Author: प्रतिपत्र

चुनावी सरकारबाट धेरै अपेक्षा गर्ने होइन्, एमसीसी पास गर्नुपर्छ

जसपाका संघिय परिषद अध्यक्ष तथा पुर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई राजनीतिक शक्ति र परिचर्चाको केन्द्रका पात्र हुन् । जनचोर्माबाट राजनीतिक यात्रा शुरु गरेका भट्टराई माओवादी, नयाँ शक्ति, संघीय समाजवादी हुँदै अहिले जसपामा रहेर…

सिद्धार्थ राजमार्गमा खाल्डैखाल्डा

जता हेर्यो उत्तै खाल्डो छ । राजमार्गको कुनैपनि ठाउ अलिकति राम्रो छैन् । राम्रो, चिल्लो र पीच सडक कस्तो हुन्छ ? कल्पनामा डुव्नुबाहेक यर्थाथमा देख्न नपाइने भयो । अव त कहा“नेर कति…

अध्यक्ष तिमिल्सिना र काउचोइस एसियाली बिकास बैंक कन्ट्री डाइरेक्टरबीच भेट

राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र एसियाली बिकास बैंकका कन्ट्री डाइरेक्टर अर्नाउद काउचोइस (Arnaud Cauchois)बीच शिष्टचार भेटघाट भएको छ । नेपालका लागि नवनियुक्त डाइरेक्ट काउचोइसले सिंहदरबारस्थित अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा शिष्टचार भेट गरेका हुन्…

गण्डकीमा बाढीपहिरोबाट ठूलो क्षति– मुख्यमन्त्री नेपाली

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले गण्डकी प्रदेशमा बाढी, पहिरोबाट ठूलो क्षति पुगेको बताएका छन् । मंगलबार गण्डकी प्रदेश सभालाई सम्बोधन गर्दै मुख्यमन्त्रीले विकास निर्माण, जलविद्युत्त परियोजना, घर, गोठ लगायतमा ठूलो क्षति पुगेको…

दुई महिनापछि बस्यो गण्डकी प्रदेशसभा वैठक

गण्डकी प्रदेशसभा वैठक दुई महिनापछि बसेको छ । मार्सल लगाएर असार ३० मा चालु आर्थिक बर्षको बजेट पास गरेपछि मंगलबार बैठक बसेको हो । वैठकमा तीनवटा विधेयक पेश भएका छन् । वैठकमा…

सोमबार न्यायाधीश र कानुन व्यवसायीबीच छलफल हुने

सर्वोच्च अदालतका न्यायाधीश र कानुन व्यवसायीबीच सोमबार छलफल आयोजना गरिएको छ । सर्वोच्च अदालतले सोमवार दिँउसो २ बजे बार–बेञ्च समन्वय समितिको बैठक डाकेको हो । बार–बेञ्च समन्वय समिति न्यायप्रशासन र कानून व्यवसायीबीचको…

बंगलादेशसँग गोलरहित बराबरीमा रोकियो नेपाल

नेपाल राष्ट्रिय महिला फुटबल टिम र बंगलादेशबीचको दोस्रो मैत्रीपूर्ण खेल बराबरीमा सकिएको छ । दशरथ रंगशालामा आइतबार भएको दोस्रो मैत्रीपूर्ण खेलमा नेपालले बंगलादेशसँग गोलरहित बराबरी खेलेको हो । घरेलु मैदानमा नेपालले गोल…

‘पार्टी विभाजन भएको छैन, शुद्धिकरण भएको हो’

नेपालको कम्युनिस्ट पार्टीको इतिहास बोकेको नेकपा एमाले आन्तरिक सत्ता संघर्षकै कारण अन्ततः विभाजन भएको छ । गतवैशाखमा एमाले अध्यक्षसमेत रहेका केपी शर्मा ओलीले संसदमा विश्वासको मत परीक्षण गर्दा माधवकुमार नेपाल सहितका असन्तुष्ट…

जीपको ठक्करबाट बालकको मृत्यु

जीपको ठक्करबाट स्याङ्जामा ६ बर्षिय बालकको मृत्यु भएको छ । शनिवार साझ पुतलीबजार नगरपालिका–१० राङखोलास्थित राङखोला–समाताटोल भित्री सडकखण्डमा राङखोलाबाट समाताटोल जादै गरेको लु १ च ६०९७ नम्बरको जीपले ठक्कर दिदा सोही ठाउका…

