कला-साहित्य

रहेनन् साहित्यकार ताना शर्मा

नेपाली भाषामा झर्रोवादी पहिचान तथा आत्मपरक नियात्रा लेखनका लोकप्रिय साहित्यकार हुने डा तारानाथ ९ताना० शर्मा । उनको ८७ वर्षको उमेरमा मंगलबार बिहान निधन भएको छ ।इलामको बरबोटेमा जन्मिएका उनी संस्कृत शिक्षाबाट पठन…

मिस तामाङ पोखराको उपाधि मान्सीलाई

बैदाम तामा तामाङ सेवा समाजको आयोजनामा भएको छैटौं मिस तामाङको उपाधि पोखरा रानीपौवाकी मान्सी तामाङले जितेकी छन् । उनले शनिबार पोखरामा सम्पन्न ग्राण्ड फिनालेमा ९ प्रतियोगीहरुलाई पछि पार्दै बेस्ट स्माइल टाइटल सहित…

तामेकोट दरबारको विषयवस्तु समेटेर फिल्म बनाइने

स्याङ्जाको गल्याङ नगरपालिका–५ स्यालबासमा रहेको झण्डै सातसय पुरानो दरबार ‘तामेकोट’ को विषयवस्तु समेटेर नेपाली फिल्म निर्माण गरिने भएको छ । तामेकोट दरबारको ऐतिहासिक विषयमाथि केन्द्रीत रहि फिल्म निर्माण गरिने भएको हो ।…

“फिल्म खेल्ने मेरो सानैदेखीको रहर हो”

आगामी पुष १५ मा रिलिज हुने ‘चपली हाईट ३’ मा मुख्य भुमिका निभाउदै छन् प्रतिकमान श्रेष्ठ । इण्डियामा व्याचलर र अष्ट्रेलियामा डब्बल मास्टर्स सकाएर नेपाल फर्किएपछि व्यवसायी यात्रामा अगाडी बढेका श्रेष्ठ पछिल्लोपटक…

शिव पलाँसको गीति सङ्ग्रह ‘माया गर्नुको अर्थ ‘ सार्वजनिक

गीतकार शिव पलाँसको गीति सङ्ग्रह ‘माया गर्नुको अर्थ ‘ सार्वजनिक भएको छ । जूम प्रविधिका माध्यममा आइतबार आयोजित ‘अनेसास शब्द(सारथि’ कार्यक्रममार्फत कृति सार्वजनिक गरिएको हो।कार्यक्रममा कृतिबारे बोल्दै डा।कृष्णहरि बरालले भने शिव पलाँसका…

नीलकण्ठ घिमिरेको कविता संग्रह शान्ति कामनाको लोकार्पण

स्वर्गिय नीलकण्ठ घिमिरेका कविताहरुको संग्रह शान्ति कामना शनिवार एक कार्यक्रमका विच लोकार्पण गरिएको छ ।घिमिरेको तेश्रो स्मृति दिवशको अवसर पारेर उनले सिर्जना गरेका कविताहरुको संग्रह शान्ति कामनाको महाकाब्यकार जनार्दन शरण त्रिपाठीले लोकार्पण…

बेहुली बनिन् प्रविशा

गायिका प्रविशा अधिकारी बेहुली बनेकी छन् । उनी आइतबार झापाको विर्तामोड चारपानेका निर्माण सिटौलासँग वैवाहिक जीवनमा बाँधिएकी छन् । प्रविशा र निर्माणको विवाह झापाको विर्तामोडको एक पार्टी प्यालेसमा भइरहेको छ । गायिका…

मोडलिङमा सफलता खोज्दै स्याङ्जाका सन्तोष

स्याङ्जाका सन्तोष पौडेल अभिनित दोस्रो म्यूजिक भिडियो सार्वजनिक भएको छ । चर्चित लोक तथा दोहोरी गायिका प्रिती आलेको शब्द स्वरमा ‘नयाँ साथी...’ हालै सार्वजनिक भएको हो । सार्वजनिक म्यूजिक भिडियो गायिका आलेको…

स्याङ्जाका प्रकाश पराजुलीको जोडी बन्यो दोहोरी च्याम्पियन

स्याङ्जाका प्रकाश पराजुलीको जाेडी दाेहाेरी च्याम्पियन बनेकाे छ । नेपाल टेलिभिजनबाट प्रशारण भएकाे रियालिटी साे अन्तर्गत ‘दोहोरी च्याम्पियन’ पाेखराकाे लेकसाइडबाट प्रत्यक्ष प्रशारण गरिएकाे थियाे । प्रकाशकाे जाेडीकाे प्रस्तुतिलाई मन पराएर देशभरीबाट भाेटिङ…

दोहोरी च्याम्पियनको फाइनल आज

नेपाल टेलिभिजनको प्रस्तुति दोहोरी च्याम्पियनको अन्तिम प्रतिष्पर्धा आज पोखरामा हुँदैछ । कि एड्भटाइजिङ प्रा।लि।को प्रायोजनमा भएको उक्त प्रतियोगितामा बिजेताका लागि बालचन्द्र बराल तथा शोभा कार्की र प्रकाश पराजुली तथा मिना बुढाथोकीको समूह…

बिवाह बन्धनमा बाँधिए हास्य कलाकार मनोज गजुरेल

हास्य कलाकार मनोज गजुरेल विवाह बन्धनमा बाँधिएका छन् । मन्जु पोखरेलसँग विवाह बन्धनमा बाँधिएका फेसबुकमार्फत सार्वजानिक गराएका छन् । आफ्नो फेसबुक पेजमार्फत असोज २५ गते सोमबार डोलेश्वर मन्दिरमा विवाह गरेको बताएका छन्…

ढुङ्गाको प्रेम कविता संग्रह लोकार्पण

ढुङ्गाको प्रेम नामक कविता संग्रहको लोकापर्ण भएको छ । गिरिराज बाँस्कोटाद्धारा लिखित उक्त कविता संग्रहको पाँचथर सदरमुकाम फिदिममा आईतवार लोकापर्ण गरिएको हो ।शिखा बुक्सले प्रकाशन गरेको कविता संग्रहको साहित्यकार विमल बैधले कृतिको…

कमेडी च्याम्पियन सिजन–२ को विजेता भरतमणि पौडेल

कमेडी च्याम्पियन सिजन–२ को विजेता भरतमणि पौडेल बन्न सफल भएका छन् । शनिबार राति सम्पन्न ग्राण्ड फिनालेमा सबैभन्दा बढी भोट पाएको आधारमा उनलाई विजेता घोषित गरिएको हो । भरतमणिले डाट्सनको कार र…

हास्य कलाकार केसीको निधन

हास्य कलाकार रमेश केसी मट्टारेुको ६९ वर्षको उमेरमा निधन भएको छ । सुटिङको क्रममै निधन भएका उनको आइतबार नै पशुपति आर्याघाटमा अन्त्येष्टि गरिएको कलाकार संघका अध्यक्ष रवीन्द्र खड्काले जानकारी दिए । हर्के…

भारतीय टेलिभिजन कलाकार सिद्धार्थ शुक्लाको हृदयघातबाट निधन

टेलिसिरियल बालिका बधुबाट चर्चामा आएका उनको बिहीबार निधन भएको हिन्दुस्तान टाइम्सले जनाएको छ। उनको हृदयघातका कारण मृत्यु भएको कुपर अस्पतालले जानकारी दिएको हो। ४१ वर्षीय शुक्लालाई बिहान हृदयघात भएको थियो। उनी आमा…

कलाकार निशा घिमिरेको मृत्यु

नर्भिक अस्पतालमा उपचाररत मोडल तथा कलाकार निशा घिमिरेको मृत्यु भएको छ । उनको उपचारका क्रममा बुधबार साँझ ६ः५१ बजे मृत्यु भएको अस्पतालले विज्ञप्तिमार्फत जनकारी दिएको छ । ‘अस्पतालको सीसीयूमा लगातार राखी उपचार…

१३ दिनमै एक करोड भ्यूज ‘चरी जेलैमा

लोकदोहोरीकी चर्चित गायिका विष्णु माझीको स्वरमा सार्वजनिक तीज गीत ‘चरी जेलैमा’ले युट्युबमा छोटो समयमै १ करोड भ्यूज पाउन सफल भएको छ । युट्युबमा सार्वजनिक भएको १३ दिनमा मंगलबार यस गीतको भ्यूज १…

प्रदीप भट्टराईले यसरी खुलाए ‘कमेडी च्याम्पियन’ मा निर्णायक बन्नुको कारण

, प्रदीप भट्टराई अहिलेका सफल निर्देशकको सूचीमा अग्रपंक्तिमा पर्छन् । डेढ दशक अगाडि मह सञ्चारमार्फत रजतपटमा प्रवेश गरेका प्रदीपले डेब्यु चलचित्र जात्रा, शत्रु गते र जात्रै जात्रामार्फत आफ्नो निर्देशकीय क्षमता प्रस्ट्याइसकेका छन्…