Author: प्रतिपत्र

निजी कम्पनीको खर्चमा विदेश घुम्दै कर्मचारी

कर्मचारीहरु विभिन्न वहाना गर्दै विदेश जाने लर्को चलिरहेका बेला केन्द्रिय आयोजना कार्यान्वायन इकाई भवन तथा आवासका कर्मचारी विदेश शयरमा मस्त छन् । आफ्नै कार्यालयभित्र परामर्शदाताको काम गरिएको एक निजी कम्पनीको खर्चमा कार्यालयका…

एक लाखसहित ८ जुवाडे पक्राउ

कास्की प्रहरीले १ लाख ७ हजार दुई सय पच्पन्नसहित ८ जना जुवाडेलाई पक्राउ गरेको छ । पोखरा महानगरपालिका–१३ की सूर्यकुमारी गुरुङको घरमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको…

प्रदेश समानुपातिकका लागि मतपत्र छपाइ सुरु

प्रदेशसभा समानुपातिकको लागि निर्वाचन आयोगले मतपद छाप्ने काम शुरु गरेको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रदेशसभाको समानुपातिकको मतपत्र छपाइ कार्य सुरु भइसकेको जानकारी दिए । राष्ट्रिय सरोकार तथा समन्वय समितिको…

चिनियाँ जनकंग्रेसका अध्यक्ष ली काठमाडौंमा

चिनियाँ राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली काठमाडौ आएका छन् । सोमबार दिउँसो ३ बजे काठमाडौं आइपुगेका लीलाई स्वागत गर्न सभामुख अग्निप्रसाद सापकोटा लगायतको टोली विमानस्थलमा पुगेको थियो । ली नेपालको चार दिने भ्रमणको…

म्यादी प्रहरीमा भर्ना आह्वान

नजिकिदै गरेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि सरकारले म्यादी प्रहरीमा भर्ना आह्रान गरेको छ । निर्वाचन सुरक्षाका लागि १ लाख १५ हजार म्यादी प्रहरी भर्ना आह्वान गरेको हो । प्रहरी प्रधान कार्यालयले…

मुख्यमन्त्री कार्यालय घेराउ गर्ने ५ जना कर्मचारी पक्राउ

गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय घेराउ गर्ने ५ जना कर्मचारी पक्राउ परेका छन् । वैदाम प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । गण्डकी प्रदेशसभाको अधिवेशन अन्त्य भइसकेपछि प्रदेश सरकारले अध्यादेशमार्फत निजामति ऐन…

एमालेका नेता आत्मकेन्द्रित भएकाले माओवादीमै फर्केँः टंक खनाल

नेकपा एमालेमा स्थानीय देखि केन्द्रीय तह सम्मका धेरै नेताहरु आत्मकेन्द्रित भएका कारण आफु नेकपा माओवादीमा फर्केको नेकपा माओवादी केन्द्र जिल्ला समन्वन समिति सदस्य टंक खनालले बताएका छन् ।नेकपा माओवादी केन्द्र गल्याङ नगर…

मुलुक हाक्न सक्ने उत्कृष्ट दर्शन माओवादी संग छः विश्वकर्मा

नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य खिम बहादुर विश्वकर्मा ‘हिक्मत’ ले मुलुकलाई हाक्न सक्ने दर्शन र तागत माओवादीसंग भएको दाबी गरेका छन् ।स्याङ्जाको गल्याङ बजारमा आयोजित नेकपा माओवादी केन्द्रको विस्तारित नगर समितिको वैठकलाई…

माओवादीले ल्याएकाे प्रणालीमा अरूले रजाईँ गर्दा समस्या भयाे : शिक्षा मन्त्री पाैडेल

शिक्षा तथा विज्ञान प्रविधि मन्त्री देबेन्द्र पाैडेलले माओवादीले ल्याएकाे प्रणालीमा अरूले रजाईँ गरेकाले समस्या भएको बताएका छन् ।प्रेस सेन्टर नेपाल गण्डकी प्रदेश समितिकाे बैठकमा सम्वाेधन गर्दै नेकपा माओवादी केन्द्रका सचिवसमेत रहेका मन्त्री…

