Author: प्रतिपत्र

बिरुवा गाउँपालिकाका प्रमुख प्रशाकिय अधिकृत सुवेदीको बिदाइ

बिरुवा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत कुलराज सुबेदीको सरूवा भएपछि गाउँपालिकाले शुक्रबार एक कार्यक्रमबीच विदाई गरेकाे छ । जनप्रतिनिधि तथा कर्मचारीको उपस्थितिमा उनलाई बिदाइ गरिएकाे हो । बिदाइ कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत सुबेदीले…

आठ किलो गाँजासहित गुरुङ पक्राउ

जिल्ला प्रहरीका कार्यालय स्याङ्जाले झण्डैं ८ किलो गाँजा सहित एक जनालाई पक्राउ गरेको छ । पुतलीबजार नगरपालिका–२ हुडीकोट निवासी ६७ वर्षिय डिलबहादुर गुरुङलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । आफ्नै घरभित्र तिनवटा…

पोखराको विजयपुरमा ट्रक दुर्घटना, दुई जनाको मृत्यु

पोखराको विजयपुरमा आज बिहान ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा लमजुङ पार्चे बस्ने ४२ वर्षीय भीमबहादुर तामाङ र नवलपरासी गैडकोट(१७ का मुर्कुस तामाङको मृत्यु भएको छ ।…

विपीका ‘प्रिय मान्छे’ पूर्व मन्त्री यज्ञबहादुर थापाद्वारा केन्द्रीय सदस्यमा उम्मेद्वारी घोषणा

नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्व कानुन मन्त्री यज्ञबहादुर थापाले केन्द्रीय सदस्यमा उम्मेद्वारी दिने भएका छन् । शुक्रबारदेखि काठमाडौंमा आयोजना हुन गइरहेको कांग्रेसको १४ औं राष्ट्रिय महाधिवेशनमा थापाले उम्मेद्वारी घोषणा गरेका हुन्…

कोदोको रक्सीलाई ब्राण्ड बनाउदै गण्डकी विश्वविद्यालय

गाउँघरमा बनाइने कोदोको रक्सीको बजार छैन् । कहिलेकाँही होमस्टे जादाँ होस या गाउँघरतिर । घरेलु उत्पादनको रुपमा कोदोको रक्सी प्रयोग गरिन्छ । तर, बजारको मार्केट भने विदेशी रक्सीले नै तताएको छ ।…

शिव पलाँसको गीति सङ्ग्रह ‘माया गर्नुको अर्थ ‘ सार्वजनिक

गीतकार शिव पलाँसको गीति सङ्ग्रह ‘माया गर्नुको अर्थ ‘ सार्वजनिक भएको छ । जूम प्रविधिका माध्यममा आइतबार आयोजित ‘अनेसास शब्द(सारथि’ कार्यक्रममार्फत कृति सार्वजनिक गरिएको हो।कार्यक्रममा कृतिबारे बोल्दै डा।कृष्णहरि बरालले भने शिव पलाँसका…

लागूऔषधसहित पाँच जाना पक्राउ

जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहत समेतबाट खटिएको प्रहरी टोलीले कास्की जिल्लाका विभिन्न स्थानबाट लागू औषध सहित निम्न व्यक्तिहरू पक्राउ गरेको छ । यस टोलीले जिल्ला कास्की पोखरा मा।न।पा। वडा नं। ५…

भारतका चिफ अफ डिफेन्स स्टाफ विपिन रावतकाे हेलिकप्टर दुर्घटनामा मृत्यु

हेलिकप्टर दुर्घटनामा परि भारतका चिफ अफ डिफेन्स स्टाफ विपिन रावतकाे मृत्यु भएकाे छ । भारतको तलिमनाडुको कुन्नुरको जंगलमा बुधबार सेनाको एमआई–१७ हेलिकप्टर दुर्घटना भएकाे हाे । घना जंगलमा भएको दुर्घटनापछि हेलिकप्टरमा आगलागी…

वालिङका विभिन्न वडामा नर्सरी व्यवस्थापन तालिम

वालिङ नगरपालिकाका विभिन्न वडामा नर्सरी व्यवस्थापन तालिम सञ्चालन गरिएको छ । कृषकको माग र आवश्यकताको आधारमा गाँउगाँउमा मौसमी तथा बेमौसमी तरकारीको नर्सरी तालिम सञ्चालन गरिएको हो । कृषकका खेत तथा बारीमा नै…

