Author: प्रतिपत्र

गण्डकी प्रदेश सरकारका अव आफ्नै डाटा सेन्टर

पोखरा महानगरपालिका–१७ ड्यामसाइडमा रहने गरि गण्डकी प्रदेश सरकारले आफ्नै डाटा सेन्टर बनाउने भएको छ । डाटा सेन्टर स्थापनाको लागि गण्डकी सरकारले चालु आर्थिक वर्षमा ६ करोड ७० लाख रुपैयाँ विनियोजन गरेको छ…

मलामी सवार बस दुर्घटनामा मृत्यु हुनेको संख्या ८ पुग्यो

पाल्पामा भएको मलामी सवार बसमा दुर्घटनामा मृत्यु हुनेको संख्या ८ पुगेको छ । बुटवलदेखि रिडी हिँडेको मलामी सवार बस पाल्पाको रिब्दीकोट गाउँपालिकास्थित लघुवामा बिहान भएको दुर्घटनामा मृत्यु हुनेको संख्या ८ पुगेको छ…

संघसंस्था भलिवलः रेवानलाई खसी, ट्याक्सीलाई बोका

अन्तर पर्यटन संघसंस्था भलिवल प्रतियोगिताको उपाधिको आयोजक रेवानले जितेको छ । २३ औं पोखरा सडक महोत्सवमा प्रतियोगिता आयोजना गरिएकोमा पोखरेली ट्याक्सी सेवा प्रालि उपविजेता बन्यो र विजेता रेवानले पुरस्कार स्वरुप खसी प्राप्त…

नेपाली उपभोक्ता संरक्षण महासंघ गण्डकीमा पौडेल

नेपाली उपभोक्ता संरक्षण महासंघ गण्डकी प्रदेशको समिति गठन भएको छ । सुशिल पौडेलको अध्यक्षतामा २३ सदस्यीय समिति गठन गरेको हो । वरिष्ठ उपाध्यक्षमा रामजी बराल, उपाध्यक्षमा लक्ष्मी जैशी र महेन्द्र पौडेल, महासचिवमा संकेत…

तामेकोट दरबारको विषयवस्तु समेटेर फिल्म बनाइने

स्याङ्जाको गल्याङ नगरपालिका–५ स्यालबासमा रहेको झण्डै सातसय पुरानो दरबार ‘तामेकोट’ को विषयवस्तु समेटेर नेपाली फिल्म निर्माण गरिने भएको छ । तामेकोट दरबारको ऐतिहासिक विषयमाथि केन्द्रीत रहि फिल्म निर्माण गरिने भएको हो ।…

नेतृत्व छनोटको लागि माओवादी केन्द्रको निर्वाचन प्रक्रिया सुरु, १ हजार ७४२ मतदाता

नयाँ नेतृत्व छनोटको लागि नेकपा माओवादी केन्द्रको निर्वाचन प्रक्रिया सुरु भएको छ । ८ औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत शनिबारको बन्दसत्रबाट विधान मस्यौदा पारित भएसँगै माओवादी केन्द्रको निर्वाचन प्रक्रिया सुरु भएको हो ।…

पोखरामा चर्चित र्‍यापर ‘लाउरे’ पक्राउ

पोखराका चर्चित र्‍यापर लाउरे अर्थात आशिष राना मगर पक्राउ परेका छन् । उनी पोखराको न्यूरोडबाट पक्राउ परेका हुन् । उनलाई लागुऔषध सेवन गरेको आरोपमा पक्राउ गरिएको कास्की प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक…

जग्गाकाे स्वामित्व पाएपछि आइटी पार्क निर्माणको प्रक्रिया थालियो

जग्गा अभावका कारण लामोसमयदेखी अलपत्र परेको आइटी पार्कको परियोजनाको निर्माण कार्य थालिएको छ । गण्डकी प्रदेश सरकारको आफ्नै स्वामित्वमा जग्गा नहुदाँ निर्माण प्रकृया ढिला सुरु भएको कानुन संचार तथा प्रदेश सभा मामिला…

