गण्डकी सरकारको रोजगारी सृजना गर्ने लक्ष्य असफल
गण्डकी प्रदेश सरकारले बार्षिक ५० हजार जनालाई रोजगारी दिने लक्ष्य सार्वजानिक गरेको थियो । तीन बर्षमा जम्मा ९.८ प्रतिशतले मात्र रोजगारी पाएका छन् । गण्डकी प्रदेश सरकारले सार्वजानिक गरेको तीन बर्षे पुस्तिकामा…






