Author: प्रतिपत्र

स्थानीय तहमा जान मान्दैनन् चिकित्सक

स्थानीय तहमा अधिकृतस्तर आठौ तह, मेडिकल अधिकृत पदसहितको व्यवस्था छ । तर, चिकित्सक स्थानीय तह जान नमान्दा गाउँमा पाइने सेवा लिन विरामी बजार धाउनुपर्ने बाध्यता छ । पालिकाको स्वास्थ्य महाशाखाले पटक–पटक माग…

कास्की काँग्रेस पार्टी कार्यालयमा तालाबन्दी

काँग्रेस कार्यकर्ताले जिल्ला पार्टी कारणयालयमा बुधबार तालाबन्दी गरेका छन् । पोखरा महानगरपालिकाको मेयर समाजवादीलाई दिने निर्णयले नेपाली कांग्रेसका सम्पूर्ण सुभेच्छकहरूलाई गम्भीर चोट लागेको उल्लेख गर्दै काँग्रेस महानगर समितिले मेयर र उपमेयरसहित सबै…

एमाले राप्रपा गठबन्धनको चुरो

एमाले र राप्रपा नेपाल गठबन्धनको विभिन्न बयानहरु आउन सक्छन् । आसन्न स्थानीय तहको निर्वाचनमा कांग्रेस माओवादीसहित पाँच दलीय सत्तारुढ गठबन्धन भएकोले सामान्यतया गठबन्धन भएको साधारण अर्थमा पनि लिन सकिन्छ । तर, यो…

चुनाव विशेष: बागमती प्रदेशको बहिरंग बयान

बैशाख ३० गते सातवटै प्रदेशमा रहेका स्थानिय तहको एकै पटक निर्वाचन हुँदै छ । निर्वाचन आयोगको तयारी र विभिन्न दलहरुको दौडधुप हेर्दा आकास्मिक केही दुर्घटना भएन भने बैशाख ३० गते स्थानीय तहको…

स्थानीय निर्वाचन र संचारकर्मको प्राथमिकता

माओवादी केन्द्रका प्रचार तथा प्रकाशन विभागका उप प्रमुख क। महेश्वर दाहालले आइतवारको झिल्कोमा ‘स्थानीय निर्वाचन प्रचार योजना र महत्व’ बारे महत्वपूर्ण वैचारिक, व्यावहारिक र संगठनात्मक दिशानिर्देश गर्नुभएको छ । त्यो विषय नदोहोरिने…

ऊर्जामन्त्री भुसालसँग एडीबीका उपाध्यक्षको भेट

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग एसियाली विकास बैंक (एडीबी)का उपाध्यक्ष सिचिन छिनले शिष्टाचार भेट गरेकी छन् । मन्त्रालयमा आज भएको भेटमा उनीहरूबीच एडीबीको लगानी रहेका ऊर्जा तथा सिँचाइ मन्त्रालयसँग सम्बन्धित विभिन्न…

माओवादी नै किन ?

टेलिभिजन प्रस्तोताको पहिलो प्रश्न थियो दश वर्षे जनयुद्ध गर्नुभो देशले के पायो?मेरो जवाफ थियो,‘म धेरै कुरा बताउन सक्छु तर तपाईंको सीमित समयमा यो सम्भव छैन र तपाईले बुझ्ने भाषामा बताउन पर्दा तपाई…

आमाको गल्तीको सजायको भागीदार बने बालबालिका

लागुऔषध कारोबारमा ३२ महिना अघि पक्राउ परेकी कपिलबस्तुकी एक महिला अहिले जिल्ला कारागार कास्कीमा सजाय भोगीरहेकी छन् । कास्की प्रहरीले पक्राउ गरि जिल्ला अदालतमा मुद्दा दर्ता गरेपछि उनलाई पुर्पक्षको लागि कारागार राखेको…

जीप दुर्घटनामा ज्यान गुमाएका चार जनाको सामूहिक अन्त्येष्टि

स्याङ्जाको वालिङ नगरपालिका–१२ डाँडाखर्कस्थित भएको जीप दुर्घटनामा ज्यान गुमाएका चार जनाको सोमबार साँझ सामूहिक अन्त्येष्टि गरिएको छ । बायाँटारीको बन्चरेस्थित आँधीखोला नदीको किनारमा मगर संस्कार अनुसार दाहसँस्कार गरिएको स्थानीयले बताएका छन् ।डाँडाखर्क…

