Author: प्रतिपत्र

सत्ता गठबन्धन दलकै भ्रातृ संगठनद्वारा गृहमन्त्रीको पुत्ला दहन

सत्ता गठबन्धन नेकपा९एस०को भ्रातृ संगठन अनेरास्ववियुले गृहमन्त्री बालकृष्ण खाँणको पुत्ला दहन गरेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहनको विषयमा गृह मन्त्रालयले आपत्ति जनाएपछि नेकपा९एस० निकट अनेरास्ववियुले सोमबार मिनभवनस्थित नेपाल कमर्स…

काठमाडौं उपत्यकामा असोज १ गतेदेखि विधालय खुल्ने

काठमाडौं उपत्यकामा आगामी असोज १ गतेदेखि विधालय खुल्ने भएका छन्। आज दिउँसो काठमाडौं सिडिओ लगायत उपत्यकाका स्थानीय तहहरूबीच भएको बैठकले असोज १ गतेदेखि विद्यालय खोल्ने निर्णय गरेको हो। काठमाडौं प्रमुख जिल्ला अधिकारी…

संखुवासभामा एकै परिवारका ६ जनाको हत्या

संखुवासभाको मादी नगरपालिका १ को उम्लिङमा एकै परिवारका ६ जनाको हत्या भएको छ। प्रदेश नम्बर १ का प्रहरी प्रवक्ता तथा प्रहरी उपरीक्षक नवीनराज राईका अनुसार ६ जनाको हत्या भएको र । एक…

त्रिविले अब सफ्टवेयरबाट थेसिसमा हुने चोरी पत्ता लगाउने

त्रिभुवन विश्वविद्यालयले विभिन्न तहका विद्यार्थीले गर्ने थेसिस हुने चोरी पत्ता लगाउन सफ्टवेयर प्रयोग गर्ने भएको छ। त्रिविका रेक्टर शिवलाल लम्सालले अबदेखि विद्यार्थीले गरेका थेसिसलाई ‘डकटिन’ नाम गरेको एन्टिप्लेजरिजम सफ्टवेयरले जाँच गर्ने जानकारी…

३३ प्रतिशतलाई खोप दसैंसम्ममा स्वास्थ्य राज्यमन्त्री

स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले सरकारले दसैंसम्ममा ३३ प्रतिशत जनतालाई कोभिड विरुद्धको खोप लगाउने योजना रहेको बताएका छन् । सोमबारदेखि आयोजना हुने विश्व स्वास्थ्य संगठनको दक्षिण पूर्वी एसिया क्षेत्रको सम्मेलनबारे जानकारी दिन आइतबार…

कांग्रेसको वडा अधिवेशन सम्पन्न

नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनअन्तर्गत शुक्रबारदेखि प्रारम्भ भएको गाउँ÷नगर वडा अधिवेशन ३८ जिल्लामा सम्पन्न भएको छ । कांग्रेस क्रियाशील सदस्यता नामावली प्रकाशित भइसकेका ५६ जिल्लामध्ये ती जिल्लामा वडा अधिवेशन सम्पन्न भएको…

भारतविरुद्ध नेपालले १ गोल फर्कायो

प्रतिपत्रभारतले नेपालसँगको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा दोहोरो अग्रता लिए पनि नेपालले १ गोल फर्काउन सफल भएको छ । नेपालका लागि ८६ मिनेटमा तेज तामाङले गोल गरेका छन् । भारतका लागि खेलको ६२ औं…

राप्रपाको महाधिवेशन कात्तिक २७ देखि ३० गतेसम्म काठमाडौंमा

राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० को महाधिवेशन आगामी कात्तिक २७ देखि ३० गतेसम्म काठमाडौंमा हुने भएको छ । राप्रपाको नयाँ नीति र नेतृत्व छनोटका लागि हुन लागेको महाधिवेशनका लागि यही भदौ मसान्तभित्र सबै…

पहिरोका कारण गण्डकीका ४ जिल्लामा विधुत अवरुद्ध

पर्वतमा शुक्रबार रातिको पहिरोले प्रशारण लाइनको टावर ढलाएका कारण गण्डकी प्रदेशका ४ जिल्लामा विधुत आपूर्ति अवरुद्ध भएको छ । सदरमुकाम कुश्मा नजिकै मोदी खोला आयोजना र र मोदी खोला–१ जलविधुत आयोजनाको बीचमा…

