कला-साहित्यताजा खबरहेडलाइन

‘भ्रष्टाचारीलाई किरा परोस्’ गीत सार्वजानिक

पोखराको चर्चित डि–मर्चा व्याण्डले भ्रष्टाचार विरोधी गीत बजारमा ल्याएको छ । डि–मर्चाले ‘भ्रष्टाचारीलाई किरा परोस्’ बोलको गीत ल्याएको हो ।…

कला-साहित्यताजा खबरहेडलाइन

किन देख्दैनाै ?

यो बेला चामल किन्न दिन आग्रह गर्दैछौऊ बेला धानबालीमा मल नभए रोएकाकिसानको आवाज सुनेनाै ।यो बेला चिनीको मूल्य घटाउन आग्रह…

कला-साहित्यताजा खबरहेडलाइन

र्यान्डमको शतक शृङ्खलामा ‘अन्तर’को चर्चा

पोखरामा शनिबार रमेश सायनको उपन्यास ‘अन्तर’ को चर्चा गरिएको छ । यान्डम रिडर्स सोसाइटीले आफ्नो शतक शृङ्खलामा ‘अन्तर’को चर्चा गरेको…

कला-साहित्यताजा खबरहेडलाइन

पोखरामा ईन्टर कलेज व्याण्ड कम्पिटिसन हुने

पोखरामा असोज दोश्रो साता ईन्टर कलेज व्याण्ड कम्पिटिसन हुने भएको छ । पोखरेली कलाकारहरुको साझा संस्था पोखरा सांगीतिक कलाकार संघको…

कला-साहित्यताजा खबरहेडलाइन

सहिद !

शासकले आफ्नो पागलपन र अन्धोपनमासहिदलाई पछाडिबाट मारे । सहिदहरू जनताको जोशका सूचक हुन्परिवर्तनका नक्सा हुन्समयका आवाज हुन्विभेद र अपराधको समय…

कला-साहित्यताजा खबरहेडलाइन

कोरस डान्सर ढल्दा बेवास्ता गरेको आरोपको ‘प्रसाद २’ टीमले गर्यो खण्डन, सामाजिक संजालमा आएको टिप्पणी मिथ्या

कास्कीको माछापुच्छे गाउँपालिकामा करिब ३१ दिन लगाएर छायाँकन गरिएको चलचित्र ‘प्रसाद २’ गएको एक हप्ता देखि विवादमा मुछिएको छ ।…

कला-साहित्यताजा खबरहेडलाइन

नेपालको राजनीति पूर्वप्रधानमन्त्रीको क्लब जस्तो छ : गगन थापा

अप्रत्यासित रुपमा सत्तापक्षबाट प्रतिपक्ष बन्न पुगेको २०२४ घन्टा नपुग्दै पोखरामा नेपाली कांग्रेस पार्टीका दुई मुख्य मन्त्रीले पोखरामा गरमागरम राजनीतिक संवाद…

कला-साहित्यताजा खबरहेडलाइन

सुदूरका सिंहदरबार

पछिल्लो समय सबैभन्दा बढी चर्चामा आएको लिपुलेक, लिम्पियाधुरा र कालापानी भएको पालिका दार्चुलाको ब्यास गाउँपालिका पर्छ । तर, त्यहाँका स्थानीय…

कला-साहित्यताजा खबरहेडलाइन

‘कस्तो पोखरा, कस्तो बनाउने ?’

पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलाई प्रश्न गरिएको थियो, ‘कुनै पंखा बेसरी घुम्छन् तर, हावा दिँदैनन् । तपाईं मेयरपछि दौडधूपमा हुनुहुन्छ…

कला-साहित्यताजा खबरहेडलाइन

सामाजिक न्याय : अग्रगमन कि पश्चगमनतर्फ ?

कानुनमा जातीय हिंसा अन्य भए पनि व्यवहारमा कार्यान्वयन नभएको अधिकारकर्मीले बताएका छन् । बुकवर्म फाउन्डेसनद्वारा आयोजित पोखरामा जारी दशौं नेपाल…