नागरिकता विधेयक प्रमाणीकरण नगरे राष्ट्रपतिले राजीनामा दिनुपर्छ– दाहाल

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयकलाई ठूलो राजनीतिक विषय बनाउन लागेको आरोप लगाएका छन् । केही दिनअघि भएको भेटघाटमा उनले राजनीति विषय बनाउने मोडमा रहेको उनले बताए…

एकै पटक आठ सय कर्मचारीको सरुवा

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिकिदै गर्दा संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सोमबार एकै पटक ७ सय ८४ कर्मचारीको सरुवा गरेको छ । उनीहरुलाई अन्तर स्थानीय तहमा सरुवा गरेको हो । मन्त्रालयले…

देश निर्वाचनमय भयो– दाहाल

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले देश निर्वाचनमय भएको बताएका छन् । प्रेस सेन्टर नेपाल कास्कीले शुक्रबार पोखरामा गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष दाहालले देश निर्वाचनमय भएको बताएका…

नदीपुरमा क्लबस्तरीय पुरुष भलिबल जारी

पोखरा महानगरपालिका–३ स्थित नदीपुरमा जारी क्लबस्तरीय पुुरुष भलिबल प्रतियोगिता बिहिबार ६ खेल सम्पन्न भएका छन् । पोखरा भलिबल प्रशिक्षण केन्द्रको आयोजनामा नदीपुर छन्त्याल समाजको खेल मैदानमा आज (बिहिबार) भएको पहिलो खेलमा ठाटीको…

उत्पादनसहित कृषि क्षेत्रमा लगानी गर्न सुझाव

गण्डकी प्रदेश सरकारका अर्थमन्त्री रामजीप्रसाद बरालले सहकारीहरुलाई उत्पादन सहित कृषि क्षेत्रमा लगानी गर्न आग्रह गरेका छन् । पोखरा–२ को समदर्शी महिला बचत तथा ऋण सहकारी संस्था विहिबार पोखरामा सम्पन्न भएको १३ औं…

प्रदेश र स्थानीय तहका कर्मचारीको भावना समेटेर अध्यादेश आउँछ– मुख्यमन्त्री

गण्डकी प्रदेश सरकारले प्रदेश निजामती सेवा र स्थानीय सेवा गठन तथा सञ्चालनसम्बन्धी अध्यादेश ल्याउने भएको छ । निजामती सेवा दिवसका अवसरमा प्रदेश मुल समारोह समितिले बुधबार पोखरामा गरेको कार्यक्रममा मुख्यमन्त्री कृष्णचन्द्र नेपाली…

अप्पर कर्णाली हाइड्रो पावरबारे मन्त्री भुसालद्वारा संसदलाई जानकारी

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले लगानी बोर्डको सिफारिसमा मन्त्रीपरिषद्ले जिएमआर अप्पर कर्णाली हाइड्रो पावर लिमिटेडको वित्तीय व्यवस्थापनसम्बन्धी म्याद थप्ने निर्णय गरेको संसदलाई जानकारी गराएकी छन् । गत असार ३१ गतेको मन्त्रिपरिषद्को…

माओवादी बलियो नभएसम्म प्रतिगमन र प्रतिक्रान्तिको खतरा रहन्छ– दाहाल

माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले अहिलेको निर्वाचन प्रणाली नै गलत रहेको बताएका छन् । आज काठमाण्डौमा अखिल क्रान्तिकारी केन्द्रीय समितिद्वारा आयोजित विद्यार्थी स्वयंसेवकको राष्ट्रिय भेला तथा क्रान्तिकारी फोर्स…

सन्दीप लामिछानेविरुद्ध बलात्कार आरोप

नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेविरुद्ध बलात्कारको आरोप लगाइएको छ । १७ वर्षिया एक किशोरीले लामिछानेले बलात्कार गरेको भन्दै मंगलबार काठमाडौं प्रहरी परिसरमा जाहेरी दिएकी छन् । क्रिकेटर लामिछाने नेपाली टोलीको…