Author: प्रतिपत्र

प्रधानन्यायाधीश जबरा घर फिर्ता

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा आज सशस्त्र प्रहरी बल, नेपाल एपिएफ अस्पताल बलम्बुबाट स्वास्थ्यलाभ गरी घर फर्केका छन । कोभिड–१९ को सङ्क्रमण निमोनियाका कारण उहाँ यही मङ्सिर १३ गतेदेखि सो अस्पतालमा उपचाररत थिए…

कक्षा १२ को नतिजा सार्वजनिक

राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार कक्षा १२ को परीक्षाफल सार्वजनिक गरेको छ । बोर्डका सदस्यसचिव दुर्गाप्रसाद अर्यालका अनुसार नियमित, ग्रेडवृद्धि र आंशिक गरी ३ लाख ७४ हजार १५ जना विद्यार्थीको परीक्षाफल प्रकाशित गरिएको…

२४ घण्टामा कोरोनाबाट ६ को मृत्यु, ३१५ संक्रमित

पछिल्लो २४ घण्टामा कोरोनाभाइरस संक्रमणबाट ६ जनाको मृत्यु भएको छ भने । यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ५३५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार जानकारी दिएको छ । यस्तै…

कांग्रेसको गण्डकी अधिवेशनमा पौडेल समूहको नाराबाजी

गण्डकीमा कांग्रेसको पहिलो प्रदेश अधिवेशनको उद्घाटन सत्र चलिरहेको छ । उद्घाटन कार्यक्रममा आफ्ना पक्षका नेताहरुलाई बोल्न नदिएको भन्दै संस्थापनइतरका नेता कार्यकर्ताले मञ्चमै विरोध जनाएका छन् । यहाँ सभापति शेरबहादुर देउवा पक्षबाट सभापतिमा…

राप्रपा महामन्त्रीमा रेखा थापाले उम्मेदवारी दिने

नायिका रेखा थापाले राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेकी छन् । यसअघि सो पार्टीका केन्द्रीय सदस्य समेत रहेकी नायिका थापाले महिलातर्फ महामन्त्री पदमा उम्मेदवारी दिने भएकी हुन् । उनी…

कांग्रेस महाधिवेशनः गण्डकीसहित सात वटै प्रदेशमा आजदेखि शुरु

नेपाली कांग्रेसको गण्डकीसहित सात वटै प्रदेशमा आजबाट अधिवेशन सुरु हुँदैछ । कांग्रेसको महाधिवेशन कार्यतालिका अनुसार आज प्रदेश अधिवेशन उद्घाटन र भोलिदेखि निर्वाचन प्रकृया सुरु हुनेछ । गण्डकीको पोखरा, प्रदेश १ को अधिवेशन…

मालपोत कार्यालयका प्रमुख र अमिन घुससहित पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाडौँको टोलीले मालपोत कार्यालय चनौलीका मालपोत अधिकृत मुकुन्द पौडेल र भरतपुर महानगरपालिका(२० का अमिन वीरेन्द्रबहादुर कठायतलाई घूस लिँदै गर्दा चितवनमा पक्राउ गरेको हो । मालपोतका अधिकृत र वडा…

ज्यान मार्ने उद्योग मुद्दाका फरार दुई प्रतिवादी पक्राउ

ज्यान मार्ने उद्योग शिर्षकमा मुद्दा दर्ता भएपछि फरार रहेका २ प्रतिवादीलाई कास्की प्रहरीले मंगलबार पक्राउ गरेको छ । ४ जनामाथि धारिलो हतियार प्रहार गरी फरार रहेको पोखरा महानगर–२० भलाम घर भई वाड…

फौदीखोलामा मोटरेबल पुलको शिलान्यास

स्याङ्जाको वालिङ नगरपालिका-१२ स्थित फौदीखोलामा मोटरेबल पुलको शिलान्यास गरिएको छ । वालिङ नगरपालिकाकोतर्फबाट पहिलो चरणमा १५ लाखको लागतमा पुलको निर्माण कार्य थालिएको हो । पुलको मंगलबार वालिङ नगरप्रमुख दिलीपप्रताप खाँण, स्थानीय ज्येष्ठ…

