लमजुङ प्रतिनिधिसभा सदस्यमा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङ निर्वाचित
लमजुङबाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङ निर्वाचित भएका छन् । नेकपा माओवादीका देवप्रसाद गुरुङलाई ३ हजार १ सय ८८ मतले पछाडि पार्दै गुरुङ निर्वाचित भएका हुन् । निर्वाचित गुरुङले ३४…











