Author: प्रतिपत्र

‘सेन्चुरी ल्होसार’ मेला आजदेखी सुरु

कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं। १० छोम्रोङमा आयोजना हुने २० औं सेन्चुरी ल्होसार महोत्सव आजदेखि शुरु हुँदैछ । सेन्चुरी युवा क्लवले तमु समुदायको पर्व ल्होसारको अवसरमा आयोजित महोत्सव १४ गते सम्म सञ्चालन…

नेकपा माअाेवादी केन्द्रकाे अाठाै महाधिवेशन सुरू

नेकपा माअाेवादी केन्द्रकाे अाठाै राष्ट्रिय महाधिवेशन सुरू भएकाे छ । काठमाडौंकाे कमलादीस्थित प्रक्ज्ञा भवनमा उद्घाटन सत्र सुरू भएकाे हाे । यसअघि प्रथम राष्ट्रिय सम्मेलन भनिएकोमा माओवादीको शनिबारको स्थायी समिति बैठकले महाधिवेशनमा परिणत…

माओवादीकाे अाठाै राष्ट्रिय महाधिवेशनमा गण्डकीबाट ७४ जना प्रतिनिधि

नेकपा माओवादी केन्द्रको आठौ राष्ट्रिय महाधिवेशनमा गण्डकी प्रदेशबाट ७४ जना प्रतिनिधि सहभागी भएका छन्ु । करिब १ हजार ५०० प्रतिनिधिको सहभागिता रहने उक्त महाधिवेशनमा आयोजक, सल्लाहकार, ज्येष्ठ कम्युनिस्ट, आयोग, विभाग तथा प्रदेशबाट…

अवैध अमेरिकन डलरको कारोबार गर्ने गुरुङविरुद्ध अदालतमा मुद्दा दर्ता

अवैध विदेशी मुद्राको कारोबार गरेको आरोपमा पक्राउ परेका छिरिङढुन्डु गुरुङलाई राजस्व अनुसन्धान विभागले शुक्रबार (पुष–९) जिल्ला अदालत कास्कीमा विदेशी मुद्रा (अमेरिकी डलर) अवैध ओसारपसार सम्बन्धि शिर्षकमा मुद्दा दर्ता गराएको छ ।विभागका शाखा…

हिसान स्पोर्टस मिटमा भलिवलतर्फ क्वाटरफाइनलका समिकरण पुरा

उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीको आयोजनामा पोखरामा जारी १४ औं संस्करणको हिसान स्पोर्टस मिट छात्र÷छात्रा भलिवल अन्तर्गत क्वाटर फाइनलका समिकरण पुरा भएका छन् । पोखरा रंगशालामा छात्र÷छात्रा प्लस…

कोरोनाविरुद्धको खोप गण्डकीमा ६३ हजार बालबालिकाले लगाए

गण्डकी प्रदेशमा १८ वर्ष भन्दा कम उमेरका बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाउने अभियान सुरु भएको छ । गण्डकीको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार प्रदेशका ११ वटै जिल्लामा पहिलो डोज लगाएर पनि दोस्रो डोजको…

चार महिनादेखी मिनी संसद निष्क्रिय

मिनी संसद्का रूपमा चिनिने गण्डकी प्रदेशका विषयगत समिति तीन महिनादेखि निष्क्रिय छन् । सरकारलाई जवाफदेही बनाउन संसदीय समितिले महत्वपूर्ण भुमिका निर्वाह गर्दछ । समितिमा सभापति हेरफेल र दलका महाधिवेशनले गर्दा निस्कृय बनेका…

अवैध हतियारसहित पक्राउ

अवैध हतियार सहित प्रहरीले पोखरा महानगरपालिका ३२ मजुवास्थित शंकास्पद अवस्थामा हिँडिरहेका कास्कीकाे माछापूच्छ्रे गापा-५ रिभान बस्ने ३४ बर्षिय गणेश गुरुङलाई पक्राउ गरेकाे छ । उनले बोराभित्र लुकाईछिपाई लिएर हिँडिरहेको अवस्थामा एउटा एकनाले…

