प्राविधिक शिक्षा र तालिममा विकास साझेदार संस्थाहरुको चासो
नेपालका लागि युरोपेली युनियनका राजदुत नोना डेप्रेबाट यस धवलागिरी प्राविधिक शिक्षालयको भ्रमण गरी शिक्षालयले सञ्चालन गरेका विविध गतिविधीका वारेमा जानकारी लिएकी छन् । युरोपेली युनियनको वित्तिय तथा प्राविधिक सहयोगमा सञ्चालित Strengthening Employer…












