Author: प्रतिपत्र

लागूऔषधसहित चार जना पक्राउ

लागूऔषधसहित कास्की प्रहरीले चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा महानगर–१९ लामाचौर बस्ने २२ वर्षिय अजय जिसी, कास्कीको अन्नपूर्ण गापा–११ घर भई पोखरा महानगर–१६ बस्ने २९ वर्षिय मिलन गुरुङ र…

स्याङ्जामा ‘जनतासँग काँग्रेस’ अभियान

आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई केन्द्रित गर्दै स्याङ्जा काँग्रेसले ‘जनतासँग काँग्रेस’ अभियान शुरु गरेको छ । केन्द्रिय पार्टी कार्यालयको निर्देशनमा चुनावलक्षित अभियान शुरु गरिएको स्याङ्जाका काँग्रेस जिल्ला सभापति…

बलेनीको पानीको भरबाट मुक्त बृद्ध एकल महिला, घरमै पुग्यो धारा

खियाँलालेको टिनले बनेकोघर, घरको बलेनीमा तीवटा भरिको गाग्री, आगनमा झारै झार र काक्राको झाल र घरमा ८० बर्षिय बृद्ध एकल महिला । सबैलाई लाग्छ बलेनीको पानी समस्या परे घरमा रहेका पशुलाई खुवाउन…

स्याङ्जा क्षेत्र नम्बर ‘१’ मा ११ जना आकांक्षी

आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा स्याङ्जाको निर्वाचन क्षेत्र नम्बरको १ मा ११ जना आकांक्षी देखिएका छन् । सोमबार इच्छापत्र दर्ता गर्दै प्रत्यक्षतर्फ ८ र समानुपातिकतर्फ ३ गरी ११…

स्याङ्जा क्षेत्र नम्बर १ को ‘ख’ मा १६ जना आकांक्षी

आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा स्याङ्जाको निर्वाचन क्षेत्र नम्बरको १ को ‘ख’ मा १६ जना आकांक्षी देखिएका छन् । सोमबार इच्छापत्र दर्ता गर्दै प्रत्यक्षतर्फ ८ र समानुपातिकतर्फ ८…

स्याङ्जा क्षेत्र नम्बर १ को ‘क’ मा १७ जना आकांक्षी

आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा स्याङ्जाको निर्वाचन क्षेत्र नम्बरको १ को ‘क’ मा १७ जना आकांक्षी देखिएका छन् । सोमबार इच्छापत्र दर्ता गर्दै प्रत्यक्षतर्फ ९ र समानुपातिकतर्फ ८…

कास्की १ ‘ख’ कांग्रेसमा २ दर्जनभन्दा बढी आकांक्षी

आउँदो प्रदेश सभा, प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार छनोटका लागि नेपाली कांग्रेसले तयारी सुरु गरेको छ । त्यसक्रममा कास्की निर्वाचन क्षेत्र नम्बर १ का प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर ‘ख’ मा आकांक्षीहरुले पार्टी…

ऊर्जामन्त्री भुसालसँग स्लोभाक गणतन्त्रका राजदूतको शिष्टाचार भेट

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि स्लोभाक गणतन्त्रका नवनियुक्त राजदूत रोबर्ट म्यक्सियनले शिष्टाचार भेट गरेका छन् । मन्त्रालयमा आज भएको भेटमा उनीहरुबीच द्विपक्षीय सम्बन्ध र जल तथा मौषम विज्ञानका विविध…

अार्थिक काेरिडाेरले छाेएका पालिकामा कृषि तथा पशुपंक्षीका कार्यक्रम संचालन गरिने

कृषि तथा पशु सेवा केन्द्र भवन निर्माणको लागि गण्डकी प्रदेशमा ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजनाले लगानी गर्ने भएको छ । भौतिक पूार्वधारसँगै कृषि र पशुपंक्षी क्षेत्रमा लगानी गर्ने कार्यालयले जनाएको हो…