लागूऔषधसहित मानिस पक्राउ

जिल्ला प्रहरी कार्यालय कास्कीले लागू औषध सहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुपन्देही जिल्ला बुटवल उपमहानगरपालिका-४ घर भई हाल पोखरा महागनरपालिका-१६ जैमुरीचोक बस्ने ३२ वर्षिय अनिल खड्काको साथबाट लागू…

गल्याङ नगरपालिकाद्धारा एक सय ११ जना कृषकलाई सम्मान

गल्याङ नगरपालिकाले एक सय ११ जना किसानलाई सम्मान गरेको छ । नगरपालिका भित्र व्यवसायिक रुपमा कृषि तथा पशुपालनमा लागेका कृषकहरुलाई एक कार्यक्रमको आयोजना गरी सम्मान गरिएको हो । नगरपालिकाद्धारा निर्मित नगर सभा…

नेपाल प्रहरीका एसएसपी सुशील यादव मृत फेला

प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी सुशील कुमार यादव झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । प्रहरी प्रधान कार्यालय  स्रोतका अनुसार उनी शुक्रबार दिउँसो झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् । संघीय प्रहरी इकाइ…

राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि गण्डकीमा छनोट शुरु,

प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि गण्डकी प्रदेशमा खेलाडी छनोट खेल शुरु भएको छ । गण्डकी खेलकुद परिषद्का सदस्य सचिव तेजबहादुर गुरुङ्गले प्रतियोगिता उद्घाटन गर्दै खेलाडीहरु निश्चित लक्ष्यका साथ खेल क्षेत्रमा लाग्नुपर्नेमा…

रञ्जु दर्शनाले छाडिन् विवेकशील साझा पार्टी

विवेकशील साझा पार्टीकी नेतृ रञ्जु दर्शनाले पार्टीको साधारण सदस्य समेत नरहने गरी पार्टी परित्यागको घोषणा गरेकी छन् । बिहीबार एक विज्ञप्तिमार्फत दर्शनाले पौष ८ गतेबाट अर्को निर्णय नलिएसम्म स्वतन्त्र नागरिकको भूमिकामा रहने…

कास्कीको नौडाँडामा स्कूटर दुर्घटना

कास्कीका गएराति सवारी दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । मृत्यु हुनेमा कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं. १ नौडाँडाका २८ वर्षीय सुनिल केसी र सोही ठाउँका ३० वर्षीय कृष्ण सुवेदी रहेका…

इन्जिनियर अनुपको राजनीतिक यात्रा

नेपाली काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ हुदै राजनीति यात्रा शुरु गरेका इन्जिनियर अनुप श्रेष्ठ हालै सम्पन्न १४ औँ महाधिवेशनको लागि स्याङ्जाबाट प्रतिनिधि निर्वाचित भए । पार्टी सभापति शेरबहादुर देउवा प्यानलबाट निर्वाचनमा…

राजनीतिक निष्ठाका एक आदर्श पुरुषको पराजय

विजेताहरुलाई बधाई तथा शुभेच्छुक र मतदाताहरुलाई हार्दिक धन्यवाद !!! सर्वप्रथम नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा केन्द्रीय सदस्यतर्फ सर्वाधिक मत (८१.५ %) प्राप्त गर्नुहुने आदरणीय नेता डा. शशांक कोइरालादेखि ३५ जनाभित्र अट्न सफल कृष्ण…

नवलपुरमा हतियार देखाएर लुटपाट गर्ने तीनजना पक्राउ

जिल्ला प्रहरी कार्यालय नवलपरासी पुर्वले सोमबार हतियार (रिवल्भर) देखाएर सिक्री लुट्ने तीन जनालाई पक्राउ गरेको छ । मोटर साईकलमा हिडेको अवस्थामा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।पक्राउ पर्नेमा नवलपरासी पश्चिम रुपौलिया गाँउपालिका–१…

बालकलाई यातना दिने होस्टेलकी वार्डेन पक्राउ

वालकलाई यातना दिएको आरोपमा कास्की प्रहरीले होस्टेलकी वार्डेनलाई पक्राउ गरेको छ । पोखरा महानगरपालिका–१५ गलेश्वर चोकमा रहेको न्यू लाईफ स्कूलमा अध्ययनरत ६ बर्षिय वालकलाई होस्टेलकी वार्डेन जानुका नेपालीले राती सुत्दा ओछ्यानमा पिसाब…