कसैलाई भ्रम नहोस् निर्वाचन सर्दैनः प्रचण्ड (प्रचण्डको भनाई जस्ताकोतस्तै)

देश अब निर्वाचन निर्वाचन प्रक्रियामा होमिइनै सकेको छ । पहिला स्थानिय तहको निर्वाचन बैसाख ३० गते तोकिएको छ र त्यो प्रक्रियामा सबै राजनीतिक दलहरु सक्रियतापुर्वक आ–आफ्नो स्थिति सुदृढ गर्नको लािग देशव्यापी अभियानमा…

पुम्दीकोटमा जारी महायज्ञमा ४७ लाख संकलन

पोखरा–२२ को पुुम्दीकोटमा जारी महायज्ञमा ४७ लाख रुपैया संकलन भएको छ । पुम्दीकोट कोट विकास समितिको आयोजनामा शिव महापुराण एवं धार्मिक पर्यटन महोत्सव अन्र्तगत सोमबारसम्म ४७ लाख रुपैया संकलन भएको महायज्ञका आर्थिक…

रातो किताबका योजनाभन्दा टुक्रे योजनामा जोड

चालु आर्थिक वर्षको लागि रातो किताबमा समेटिएका योजनालाई वेवास्ता गर्दै गण्डकी प्रदेश सरकारले टुक्रे योजना कार्यान्वयनमा जोड दिइएको छ । स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा गण्डकीको भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात…

जनयुद्धको उपलब्धि सङ्घीयता: जसको नीति उसकै नेतृत्व अहिलेको आवश्यकता

संसारमा माक्र्सवादको जन्म भएपछि वैचारिक जगमा बनेका विभिन्न देशका कम्युनिष्ट पार्टीको नेतृत्व निर्माणको इतिहास लामो रहेको छ । रसियन समाजवादी क्रान्तिको नेतृत्व होस् या चिनियाँ कम्युनिष्ट पार्टीले सन १९४९ मा चिनियाँ सत्ता…

स्थानीय उत्पादनको बजारीकरणका लागि ‘कोसेली घर’

स्थानीय स्तरमा उत्पादन भएका वस्तुको बजारीकरणमा जोड दिंदै वालिङ नगरपालिकाले ‘कोसेली घर’ सञ्चालनमा ल्याएको छ । नगरपालिका कार्यालय परिसरभित्र नगरपालिकाका १४ वटै वडामा उत्पादन भएका स्थानीय वस्तुको प्रचारप्रसार तथा बजारीकरणमा सहयोग गर्ने…

गठबन्धनले भोलिसम्म महानगर र उपमहानगरबारे टुंगो लगाउने

सत्तारुढ गठबन्धनले भोलि (सोमबार)सम्म महानगर र उपमहानगरको विषयमा टुंगो लगाउने भएको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकमा सो सहमति भएको हो ।गठबन्धनले सहमति हुन नसके गठबन्धनभित्रै मित्रवत् प्रतिस्पर्धा गर्ने…

स्याङ्जामा जीप दुर्घटना– सात महिनाको बच्चासहित ५ जनाको मृत्यु

स्याङ्जाको वालिङ नगरपालिका–१२ डाँडाखर्कस्थित भित्री सडक खण्डमा भएको जीप दुर्घटनामा ५ जनाले ज्यान गुमाएका छन् । आइतबार विहान अन्दाजी १० बजेको समयमा डाँडाखर्क गाउँबाट वालिङ बजारतर्फ आउँदै गरेको ग १ ज ७३९९…

स्थानीय तह निर्वाचनः महानगरमा महासंग्राम

नेपालको संविधानले शहरको राजनीतिक–प्रशासनिक संरचना महानगरपालिका, उप–महानगरपालिका र नगरपालिकाको नाममा गठन गरेको छ । महानगरपालिका बागमती प्रदेशमा दुई वटा र गण्डकी, मधेस र प्रदेश नं. १ मा क्रमशः एक–एक वटा छन् ।…

गण्डकी सरकारमा गठबन्धनबीच मतभेद

गण्डकी प्रदेश सरकारको गठबन्धनमा रहेका मन्त्रीहरुबीच मतभेद चुलिएको छ । प्रदेशस्तरीय मन्त्रालयगत बजेट सूचना प्रणली (पीएलएमबीआइएस)मा सामेल भइसकेका केही योजनालाई भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात व्यवस्था मन्त्रालयले आफ्ना मातहतका पूर्वाधार विकास…