कला-साहित्य

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको (बाग्मती) भूगोल सचिवमा मोडल उषा सुवेदीको उम्मेदवारी

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको भूगोल सचिव पदमा मोडल उषा सुवेदीले उम्मेदवारी घोषणा गरेकी छन्। प्रतिष्ठानकी वर्तमान सदस्यसमेत रहेकी सुवेदी संस्थाका गतिविधिमा सक्रिय रहँदै आएकी छन्। संस्थालाई पर्याप्त समय दिन सक्ने, ऊर्जावान…

लोक गायक घनश्याम रिजालले प्रतिष्ठानको केन्द्रीय उपाध्यक्षमा उम्मेदवारी दिने

स्याङ्जाको वालिङ नगरपालिका–४ मा जन्मिएका लोक गायक तथा सर्जक घनश्याम रिजालले राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको केन्द्रीय कार्यसमितिको उपाध्यक्ष (खुलातर्फ) पदमा उम्मेदवारी दिने भएका छन् । प्रतिष्ठानकाे १५ ओैँ महाधिवेशन…

पशुपति शर्मा प्रतिष्ठानको अध्यक्षमा भिड्दै, सर्वसम्मतिको सम्भावना

चर्चित लोकदोहोरी गायक तथा सर्जक पशुपति शर्मा राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको अध्यक्ष पदका लागि अघि सर्ने भएका छन्। प्रतिष्ठानको आगामी महाधिवेशन नजिकिँदै गर्दा शर्माको अध्यक्ष पदमा उम्मेदवारीबारे कलाकार तथा प्रतिनिधिहरूबीच…

सहिद !

शासकले आफ्नो पागलपन र अन्धोपनमासहिदलाई पछाडिबाट मारे । सहिदहरू जनताको जोशका सूचक हुन्परिवर्तनका नक्सा हुन्समयका आवाज हुन्विभेद र अपराधको समय नास्नतिनीहरूले दयामा बाँचेनन्समयलाई शान्त पार्नसबै चाहनालाई भरिएको भाँडोमा राखेरदुष्ट इच्छाबाट समयको आँधीलाई…

कोरस डान्सर ढल्दा बेवास्ता गरेको आरोपको ‘प्रसाद २’ टीमले गर्यो खण्डन, सामाजिक संजालमा आएको टिप्पणी मिथ्या

कास्की- माछापुच्छे गाउँपालिकामा करिब ३१ दिन लगाएर छायाँकन गरिएको चलचित्र ‘प्रसाद २’ गएको एक हप्ता देखि विवादमा मुछिएको छ । चलचित्र टीममाथी कोरस डान्सर सपना महर्जन ढल्दा बेवास्ता गरेको आरोप लगाइएको छ…

नेपालको राजनीति पूर्वप्रधानमन्त्रीको क्लब जस्तो छ : गगन थापा

अप्रत्यासित रुपमा सत्तापक्षबाट प्रतिपक्ष बन्न पुगेको २०२४ घन्टा नपुग्दै पोखरामा नेपाली कांग्रेस पार्टीका दुई मुख्य मन्त्रीले पोखरामा गरमागरम राजनीतिक संवाद गरेका छन्। नेपाल लिटरेचर फेस्टिभलको अन्तिम दिन यी दुई युवा नेतासँग पत्रकार…

सुदूरका सिंहदरबार

पछिल्लो समय सबैभन्दा बढी चर्चामा आएको लिपुलेक, लिम्पियाधुरा र कालापानी भएको पालिका दार्चुलाको ब्यास गाउँपालिका पर्छ । तर, त्यहाँका स्थानीय आफ्नै देशका अन्य ठाउँमा जान पनि भारतीय बाटो भएर जानुपर्छ । आफ्नो…

‘कस्तो पोखरा, कस्तो बनाउने ?’

पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलाई प्रश्न गरिएको थियो, ‘कुनै पंखा बेसरी घुम्छन् तर, हावा दिँदैनन् । तपाईं मेयरपछि दौडधूपमा हुनुहुन्छ । जनताले परिणाम देख्न पाएका छैनन् । पोखराको कामले छोरी भेट्न फुर्सद…

सामाजिक न्याय : अग्रगमन कि पश्चगमनतर्फ ?

