प्रदेश

कालीकोटबाट उदाएका कुशल कमाण्डर शाही– चुनौतिसँग नहारेका इमान्दार नेता

माओवादी केन्द्रका नेता महेन्द्रबहादुर शाही सत्ता गठबन्धनका तर्फबाट कालीकोटमा प्रतिनिधिसभाका उम्मेदवार छन् । इमान्दार नेताको छवि बनाएका शाही जनयुद्धका कुशल कमाण्डर हुन् ।राष्ट्रिय राजनीतिमा हस्तक्षेपपूर्ण पहुँच राख्ने शाही कर्णाली प्रदेशको मुख्यमन्त्री र…

प्रधानमन्त्री देउवालाई लक्षित गर्दै ओलीको कटाक्ष, ‘बन्दुकले मात्रै सीमाको रक्षा हुदैन’

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बन्दुकले मात्रै सीमाको रक्षा नहुने भन्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई कटाक्ष गरेका छन् । पुष्पकमल दाहाल (प्रचण्ड)को संगत गरेपछि देउवा पनि बन्दुकका कुरा गर्न थालेको…

विन्दुकुमार थापाको प्रतिबद्धतापत्र

प्रदेशसभा सदस्यमा निर्वाचित भएपछि सुशासन र पारदर्शिताको मूल मन्त्रलाई अंगीकार गर्दै भ्रष्टाचारमुक्त तथा जनमैत्री जनप्रतिनिधिको रुपमा अघिल्लो कार्यकालजस्तै तपाईंहरुसँग सधैं नजिक रहेर आफ्नो कार्यसम्पादन गर्ने कुरामा मेरो मुख्य ध्यान रहनेछ । समग्र…

उमेरले युवा, व्यवहारमा परिपक्क रेशम जुग्जाली

रेशम जुग्जाली (सुविन) म्याग्दीका लोकप्रिय युवा नेता हुन् । उनी आगामी मंसिर ४ गते हुन लागेको चुनावमा पाँच दलीय गठबन्धनको तर्फबाट म्याग्दी प्रदेशसभा क्षेत्र ९ख० मा नेकपा माओवादी केन्द्रका उम्मेदवार छन् ।लोकप्रीयता,…

माओवादी केन्द्रकी समानुपातिक उम्मेदवार लक्ष्मी नेपाली को हुन् ?

लक्ष्मी नेपाली वामपन्थी आन्दोलनकी योद्धा हुन् । बुबा दिलबहादुर र आमा खाँदिरमाया नेपालीको कोखबाट वि.सं. २०४२ कात्तिक ११ गते चितवनको रत्ननगर–९, कपरफोरीमा जन्मिएकी उनी नेकपा माओवादी केन्द्रबाट प्रतिनिधिसभा सदस्यका लागि समानुपातिक उमेदवार…

प्रदेशका योजनाले फेरिएको रुपा

बर्खामा हिलो र हिउँदमा धुलो हुने मोटरबाटो हेरेर रुपा गाउँपालिका–३ टाकन्जाका भरत छिमालले आफ्नो आधा जीवन बिताए । बाटोकै कारण पोखरा आउँजाउँ गर्न कठिन थियो । हम्मेसी गाडी चल्दैनथ्यो । कास्की जिल्लामै…

‘नो नट अगेन’ आन्दोलनमा बरालको फरक धार

बरिष्ठ पत्रकार भवानी बरालले ‘नो नट अगेन’ आन्दोलनलाई फरक धारमा लैजान सामाजिक सञ्जाललाई उपयोग गरेका छन् । ‘नो नट अगेन’ आन्दोलनले अराजनैतिक कुरालाई अतरिञ्जीत गरेको छ । र, वर्तमानको परिवर्तनलाई आत्मसाथ गर्न…

राजु थापा जो युवालाई उद्यमी बनाउँन चाहान्छन्

चाडवाडमा सँगै हुन नपाउने परिवार, खाडीको चर्को घाममा पसिना बगाइरहेका नेपाली, दैनिकजसो काठमाडौं विमानस्थलमा ओर्लने शवको बाकस सम्झिएर नेपाली काँग्रेसका नेता राजु थापाको मन भत्भति पोल्छ । युवालाई आफ्नै भूमिमा अड्याउँने उपाय…

कुमार राना– स्याङ्जाले चाहेको नेता

बुद्धिबहादुर भन्दा जोकोहीले नचिन्न सक्छन् । तर, कुमार राना स्याङ्जामा कहलिएको नाम हो । नागरिकतामा उनको नाम बुद्धिबहादुर छ । तर, जनता भने कुमार रानाबाटै चिन्छन् । नेपाली काँग्रेस स्याङ्जाबाट राजनीतिमा उदाएका…

