प्रदेश

सरकारलाई थाहै नदिई मणिपाल अस्पताल किनबेच

नेपाल सरकारको संलग्नताबिनै पोखराको मणिपाल शिक्षण अस्पताल बिक्री भएको छ । ४९ वर्षपछि सरकारलाई स्वामित्व हस्तान्तरण गर्ने द्विपक्षीय सम्झौताविपरीत मणिपाल एजुकेसन एन्ड मेडिकल ग्रुपले बापो ९बतास–पौडेल० होल्डिङ्सलाई मेडिकल कलेज बिक्री गरेको हो…

गण्डकीका मन्त्रीलाई आचारसंहिता– कास्की छाड्दा मुख्यमन्त्रीको स्वीकृत लिनुपर्ने

गण्डकी प्रदेशका मन्त्रीले यसअघि देश छाड्दा मुख्यमन्त्रीको अनुमति लिनुपर्ने हुन्थ्यो । अव भने कास्की जिल्ला छाड्दा पनि मुख्यमन्त्रीको स्वीकृत लिनुपर्ने भएको छ । गण्डकी प्रदेश सरकारले साउन ३२ मा जारी गरेको नया“…

आन्तरिक आम्दानीको दायरा बढाउनतर्फ संसदीय समितिको निर्देशन

गण्डकी प्रदेश सरकारको आम्दानी भन्दा पनि चालुखर्च बढी रहेको भन्दै गण्डकी प्रदेशसभा अन्तर्गत अर्थ तथा विकास समितिले आन्तरिक आम्दानीतर्फ दायरा बढाउन अर्थ मन्त्रालयलाई निर्देशन दिएको छ । शुक्रबार बसेको संसदीय समितिको वैठकमा…

बालबालिकालाई अव अफलाइनबाटै पढाई

उमेर ११ बर्ष । कक्षा ६ मा अध्ययनरत अंकित खड्का अव विद्यालय जान पाउदिन भन्ने विषयमा चिन्तित छैनन् । बढ्दो कोरोनाका कारण विद्यालय बन्द भएपनि उनले अव सहजै विना इन्टरनेट घरबाटै अध्ययन…

नेतृत्वविकास सम्बन्धी जिल्लास्तरीय तालिम सम्पन्न

युवा महिला श्रमिकहरुको लागि नेतृत्व विकास सम्बन्धि दुइदिने तालिम सम्पन्न भएको छ । महिलाको निम्ति महिला मंच नेपालको आयोजनामा तालिम राखिएको हो । तालिममा १३ जना श्रमिक महिला, स्थानीय निकाय, महिला मानव…

प्रदेशसभा वैठक कहिले ?

मार्सल लगाएर गत असार ३० मा आर्थिक बर्ष २०७८÷७९ को बजेट पारित गरेपछि गण्डकी प्रदेशसभा वैठक अहिलेसम्म बस्न सकेको छैन् । बर्खे अर्थात् बजेट अधिवेशन करिव एक महिनादेखी स्थगित भएपनि वैठक कहिले…

बजेट अभावका कारण कास्कीका ठूला दुईसडक अलपत्र

स्याङ्जाको फेदीखोला हुदै मट्टीखान र प्रदेश राजधानी पोखरा जोड्ने सकडको निर्माण कार्य सम्पन्न हुने हो भने स्याङ्जाको फेदीखोला गाउँपालिका–१ का विनय गुरुङको घरमा उत्पादन गरेको तरकारीले सहजै बजार पाउने थियो । उनको…

पहिरो प्रभावितलाई जग्गाधनी प्रमाणपूर्जा

स्याङ्जाको वालिङ नगरपालिका अन्तर्गत पहिरो प्रभावित ६ जनाको परिवारलाई नगरपालिकाले जग्गाधनी प्रमाणपूर्जा हस्तान्तरण गरेको छ । गतबर्षको पहिरोबाट घर भत्किएपछि अन्यत्रै स्थानान्तरण भएका वालिङ–८ दमैडाँडाका स्थानीयलाई घर निर्माणका लागि आइतबार एक कार्यक्रबीच…

एउटै सचिवको काँधमा दुई मन्त्रालय गण्डकीमा ५ सचिवको पद रिक्त

उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयलाई फुटाएर गण्डकी प्रदेश सरकारले पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति र वन वातावरण तथा भू–संरक्षण दुईवटा मन्त्रालय बनाइएको छ । मन्त्रालय फुटाएर दुईवटा बनाइएको भएपनि अहिलेसम्म दुवै…