कानुनमा जातीय हिंसा अन्य भए पनि व्यवहारमा कार्यान्वयन नभएको अधिकारकर्मीले बताएका छन् । बुकवर्म फाउन्डेसनद्वारा आयोजित पोखरामा जारी दशौं नेपाल लिटरेचर फेस्टिबलको सामाजिक न्याय ः अग्रगमन कि पश्चगमनतर्फ ? विषयक सत्रका वक्ताले…

मंसिर २४ मा जिफान साँझ हुने ।

गुरुङ चलचित्रकर्मीको साझा संस्था गुरुङ फिल्म एसोसियसन नेपाल (जिफान)द्वारा आगामी मंसिर २४ गते ‘जिफान साँझ’ आयोजना गरिने भएको छ । विहीवार पोखरामा पत्रकार सम्मेलन गर्दै जिफानका अध्यक्ष गुन्जबहादुर गुरुङले संस्थाको जग्गा खरिद…

हामी माओवादी

शहिदको रगतले पोतिएको रातो झण्डा बोकेर देशको बिकासमा अग्रगामी छलाङ मार्न नौलो समाजवादको दिशामा अघि बढिरहेछौ हिजो हामी गणतन्त्र जन्माउन भनि संघियता र धर्म निरपेक्षका लागि देश र समाजको परिवर्तनको लागि जनताको…

फ्रान्सकी साहित्यकार एर्नोलाई नोबेल साहित्य पुरस्कार

फ्रान्सकी साहित्यकार एनी एर्नोलाई नोबेल साहित्य पुरस्कार दिइने भएको छ । नोबेल पुरस्कार दिने ‘द स्विडिस एकेडेमी’ ले घोषणा गरेको हो । एर्नोले विषयको जडसम्म पुगेर, विछोड र सामूहिक संयमका स्मरणहरूबारे लेख्ने…

‘बा’ को दुःख

बा, तिमीले नदेखेकाबा कस्ता थिए होलान् ?मैले भन्न नपाएको हजुरबाखै कस्ता थिए –तिमीलाई के थाह ?मैले कसैलाई हजुरबा भन्न पाइनन पढें कतै ! पहिलादेखि मैले धेरै पढेको छुआमाका दुःखका कथातर कवितामा बालाई…

एक्काइसौं शताब्दीका कृष्ण !

हामी कृष्ण तिमी कृष्ण म कृष्ण तिनी रुक्मिणी उनी राधा एक्काइसौं शताब्दीका कृष्णहरुको कथा हो यो ! मैले नदेखेका बुढा बादेखि बुढी आमाहरूले भनेको कथा आज कृष्ण जन्मेका रे ! बहिनीलाई जेलमा…

‘प्रकाश’को विदेश राइटस् महंगो मूल्यमा बिक्री

भदौ १० गते बाट प्रदर्शनमा आउन लागेको चलचित्र प्रकाशको विदेश राईट महंगो मुल्यमा बिक्री भएको छ । दिनेश राउतले निर्देशन गरेको चलचित्र ‘प्रकाश’को विदेश राइटस् महंगो मूल्यमा बिक्री भएको हो । चलचित्रको…

हरिहर गुफामा अक्षर यात्रा

जीवन र जगतको यथार्थवोधका लागि अक्षरयात्रा´ मूल मन्त्र बनाई नवनीत साहित्य सागर र गजल सन्ध्याद्वारा हरेक महिनाको तेस्रो शनिबार सञ्चालन हुँदै आएको नियमित यात्रा साहित्यिक कार्यक्रमको १८७औं श्रृङ्खला शनिबार कास्कीकै पुरानो ऐतिहासिक…

छोरीको जन्मदिनमा नयाँ पुस्तक

नयाँ शब्द, आनीबानी, अक्षर सिक्दै गरेका साना बालबालिका उपहार पाउँदा पुलकित हुन्छन् । के उपहार दिने भन्नेचाहिँ अभिभावक र शुभचिन्तककै विवेकमा भर पर्छ । साहित्यकार सुरज उपाध्यायले छोरी प्राप्ति मुस्कानको जन्मदिनमा उनलाई…

सुरजकाे एमसिसीको विरूद्वकाे गीत

अमेरिकी परियोजना एमसिसीबारे देशका शक्ति विभक्त भएका बेला जनपक्षीय लेखक, कलाकार भने यसको लेख, रचना र गीतबाट विरोध गरिरहेका छन् । यसै क्रममा पोखराका गीतकार सुरज उपाध्यायको गीत ‘नो एमसिसी’ को म्युजिक…