गठबन्धन सरकारबाटै सुकुम्बासीलाई लालपूर्जा – कोइराला

कास्की निर्वाचन क्षेत्र नम्बर १९१० मा पाँच दलीय गठबन्धनका साझा उम्मेदवार दीपक कोइरालाले गठबन्धनले नजित्दा भूमिहीनलाई जग्गाधनी पूर्जा बाँड्ने प्रक्रिया उल्टिने खतरा औंल्याएका छन् । माओवादी केन्द्रबाट प्रदेशसभा सदस्य उम्मेदवार कोइरालाले पोखरा–२९…

‘समृद्धिका पाँच आधार : पर्यटन, कृषि,उद्यमशीलता र पूर्वाधार’

कास्की जिल्ला क्षेत्र नं. २ (२) बाट गठबन्धनका साझा उम्मेदवार नेपाली काँग्रेसका नेता विन्दु कुमार थापाले गण्डकी प्रदेश समृद्धिका पाँच आधार पर्यटन,कृषि, उद्यमशीलता र पूर्वाधार भएको बताएका छन् । पोखरा २० को…

१०० मतदान केन्द्र अपांगमैत्री बनाइने

निर्वाचन आयोगले १०० मतदान केन्द्रलाई अपांगमैत्री बनाउने निर्णय गरेको छ । यी मतदान केन्द्रमा साङ्केतिक भाषा सूची, मतदान केन्द्रमा खटिने कर्मचारीलाई साङ्केतिक भाषा प्रयोग सम्बन्धी अभिमुखीकरण, मतदान गर्ने तरिका सम्बन्धी ब्रेल समाग्री,…

भलाम यालेचौरका मतदाताको थापालाई आग्रह ‘चेक ड्याम बनाइदेउ’

गण्डकी प्रदेश सभासदस्य क्षेत्र नं.२ ‘२’ का उम्मेदवार विन्दुकुमार थापालाई मतदाताले पहिरो नियन्त्रणका लागि चेकड्याम बनाइदिन आग्रह गरेका छन् । पोखरा महानगरपालिका वडा २० भलामको ¥यालेचौरमा मतदाता भेट्न पुगेका थापालाई मतदाताले आफुहरुको…

चुनावपछि सिमपानी र कसेरीका भूमिहिन र अव्यवस्थित बसोबासीलाई रातोपूर्जा : उम्मेदबार बराल

आसन्न प्रनितिधिसभा निर्वाचनमा कास्की क्षेत्र नं ३ बाट पाँचदलीय गठबन्धनका साझा उम्मेदवार रामजी प्रसाद बरालले भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या छिट्टै अन्त्य गरिने बताएका छन् ।चुनावी घरदैलो तथा अभियानका क्रममा आज…

विद्यार्थी राजनीति, जनयुद्धको मोर्चा र राष्ट्रिय राजनीतिमा खारिएका सुबोध को हुन् ?

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सिन्धुपाल्चोक क्षेत्र नम्बर १ बाट माओवादी केन्द्रका पोलिटब्युरो सदस्य माधव सापकोटा सुवोध सत्ता गठबन्धनका साझा उम्मेदवार छन् । बाल्यकाल सुवोधको जन्म वि।सं।…

विभिन्न मुद्दामा १० जना फरार प्रतिवादी पक्राउ

जिल्ला अदालत कास्कीले विभिन्न मितिमा कैद तथा जरिवाना फैसला गरेपछि फरार रहेका १० जना प्रतिवादीहरु पक्राउ परेका छन् । सुराकीको आदारमा सादा पोशाकमा खटिएको प्रहरीको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ…

उद्यमीलाई हौस्याउँदै उम्मेदवार कोइराला

चाडवाडमा सँगै हुन नपाउने परिवार, खाडीको चर्को घाममा पसिना बगाइरहेका नेपाली, दैनिकजसो काठमाडौं विमानस्थलमा ओर्लने शवको बाकस सम्झिएर माओवादी केन्द्रका नेता दीपक कोइरालाको मत भत्भति पोल्छ । युवालाई आफ्नै भूमिमा अड्याउँने उपाय…

१५१ यूनिट रगत संकलन

एभरेस्ट मिडिया हाउसले आयोजना गरेको आकस्मिक रक्तदान कार्यक्रममा १५१ यूनिट रगत संकलन भएको छ । विभिन्न चाडपर्वका कारण नियमित रक्तदान कार्यक्रमहरु हुन नसक्दा पोखरामा रगतको अभावलाई पुरा गर्न क्षेत्रीय रक्तसञ्चार केन्द्रको अनुरोधमा…