बैतडीमा पहिराले घर बगाउँदा ३ जनाकाे मृत्यु
बैतडीकाे शिवनाथ गाउँपालिकामा पहिराले घर बगाउँदा ३ जनाकाे मृत्यु भएको छ । वडा नम्बर ६ बसेडीका रामी पार्किकाे घर पहिरोले बगाउदा उनकी २ बुहारी र १ नातीकाे मृत्यु भएकाे गाउँपालिकाका अध्यक्ष कर्ण…
बैतडीकाे शिवनाथ गाउँपालिकामा पहिराले घर बगाउँदा ३ जनाकाे मृत्यु भएको छ । वडा नम्बर ६ बसेडीका रामी पार्किकाे घर पहिरोले बगाउदा उनकी २ बुहारी र १ नातीकाे मृत्यु भएकाे गाउँपालिकाका अध्यक्ष कर्ण…
अविरल वर्षाले सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाहरूका खोला तथा नदीमा बाढी आएको छ। बाढी र पहिरोमा परेकाहरूलाई सरकारले हेलिकप्टरबाट उद्धार गर्ने तयारीसमेत गरेको छ। नेपाली सेनाको हेलिकप्टरबाट बाढीपहिरोमा फसेकालाई उद्धार गर्न लागिएको छ।…
नेपालीले भव्यरूपमा मनाउने बडादसैं पर्व आजदेखि समापन हुँदैछ । आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजाआराधना गरी समापन गरीन्छ । शास्त्रअनुसार गर्नुपर्ने सबै बलिपूर्ति अर्थात् अखिल…
प्रधानमन्त्री शेरबहादुर देउवाले गृहमन्त्री बालकृष्ण खाणलाई बाढीपहिरो प्रभावितको उद्धार गर्न निर्देशन दिएका छन्। गत शनिबारदेखि देशका विभिन्न क्षेत्रमा पानी परिरहेको छ। खोला तथा नदीहरूमा बाढी आएका छन्। महाकाली र सेतीलगायत नदीले कटान…
स्मार्ट सिटीको अवधारणामा अगाडि बढ्दै गरेको स्याङ्जाको वालिङ नगरपालिकाले गाउँ गाउँमा प्रविधिको विस्तारलाई जोड दिएको छ । स्मार्ट सिटी निर्माणका लागि नगरले तयार पारेको १०६ वटा सूचकमध्ये ‘कनेक्टिभिटी’ एउटा सूचक रहेकाले सोही…
आइतबार रातिदेखि परेको अविरल वर्षाका कारण सुदूरपश्चिम प्रदेशमा बाढीको जोखिम बढेको छ भने कयौं क्षेत्रमा धान बाली डुबेको छ । निरन्तर वर्षाका कारण डुबानमा परी कैलाली र कञ्चनपुरका किसानले खेतबारीमा लगाएको तरकारी…
पानीले भरिभराउ फेवाताल । तालमाथि डुंगैडुंगा । दशैको समय घुम्न आउने आन्तरिक पर्यटकले पोखराको फेवाताल भरिभराउ छ । देशको विभिन्न ठाउँबाट घुम्न आउनेको ओइरो लागेको छ । [caption id="attachment_15546" align="alignnone" width="300"] पोखराको…
सरकारले साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा उपविजेता बनेको नेपाली फुटबल टोलीलाई पुरस्कृत गर्ने भएको छ । साफ च्याम्पियनसिपमा उपविजेता बनेर फर्किएको टोलीका खेलाडीलाई जनही ५ लाख रुपैयाँ र प्रशिक्षक तथा सहायक प्रशिक्षकलाई जनही…
स्याङ्जाको वालिङ नगरपालिकाले आर्थिक वर्ष २०७७÷७८ मा १६ करोड बढी सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । नगरपालिकाले ज्येष्ठ नागरिक, दलित, आर्थिक रुपले विपन्न, एकल एवं विधवा महिला, असाह्य, अपाङ्गता भएका ब्यक्तिका…
स्याङ्जाको वालिङ नगरपालिकाका १०८ घरमा ‘एक घर एक धारा’ जडान गरिएको छ । लामो समयदेखि खानेपानीको समस्यामा गुजारा चलाईरहेका वालिङ ५ मजकोटमा बोहोरीखोला मजकोट लिफ्टिङ खानेपानी योजनामार्फत घर घरमा पानी पुगेको हो…
स्याङ्जा प्रहरीले कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादीलाई २० बर्षपछि पक्राउ गरेको छ । २०५८ पुष १७ गते राती अर्जुनचौपारी गाउँपालिका–२ का झलकबहादुर रोकाहालाई कर्तव्य गरी मारेको आरोप लागेका र वारदात पश्चात फरार…
कोरोना महामारीबाट प्रभावित बनेका युवायुवतीलाई उद्यमी बनाउने ५० हजार रुपैयाँ अनुदान वितरण गरिएको छ । उद्यमशिलता तथा नवप्रवर्तन कोष मार्फत ‘स्टार्टअप’का रुपमा ५० हजार नगद अनुदान दिइएको हो । युएनडिपी नेपाल र…
माले—नेपाल साफ च्याम्पियनसिपको इतिहासमा बुधबार पहिलो पल्ट फाइनल यात्रा तय गरेको छ । नेपाललाई फाइनल पुग्न एक अंक चाहिएकोमा बंगलादेशलाई राउन्ड रोबिनको आफ्नो अन्तिम खेलमा १–१ को बराबरीमा रोकेको हो । सन्…
फेदीखोला दलित एकता समाज फेदीखोला स्याङ्जाको आयोजनामा विजय दशमी, तिहार तथा छठको अवसरमा शुभकामना आदानप्रदान गरेकाे छ । कार्यक्रममा जेस्ठ नागरिक तथा विद्यार्थीलाई सम्मान गरिएकाे थियाे । विभिन्न राजनीतिक दल, समाजसेवी र…
मुगुमा भएको बस दुर्घटनामा ज्यान गुमाएको संख्या २४ पुगेको छ । दुर्घटनामा १५ जना घाइते भएका छन् । बाँकेको नेपालगन्जबाट गमगढी जाँदै गरेको भे–१ ख ३१६८ नम्बरको बस मंगलबार मुगुको छायानाथरारा नगरपालिका–७…
अर्जुनचौपारी गाउँपालिकाको एक बिद्यालयमा स्थानिय बिदा दिएर पार्टीको कार्यक्रममा गएको खुलेको छ । अर्जुनचौपारी–४ को जन माध्यामिक विद्यालयमा यहि असोज २२ गते गरिएको नेकपा एमालको कार्यक्रममा भाग लिन स्थानिय बिदा दिएको खुलेको…
गण्डकी प्रदेशसभा सदस्य डोबाटे विश्वकर्माले मन्त्रीको पद तथा गोपनियताको शपथ लिएका छन् । सोमबार साँझ प्रदेशप्रमुख पृथ्वीमान गुरुङले उनलाई शपथ खुवाएका हुन् । विश्वकर्मालाई मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले सोमबार विहान विनाविभागीय मन्त्री नियुक्त…
कास्कीको अन्नपूर्ण गाउँपालिका-१० स्थित घान्दु्कमा जीप दुर्घटना हुदाँ ८ जनाको ज्यान गएको छ । कास्कीको नयाँपुलबाट घान्द्रुक जाँदै गरेको ग १ ज ६९०० जीप सोमबार दिउँसो करिव २ बजे दुर्घटना भएको थियो…