरिषद् गठन गरेकी हुन् । सोमबार शीतल निवासमा प्रधानमन्त्री दाहाल र ३…

प्रधानमन्त्री दाहालले लिए शपथ

माओवादी केन्द्र संसदीय दलका नेता पुष्पकमल दाहालले प्रधानमन्त्रीको शपथ लिएका छन् । राष्ट्रपति निवास शितल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीद्धारा शपथ लिएका हुन् । यो सँगै दाहाल तेस्रो पटक प्रधानमन्त्री बनेका छन् ।…

नेपालको राजनीति पूर्वप्रधानमन्त्रीको क्लब जस्तो छ : गगन थापा

अप्रत्यासित रुपमा सत्तापक्षबाट प्रतिपक्ष बन्न पुगेको २०२४ घन्टा नपुग्दै पोखरामा नेपाली कांग्रेस पार्टीका दुई मुख्य मन्त्रीले पोखरामा गरमागरम राजनीतिक संवाद गरेका छन्। नेपाल लिटरेचर फेस्टिभलको अन्तिम दिन यी दुई युवा नेतासँग पत्रकार…

प्रधानमन्त्री दाहाल पेरिसडाँडामा

प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पेरिसडाँडा पुगेका छन् । पार्टीको पदाधिकारी बैठकमा सहभागी हुन उनी आज विहान पेरिसडाँडा पुगेका हुन् । एमालेसहितको ७ दलीय समिकरण बनाएर आइतबार दाहाल प्रधानमन्त्रीमा…

देशको ४४ औँ प्रधानमन्त्रीमा दाहाल नियुक्त

माओवादी केन्द्र संसदीय दलका नेता पुष्पकमल दाहाल (प्रचण्ड) नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले आज साँझ उनलाई प्रधानमन्त्री पदमा नियुक्त गरेकी हुन् । संविधानको धारा ७६ को उपधारा (२) अनुसार प्रधानमन्त्री…

दाहाल पुगे शीतल निवास

माआोवादी केन्द्र संसदीय दलका नेता पुष्पकमल दाहाल सरकार गठनका लागि दावी गर्न शितल निवास पुगेका छन् । एमालेका अध्यक्ष केपी शर्मा ओली र दाहाल राष्ट्रपति निवास शितल निवास पुगेका छन् । आइतबार…

सुदूरका सिंहदरबार

पछिल्लो समय सबैभन्दा बढी चर्चामा आएको लिपुलेक, लिम्पियाधुरा र कालापानी भएको पालिका दार्चुलाको ब्यास गाउँपालिका पर्छ । तर, त्यहाँका स्थानीय आफ्नै देशका अन्य ठाउँमा जान पनि भारतीय बाटो भएर जानुपर्छ । आफ्नो…

महिला खेलाडीलाई अझै गाह्रो

पोखरामा जारी नेपाल लिटेचर फेस्टिभलको तेस्रो दिन तीन ‘खेलकुद हिजो आज र भोलि’ शीर्षकमा तीन फरक पुस्ताका खेलाडीहरुले आफ्ना अनुभव साटेका छन् । सो सत्रमा भूतपूर्व फुटबल खेलाडी रमा सिंहले हिजो, क्रिकेटर…

दाहाललाई प्रधानमन्त्री बनाउने सहमति

बालकोटमा जारी चार दलको वैठकले माओवादी केन्द्रका अध्यक्ष एवं संसदीय दलका नेता पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाउने सहमती गरेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा आइतबार बसेको वैठकले दाहाललाई प्रधानमन्त्री…