प्याराग्लाइडिङ खेलाडी छनोट

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि कास्कीबाट प्याराग्लाइडिङ खेलाडी छनोट भएका छन् । नेपाल प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङ संघ गण्डकीले खेलाडी छनोट गरेको जनाएको हो । संघका अध्यक्ष तथा प्रदेश खेलकुद परिषदका सदस्य बसन्तराज…

नवौं राष्ट्रिय खेलकुद : कास्कीमा क्रिकेट र उशुको छनोट सम्पन्न

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत कास्कीमा क्रिकेट महिला तथा पुरुष र उशको महिला तथा पुरुष छनोट सम्पन्न भएको छ । जिल्ला खेलकुद विकास समिति कास्कीका अनुसार ति दुईसहित शनिबार अन्य दुई खेलको…

सिक्स एएमले मनायो तिज वृद्ध तथा बाल आश्रममा

पोखरा महानगरपालिका–२७ मा रहेको श्री कृष्ण प्रणामी मन्दिर वृद्ध तथा बाल आश्रममा फुटबल टिम सिक्स एएमले दर खुवाएर तिज मनाएको छ । पोखरा–१० मिलनटोलमा विगत १० वर्ष अगाडीबाट स्वास्थ्यका लागि खेलकुद भन्ने…

‘बा’ को दुःख

बा, तिमीले नदेखेकाबा कस्ता थिए होलान् ?मैले भन्न नपाएको हजुरबाखै कस्ता थिए –तिमीलाई के थाह ?मैले कसैलाई हजुरबा भन्न पाइनन पढें कतै ! पहिलादेखि मैले धेरै पढेको छुआमाका दुःखका कथातर कवितामा बालाई…

स्याङ्जामा महिला पत्रकार सम्मानित

नेपाली काँग्रेस स्याङ्जा पुतलीबजार नगर समितिले स्याङ्जाका क्रियाशील महिला पत्रकारलाई सम्मान गरिएको थियो । हरितालिका तीजको अवसर पारी सम्मान गरेको हो । सम्मानित हुनेमा कान्तिपुरकर्मी प्रतीक्षा काफ्लेसहित ९ जना रहेका छन् ।…

गण्डकीका तीन हजार घरधुरीमा अझै बत्ति पुगे छैन्

२०७४ साल फागुन ४ मा पहिलोपटक बसेको मन्त्रिपरिषद्को वैठकमा गण्डकी प्रदेश सरकारले एउटा महत्वपूर्ण निर्णय गरेको थियो, ‘दुई वर्षभित्र गण्डकी प्रदेशलाई ‘उज्यालो प्रदेश घोषण’ गर्ने ।’ यो नै सरकारको पहिलो र महत्वपूर्ण…

गण्डकी प्रदेशसभाको वर्खे अधिवेशन अन्त्य

गण्डकी प्रदेशसभाको चालु अधिवेशन अन्त्य गरिएको छ । गण्डकी प्रदेश सरकार मन्त्रिपरिषद्को सिफारिसमा संविधानको धारा १८३ को उपधारा (२) बमोजिम प्रदेश प्रमुख पृथ्वीमान गुरुङले बुधबार राति १२ बजेदेखि अधिवेशन अन्त्य गरेको प्रदेश…

विद्यालयमा दिवा खाजाको साट्टो नगद

सामुदायिक विद्यालयमा कक्षा ६ सम्म अध्ययनरत विद्यार्थीको लागि सरकारले दिवा खाजाको व्यवस्था गरेको छ । प्रतिविद्यार्थीलाई एक सय ८० दिनसम्म १५ रुपैयाँको दरले खाजा खर्च छुट्याएको छ । तर, स्याङ्जाका केही सरकारी…

पोखरा रंगशालाको स्वास्थ्य केन्द्र नियमित सञ्चालन गरिने

पोखरा रंगशालास्थित खेलकुद स्वास्थ्य केन्द्रलाई नियमित रुपमा सञ्चालन गरिने भएको छ । नवौं राष्ट्रिय खेलकुदलाई मध्यनजर गर्दै स्वास्थ्य केन्द्रलाई नियमितरुपमा सञ्चालन गर्न लागिएको प्रदेश खेलकुद परिषद गण्डकीले जनाएको हो । नवौं राष्ट्रिय…