३५ वर्षपछि फर्किए घर

शारिरीक रुपमा अशक्त । राम्रोसंग कान नसुन्ने । आँखा पनि नदेख्ने । प्रष्ट बोल्न नसक्ने वालिङ नगरपालिका–५ पित्लेक कोलपाटाका ४६ बर्षिय शोभाकान्त लामिछाने (शुकान्त शर्मा) ११ बर्षको उमेरमा बाबुसंग भारत गएका थिए…

एप्समार्फत भुक्तानी गर्न सकिने

वालिङका नागरिकले घरमै बसेर एप्समार्फत महशुल बुझाउन पाउने भएका छन् । एप्सको प्रयोगमार्फत घरमै बसेर राजश्व भुक्तानी गर्न पाउने सुविधा कार्यान्वयनमा आएसंगै आईतबारबाट विद्युत तथा खानेपानीको महशुल भुक्तानी गर्न मिल्ने भएको वालिङ…

प्रदेशसभा वैठकमा विनियोजन विधेयक पेश

प्राथमिकतामा कोभिड–१९ गण्डकी प्रदेशसभाको सोमबार बसेको वैठकमा विनियोजन विधेयक २०७८ पेश गरिएको छ । अर्थमन्त्री किरण गुरुङले विनियोजन विधेयक २०७८ का सिद्धान्त र प्राथमिकता पेश गरेका हुन् । आर्थिक बर्ष २०७८÷७९ लाई…

औषधी खरिदको लागि ५५ लाख दिइने

औषधी खरिदको लागि गण्डकी प्रदेश सरकारले प्रदेशका ११ जिल्लालाई ५५ लाख रुपैया दिने भएको छ । स्वास्थ्य मन्त्रालयको जिम्मेवारी समेत समालेका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले कोभिड १९ संक्रमणको रोकथाम, निदान, नियन्त्रण र उपचार…

अग्रपंक्तिमा खटिने संक्रमितलाई आयुर्वेद औषधि निशुल्क वितरण

कोरोना महामारीविरुद्ध लड्न नेपाल आयुर्वेद औषधी व्यवसायी गण्डकी प्रदेश द्धारा गठित स्वयंसेवक उपसमितिले स्वास्थ्य मन्त्रालयको आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागको कोभिड १९ को प्रोटोकल अनुसारको औषधी वितरण गरेको छ ।उपसमिति संयोजक कृष्ण…

आईपास नेपालद्धारा स्वास्थ्य सामाग्री हस्तान्तरण

स्वास्थ्य क्षेत्रमा लामो समयदेखी काम गर्दै आएको गैरसरकारी संस्था आईपास नेपालले गण्डकी प्रदेश सरकारलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । डव्लुएचओ गण्डकीमा कार्यरत डा राजिव लालचनको समन्वयमा आइतबार प्रदेश स्वास्थ्य निर्देशक डा…

“प्रदेश संरचना खारेज गरौ”

गण्डकी प्रदेशसभा अन्तर्गत राष्ट्रिय जनमोर्चाकी सचेतक पियारी थापाले प्रदेश संरचना खारेज गर्नुपर्ने माग राखेकी छन् । वर्तमान सरकार संघीयता विरोधी रहेको बताउदै उनले जनता र राष्ट्रियताको पक्षमा काम गर्न नसकेको आरोप लगाइन्…

जापानमा बसेका स्याङ्जालीद्धारा स्वास्थ्य सामाग्री सहयोग

स्याङ्जा समाज जापानले कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि प्रयोग हुने स्वास्थ्य सामाग्री उपलब्ध गराएको छ ।अध्ययन तथा रोजगारका शिलशिलामा जापान पुगेर बिभिन्न क्षेत्रमा छरिएर रहेका यहाँका दाजुभाई तथा दिदीवहीनीको सहयोगबाट संकलित रकमबाट…

गल्याङ्को गिनचौरमा कोरोना परिक्षण

स्याङ्जाको गल्याङ नगरपालिका वडा नम्बर ११ गिनचौरमा कोरोना भाइरस (कोभिड १९) को परिक्षण गर्ने क्रममा ६१ जनामा गरिएको परिक्षण मध्य एक जनामा मात्रै पोजिटिभ देखिएको छ ।उक्त क्षेत्रमा कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण…