बालबालिकालाई आज र भोलि भिटामिन ‘ए’ र जुकाको औषधि देशभर खुवाइँदै
सरकारले आज र भोलि देशभरका बालबालिकाका लागि भिटामिन ए र जुकाको औषधि खुवाउने कार्यक्रम सञ्चालन गर्दैछ। ७५३ वटै स्थानीय तहमा ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकाहरुलाई भिटामिन ए र १ देखि ५ वर्षसम्मका…