गैडाको आक्रमणबाट बृद्धको मृत्यु

गैडाको आक्रमणबाट नवलपुरमा ६५ बर्षिय बृद्धाको मृत्यु भएको छ । बुधबार दिउँसो नवलपरासी पूर्व कावालसोती नगरपालिका–१५ सेरगञ्जका रेशमलाल महतोलाई घर नजिकैको चौरमा बसिरहेको अवस्थामा अचानक गैडाले आक्रमण गर्दा घाइते महतोको जिल्ला अस्पताल…

ओमिक्रोनविरुद्ध अहिलेकै खोपले काम गर्न सक्छ डब्ल्यूएचओ

विश्व स्वास्थ्य संगठनका अधिकारीले हाल प्रयोग भइरहेका कोभिड खोपले ओमिक्रोनविरुद्ध काम गर्न सक्ने बताएका छन् । दक्षिण अफ्रिकामा नयाँ भेरियन्टबारे गरिएको नयाँ ल्याब परीक्षणबाट ओमिक्रोनले फाइजर खोप छल्न सक्ने देखिएका बेला विश्व…

चितवनको किसान दानाको आठौं बिक्री डिपो पोखरामा शुभारम्भ

पोल्ट्रि क्षेत्रमा अग्रणी दाउन्ने समूहको किसान दाना उद्योगले संकलन गर्ने अण्डा बिक्रीका लागि आठौं डिपो आजबाट पोखरामा शुभारम्भ गरेको छ । पोखरा महानगरपालिका वडा नं २ बाग्लुङ बसपार्कमा स्थापित डिपोको पोखरा उद्योग…

कांग्रेस नेता टेकनाथ पन्थीको निधन

नेपाली कांग्रेसका नेता टेकनाथ पन्थीको ६२ वर्षको उमेरमा मंगलबार बिहान पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा निधन भएको छ । उनी प्यारालाइसिस भएर लामो समय थलिएका थिए । पन्थीका श्रीमती र चार छोरा छन्…

कक्षा १२ को प्रमाण पत्र स्कुलमै पाइने

कक्षा १२ पास भएका विद्यार्थीहरूले प्रमाणपत्र विद्यालयबाटै लिन सक्ने भएका छन्। यसअघि राष्ट्रिय परीक्षा बोर्डमा पुगेर प्रमाणपत्र लिनुपर्ने व्यवस्था थियो। कोरोना महामारी बढेको र बोर्डमा भिडभाड हुने भएकोले यसपालि विद्यालयहरूमै प्रमाण पत्र…

मिस एयर होस्टेज पाँचौ संस्करण छनौट

विगत १३ वर्षदेखि निरन्तर रुपमा विभिन्न सौन्दर्य प्रतियोगीताको आयोजना गर्दै आएको सिजन मिडियाले “मिस एयर होस्टेज २०२१” पाचौं संस्करणको छनौट चरण सम्पन्न भएको छ ।उपत्यका लगायत मोफसलका विभिन्न एयर होस्टेजको तालिम केन्द्रमा…

भरुवा बन्दुक पड्किदा शिकारीको मृत्यु

जंगलमा शिकार खेल्न गएका तनहुँको शुक्लागण्डकी नगरपालिका–१ थप्रेकस्थित ओखल्दीका १७ बर्षिय रोमित मल्लको मृत्यु भएको छ । आइतबार सोही ठाउँका ४७ बर्षिय सुनबहादुर गुरुङ र उनी घरदेखी २ किलोमिटर टाढा दक्षिणतर्फ तुरतुरे…

नेपाली कांग्रेस गण्डकी प्रदेश सभापतिमा शुक्रराज शर्मा विजयी

पार्टीको प्रथम अधिवेशन अन्तर्गत शनिबार भएको मतदानबाट प्रतिस्पर्धी अर्जुन प्रसाद जोशीलाई ८४ मत अन्तरले पराजित गर्दै उनी सभापति पदमा विजयी भएका हुन् । सभापतिमा विजयी शर्माले ६१२ मत र प्रतिस्पर्धी जोशीले ५२८…

बसले ट्याक्टरलाई ठक्कर दिँदा एकको मृत्यु

पर्वतमा सवारी दुर्घटना हुँदा एक मजदूरको मृत्यु भएको छ । पोखराबाट पर्वततर्फ आउँदै गरेको ग१ज ००९८ नम्बरको बसले सोही दिशाबाट आउँदै गरेको को२त ६४२७ नम्वरको ट्र्याक्टरलाई ठक्कर दिँदा उदयपुरको चौवन्दी गाउँपालिकाका १८…