कांग्रेसको वडा निर्वाचन– स्याङ्जामा देउवा लाइन बलियो

नेपाली कांग्रेसको वडाको निर्वाचन स्याङ्जामा सौहार्दपूर्ण सुरु भएको छ । केहीदिनदेखी निरन्तर परेको अविरल बर्षाका कारण तोकिएको समयमै अधिवेशन सुरु नभएको कांग्रेस जिल्ला पार्टीका प्रवक्ता इन्द्र गोदारले जानकारी दिए । उनका अनुसार…

प्रदेश विपद व्यवस्थापन समितिको बैठक

केहीदिनदेखी निरन्तर परेको अविरल बर्षाका कारण गण्डकी प्रदेशका विभिन्न जिल्लामा बाढी, पहिरोले क्षति पु¥याएको छ । क्षतिग्रष्त जिल्लामा उद्धार र राहतमा कुनै कसुर बा“की नराख्न गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले निर्देशन दिएका…

समाजवादीको केन्द्रीय कार्यालय मीनभवनमा

नेकपा एकीकृत समाजवादी को केन्द्रीय कार्यालय काठमाडौंको मीनभवनमा रहने भएको छ । गएको २ भदौमा एमालेबाट अलग भएर पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको नेतृत्वमा एकीकृत समाजवादी बनेको छ । एकीकृत समाजवादीले बिहीबार सिंहदरबारमा संसदीय…

दार्चुला घटनाबारे भारतले भन्यो- ‘औपचारिक जानकारी छैन, मिडियामा सुनेको हो’

दार्चुलाको तुइन घटनाबारे नेपाल सरकारले कुनै जानकारी नगराएकाले त्यसबारे भारतले केही नबोल्ने बताएको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरविन्दम बाग्चीले यो विषयमा मिडियाबाट केही सुनेको तर औपचारिक रुपमा कुनै जानकारी नआएको…

नेपाल र भारतबीच बराबरी

नेपाल र भारतबीचको मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेल बिहीबार दशरथ रंगशालमा १–१ को बराबरीमा टुंगेको छ । नेपालले पहिलो हाफमा एक गोलको अग्रता लिएर पनि त्यसलाई कायम भने राख्न सकेन । नेपालका लागि अञ्जन…

वालिङमा उद्यमशीलता र व्यवसायी केन्द्र ईबिकको स्थापना

वालिङ नगरपालिकालाई उद्यमीको शहर बनाउने लक्ष्य सहित उद्यमशीलता, व्यवशाय प्रवद्र्धन तथा नवप्रवर्तन केन्द्र ईबिकको स्थापना गरिएको छ । वालिङ नगरपालिका परिसरमा स्थापना भएको सेन्टरले उद्यमी बन्न चाहेका तर उचित ज्ञान नभएका युवा…

कास्कीमा जोरबिजोर प्रणाली हट्यो, सभा गोष्ठी गर्न पाइने

कास्कीमा कोरोना भाइरस नियन्त्रणका लागि स्थानीय प्रशासनले लगाएको निषेधाज्ञा केही खुकुलो पारिएको छ । यसअघि यातायातका साधनमा जोरबिजोर प्रणाली लगाइएकामा भदौ १८ गतेदेखि हटाइने भएको छ । जिल्ला कोभिड व्यवस्थापन समितिको बिहीबार…

भारतीय टेलिभिजन कलाकार सिद्धार्थ शुक्लाको हृदयघातबाट निधन

टेलिसिरियल बालिका बधुबाट चर्चामा आएका उनको बिहीबार निधन भएको हिन्दुस्तान टाइम्सले जनाएको छ। उनको हृदयघातका कारण मृत्यु भएको कुपर अस्पतालले जानकारी दिएको हो। ४१ वर्षीय शुक्लालाई बिहान हृदयघात भएको थियो। उनी आमा…

महामन्त्री लड्ने घोषणा गरेका गगन थापा पौडेल समूहमा

नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा महामन्त्री पदमा लड्ने घोषणा गरेका केन्द्रीय सदस्य गगन थापा वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले गरेको पत्रकार सम्मेलनमा देखिएका छन्। भदौ १४ गते सोमबार काठमाडौं महानगरपालिका वडा नम्बर…