मनाङका बाढीपहिरो प्रभावितलाई गण्डकी सरकारको बिषेश सहयोग हस्तान्तरण

मनाङका बाढीपहिरो प्रभावितलाई गण्डकी प्रदेश सरकारले बिषेश सहयोग हस्तान्तरण गरेको छ । सोमबार नासो गाउँपालिकास्थित एक समारोहका बीच गण्डकीका अर्थमन्त्री रामजी बरालले बाढीपहिरो पूर्ण प्रभावित ७४ घर परिवारलाई बिषेश राहत हस्तान्तरण गरेका…

प्रदेश बैंक आवश्यकः मन्त्री बराल

गण्डकी प्रदेशका अर्थमन्त्री रामजी बराल जीवनले गण्डकी प्रदेशमा प्रादेशिक बैंक आवश्यक भएको बताएका छन् । प्रदेशको वित्तिय कारोवार गर्दा संघिय बैंक मातहातमा काम गर्दा कठिनायी भएकोले प्रदेशको भुगोल र अबस्था अनुसारको बैंक…

एमाले महाधिवेशन लम्बिदा थप डेढ करोड बढी खर्च

नेकपा एमालेको महाधिवेशन दुई दिन लम्बिँदा करिब डेढ करोड रुपैयाँ बढी खर्च भएको छ । एमालेको महाधिवेशन मङ्सिर १० देखि १२ गतेसम्म तय भए पनि तोकिएको समयमा नेतृत्व चयनको प्रक्रिया सम्पन्न हुन…

मेस्सीले सातौं पटक जिते बालोन डि’ओर अवार्ड

प्रतिष्ठित बालोन डि’ओर अवार्ड अर्जेन्टिनाका स्टार फुटबलर लिओनल मेस्सीले यो अवार्ड कीर्तिमानी सातौ पटक जितेका हुन् । यो सिजन बार्सिलोनाबाट पेरिस सेन्ट जर्मेन गएका उनले बार्यन म्युनिख तथा पोल्याण्डका रोबर्ट लेभान्डोस्की, चेल्सी…

कास्कीमा बस दुर्घटना हुदाँ चालकको मृत्यु

सुनौलीबाट म्याग्दीका लागि छुटेको यात्रुवाहक बस मंगलबार बिहान कास्कीमा दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । पाल्पा घर भएका ४६ बर्षिय भुपेन्द्र भन्ने भुपनाथ खनालको बसले च्यापिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले…

नेकपा माओवादी केन्द्र गल्याङको अध्यक्षमाः लोकेन्द्र थापा

नेकपा माओवादी केन्द्र गल्याङको नगर सम्मेलन शनिबार सम्पन्न भएको छ । गल्याङ बजार स्थित नेवा समाजको हलमा भएको सम्मेलनले लोकेन्द्र थापा मगर अध्यक्ष रहने गरि ६५ सदस्यीय नगर कमिटि गठन गरेको छ…

नीलकण्ठ घिमिरेको कविता संग्रह शान्ति कामनाको लोकार्पण

स्वर्गिय नीलकण्ठ घिमिरेका कविताहरुको संग्रह शान्ति कामना शनिवार एक कार्यक्रमका विच लोकार्पण गरिएको छ ।घिमिरेको तेश्रो स्मृति दिवशको अवसर पारेर उनले सिर्जना गरेका कविताहरुको संग्रह शान्ति कामनाको महाकाब्यकार जनार्दन शरण त्रिपाठीले लोकार्पण…

एभरेस्ट एफएमको रक्तदान कार्यक्रम, १८६ यूनिट रगत संकलन

एभरेस्ट मिडिया हाउसद्वारा सञ्चालित एभरेस्ट एफएम ९३ मेगाहर्ज र एभरेस्ट आवाज डटकमले शनिबार आयोजना गरेको रक्तदान कार्यक्रममा १८६ युनिट रगत संकलन भएको छ । रेडियो प्राङ्गण पस्र्याङमा आयोजित कार्यक्रमको एफएमकी अध्यक्ष कर्मकुमारी…

ट्रककाे ठक्करबाट स्याङ्जाली बाबुछोराको रुपन्देहीमा मृत्यु

स्याङ्जाली बाबुछोराको रुपन्देहीमा भएको ट्रकको ठक्करबाट मृत्यु भएको छ । मृत्यु हुनेमा स्याङ्जाको चापाकोट नगरपालिका–१० का ५३ वर्षीय गितानाथ खनाल र उनका १३ वर्षीय छोरा सुदिप रहेका छन् ।जिल्ला प्रहरी कार्यालय रुपन्देहीका…