अर्थमन्त्री शर्माद्धारा चालु आवका लागि १६ खर्ब ३२ अर्ब ८३ करोडको बजेट पेस

अर्थमन्त्री जनार्दन शर्माले चालु आर्थिक वर्षका लागि १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँको बजेट पेस गरेका छन् । अध्यादेश बजेट ०७८ लाई प्रतिस्थापन गर्ने विधेयक प्रस्तुत गर्दै मन्त्री शर्माले सरकारका नीति…

कांग्रेसको पालिका अधिवेशन सर्‍यो,

  कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आइतबारका लागि तोकिएको पालिका तहको अधिवेशन सरेको छ । केन्द्रीय निर्वाचन समितिले पालिकासहित जिल्ला तहसम्मको अधिवेशनको कार्यतालिकामै हेरफेर गरेको हो । सदस्यताको विवादका कारण वडा तहको…

अर्थमन्त्री जर्नादन शर्माले करिव १५ अर्व बजेट घटाए

अर्थमन्त्री जनार्दन शर्माले केपी शर्मा ओली सरकारका अर्थमन्त्री विष्णु पौडेलले ल्याएको बजेटमा करिब १५ अर्ब घटाएका छन् । प्रतिस्थापन विधेयक ल्याउने क्रममा शुक्रबार अर्थमन्त्री शर्माले बजेटको स्रोत नपुग्ने भन्दै १४ अर्ब ७४…

एमालेको अवरोधबीच सरकारले प्रतिनिधिसभामा प्रतिस्थापन विधेयक पेस

विपक्षी दल एमालेको अवरोधबीच सरकारले बजेट अध्यादेशमा प्रतिस्थापन विधेयक ल्याएको छ । शुक्रबार तेस्रो पटक सुरु भएको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधेयक प्रस्तुत गरेका हुन् । प्रधानमन्त्री केपी शर्मा ओली सरकारले…

शुक्रबार पनि एमालेद्वारा प्रतिनिधिसभा बैठक अवरुद्ध

विपक्षी दल नेकपा एमालेले शुक्रबार पनि संसद अवरुद्ध गरेको छ । सभामुख अग्निप्रसाद सापकोटाको भूमिका निष्पक्ष नभएको भन्दै वैठक अवरद्ध गरेको हो । एमालेका सांसद बैठक सुरु हुने बित्तिकै सभामुखको डायसअघि भेला…

राष्ट्रिय सभामा राजनीतिक दलसम्बन्धी अध्यादेश पेस

गृहमन्त्री बालकृष्ण खाँणले राष्ट्रिय सभामा ुराजनीतिक दल सम्बन्धी ९दोस्रो संशोधन० अध्यादेश, २०७८ पेस गरेका छन् । शुक्रबार दिउँसो बसेको बैठकमा गृहमन्त्री खाँणले अध्यादेश पेस गरेका हुन् । अध्यादेश पेस गर्ने बेला एमालेका…

पानीभित्र र बाहिरको २५ सय रोपनी पनि फेवाकै

फेवातालको पानीभित्र र बाहिरको २५ सय रोपनी जग्गा पनि फेवातालकै रहेको पाइएको छ । फेवाताल ४ किल्ला निर्धारण, सीमांकन तथा नक्सांकन समितिले फेवातालको पानीभित्र र बाहिर गरी २५ सय रोपनी जति जमिन…

जिल्ला कांग्रेस सभापतिमा छायाराम खनालले उम्मेदवारी दिने

नेपाली कांग्रेसको १४ औ महाधिवेशनमा स्याङ्जाको भीरकोट नगरप्रमुख छायाराम खनालले जिल्ला सभापतिमा उम्मेदवारी दिने भएका छन् । जिल्ला सभापति पदका आकांक्षी खासै नदेखिएको बेला उनले आफूलाई जिल्ला कांग्रेसको नेतृत्व गर्ने रहर जागेको…

सुधारिएको बंगलादेशमाथि नेपाल विजयी

अन्तर्राष्ट्रिय महिला फुटबलमा बंगलादेशमाथि नेपालको प्रभुत्व बिहीबार पनि कायम रह्यो । नेपालले दशरथ रंगशालामा भएको मैत्रीपूर्ण खेलमा २–१ को जित निकालेको हो । यस खेलसँग नेपालले अन्तर्राष्ट्रिय महिला फुटबलमा दशरथ रंगशालामा डेब्यु…