नवलपुरमा एउटै परिसरभित्र ३१ कार्यालय बन्ने योजना पनि ढिलासुस्ती

संघीयता कार्यान्वयनसँगै नवलपरासी जिल्ला टुक्रिएर दुईवटा जिल्ला बन्यो । नवलपरासी र नवलपुर दुई जिल्लामा विभाजन भएपछि भइरहेका सरकारी कार्यालय नवलपरासीमै रहे । विना भवन सरकारी कार्यालय नवलपुरमा भने नयाँ स्थापना गरियो ।सरकारी…

गण्डकी प्रदेश सरकारको आफ्नै स्वामित्वमा जग्गा नहुदाँ ठूला योजना रोकिए

गण्डकी प्रदेश सरकारले स्थापनाको पहिलो बर्षमै प्रादेशिक मन्त्रालय कम्प्लेक्स निर्माण गर्ने योजना तय गयो । सरकारको यो परियोजना पहिलो प्राथमिकतामा थियो । सरकार स्थापनाको ५ बर्षसम्म प्रदेशकै ठूलो योजना कार्यान्वयनमा आउन सकेको…

देशभर हिमपात- मुस्ताङमा परेकाे हिउँ (फाेटाे फिचर)

माैसम परिवर्तनसँगै केही दिनदेखि देशभर चिसाे बढेकाे छ । बुधबार राती पानी परेसँगै देशभर हिउँ परेकाे छ । हिउँ परेपछि जनजिवन प्रभावित बनेछ । तर, मुस्ताङका जनता भने हिउँ परेपछि खुशि बनेका…

थप २६४ जनामा कोरोना भाइरस पुष्टि,

पछिल्लो २४ घण्टामा थप २६४ जनामा कोरोना भाइरस पुष्टि भएको छ । ८ हजार ५३६ जनाको पीसीआर परीक्षण गर्दा २४१ जना र ४ हजार ३० जनाको एन्टीजेन परीक्षण गर्दा २३ जना गरी…

जलविद्युत् आयोजनामा दुई इञ्जिनीयरको मृत्यु भएपछि छानबिन समिति गठन

सोलुखोला दूधकोसी जलविद्युत् आयोजनामा दुई इञ्जिनीयरको मृत्यु भएको घटनाबारे ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले छानबिन समिति गठन गरेको छ । मन्त्रालयले दुर्घटनाको सत्यतथ्य पत्ता लगाउन आज सहसचिव चिरञ्जीवी चटौतको संयोजकत्वमा एक छानबिन…

२७१ जनामा कोरोना संक्रमण, २२५ जना संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा थप २७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ९ हजार १ सय ५७ जनाको पीसीआर परीक्षण गर्दा २५१ जना र १ हजार ७ सय २९ जनाको एन्टीजेन परीक्षण…

डोवाटे विकलाई आन्तरिक मामिला मन्त्रालयको जिम्मेवारी

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले आफू मातहत रहेको आन्तरिक मामिला मन्त्रालयको जिम्मेवारी डोवाटे विश्वकर्मालाई दिन लागेका छन यसका लागि सोमबारको मन्त्रीपरिषद् बैठकले कार्यविभाजन नियमावली २०७४ संशोधन गरेर एउटा मन्त्रालय बढाएको बताइएको छ…

अन्नपूर्ण संरक्षित क्षेत्र खारेज गर्न माग

सामुदायिक वन उभोक्ता महासंघ नेपाल कास्कीले संघीय वन ऐन एवम् नियमावलीका साथै अन्नपूर्ण संरक्षित क्षेत्र आयोजना(एक्याप) खारेज गर्न माग गरेको छ । महासंघ कास्कीका अध्यक्ष विश्वनाथ लामिछानेले डिभिजन वन कार्यालय कास्कीका निमित्त…

लागू औषध सहित २ जना पक्राउ

प्रहरीले लागूऔषध चरेससहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुकुम भूमे गाउँपालिका वडा नं २ घर भइ हाल पोखरा–३२ सातमुहाने बस्दै आएकी ५६ वर्षीया कुमारी बुढा र पोखर ३२ खुदीखोला…

२१९ जनामा कोरोना भाइरस पुष्टि,

पछिल्लो २४ घण्टामा थप २१९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ७ हजार १ सय ८० जनाको पीसीआर परीक्षण गर्दा २१३ जना र २ हजार ४ सय ९७ जनाको एन्टिजेन…