रामजीप्रसाद बराल ‘जीवन’ : व्रिदोह चेतमा उभिएका एक अविचलित योद्धा
गाउँबाट देखिने खुलेको हिमाल र त्यत्तिकै सुन्दर फेवाताल देखिन्थ्यो । तर,हालको पोखरा २२ डाँडाथोक, लुकुस्वाँराका रामजीप्रसाद बराललाई त्यो सुन्दरतामा भुल्ने फुर्सद कम मिल्थ्यो । बिहान उठ्यो, घाँस पराल ग¥यो । दिउसो टालेको…













