पानीभित्र र बाहिरको २५ सय रोपनी पनि फेवाकै
फेवातालको पानीभित्र र बाहिरको २५ सय रोपनी जग्गा पनि फेवातालकै रहेको पाइएको छ । फेवाताल ४ किल्ला निर्धारण, सीमांकन तथा नक्सांकन समितिले फेवातालको पानीभित्र र बाहिर गरी २५ सय रोपनी जति जमिन…
फेवातालको पानीभित्र र बाहिरको २५ सय रोपनी जग्गा पनि फेवातालकै रहेको पाइएको छ । फेवाताल ४ किल्ला निर्धारण, सीमांकन तथा नक्सांकन समितिले फेवातालको पानीभित्र र बाहिर गरी २५ सय रोपनी जति जमिन…
वालिङ नगरपालिकामा सञ्चालनमा ल्याईएको ‘उद्यमशीलता, व्यवसाय प्रवद्धन तथा नवप्रवर्तन केन्द्र’ ईबिकको समन्वयमा नगरपालिकाका कामलाई वडा तहसम्म लगिने भएको छ । नगरपालिकामा भएको छलफल तथा भावी योजना निर्माण कार्यक्रममा बोल्ने बक्ताहरुले ईबिकको प्रभावकारिता…
गोरु काटेको आरोपमा स्याङ्जा प्रहरीले तीनजालाई पक्राउ गरेको छ । भदौ २० गते भीरकोट नगरपालिका–८ दाढुकफेदीस्थित जिउँदो गोरुको मासाु खाने गरि गोरु काटेर भागवण्डा लगाउदै गरेको अवस्थामा प्रहरीले सुचनाको आधारमा पक्राउ गरेको…
नेपाल ीनारीहरुको महान् पर्व हरितालिका तीजको अवसरमा ‘हाम्रो घर’ले आयोजना गरेको प्रतियोगितमा ६३ जनाप्रतियोगीलाई पछिपार्दै सर्गम विजयी भएकी हुन् । सर्गम अर्घखाँची घर भई काठमाण्डौंमा लोक दोहोरी क्षेत्रमा क्रियाशिल छन् । यस्तै…
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले राष्ट्रसेवक कर्मचारी सेवाप्रवाह र नीति कार्यान्वयनमा खरो उत्रिनुपर्ने बताएका छन् । १८ औं निजामती सेवा दिवसका आवसरमा मंगलबार शुभकामना व्यक्त गर्दैै उनले स्थायी सरकारका रुपमा रहेको…
पर्वतमा शुक्रबार रातिको पहिरोले प्रशारण लाइनको टावर ढलाएका कारण गण्डकी प्रदेशका ४ जिल्लामा विधुत आपूर्ति अवरुद्ध भएको छ । सदरमुकाम कुश्मा नजिकै मोदी खोला आयोजना र र मोदी खोला–१ जलविधुत आयोजनाको बीचमा…
नेपाली कांग्रेसको वडाको निर्वाचन स्याङ्जामा सौहार्दपूर्ण सुरु भएको छ । केहीदिनदेखी निरन्तर परेको अविरल बर्षाका कारण तोकिएको समयमै अधिवेशन सुरु नभएको कांग्रेस जिल्ला पार्टीका प्रवक्ता इन्द्र गोदारले जानकारी दिए । उनका अनुसार…
केहीदिनदेखी निरन्तर परेको अविरल बर्षाका कारण गण्डकी प्रदेशका विभिन्न जिल्लामा बाढी, पहिरोले क्षति पु¥याएको छ । क्षतिग्रष्त जिल्लामा उद्धार र राहतमा कुनै कसुर बा“की नराख्न गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले निर्देशन दिएका…
वालिङ नगरपालिकालाई उद्यमीको शहर बनाउने लक्ष्य सहित उद्यमशीलता, व्यवशाय प्रवद्र्धन तथा नवप्रवर्तन केन्द्र ईबिकको स्थापना गरिएको छ । वालिङ नगरपालिका परिसरमा स्थापना भएको सेन्टरले उद्यमी बन्न चाहेका तर उचित ज्ञान नभएका युवा…
कास्कीमा कोरोना भाइरस नियन्त्रणका लागि स्थानीय प्रशासनले लगाएको निषेधाज्ञा केही खुकुलो पारिएको छ । यसअघि यातायातका साधनमा जोरबिजोर प्रणाली लगाइएकामा भदौ १८ गतेदेखि हटाइने भएको छ । जिल्ला कोभिड व्यवस्थापन समितिको बिहीबार…
गण्डकी प्रदेश सरकारले ‘गण्डकी प्रदेश शिक्षा नीति, २०७८’ सार्वजानिक गरेको छ । विहिबार एक कार्यक्रमबीच शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयले सार्वजानिक गरेको हो । ‘शिक्षा ऐन’ तीनै सरकारको साझा…
नेकपा एमालेबाट फुटेर बनेको नया पार्टी नेकपा (एकीकृत समाजवादी) रोज्दै मंगलबार बाग्मती प्रदेशका १२ जना सांसद दस्ताखत गरे । सोही दिन सुदुरपश्चिममा १० सांसदले पनि नेकपा एसमा रहेको प्रदेशसभा सचिवालयलाई जानकारी दिए…
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली र पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईबीच मंगलबार पोखरामा भेटवार्ता भएको छ । भेटघाटको क्रममा गण्डकी प्रदेशको विकास र घटनाक्रमको बारेमा छलफल गरिएको थियो । जनता समाजवादी पार्टीका…
राजमार्ग भन्दा माथिबाट आएका पहिरो सोमबार दिउँसो एकतर्फी खुलाइएको छ । स्याङ्जाको गल्याङ नगरपालिका–१ राम्दीमा आइतबार पहराह्रन साढे ४ बजे घरमाथीबाट आएको पहिरोले ४ वटा घर भत्काउनुको साथै सिदार्थ राजमार्गका स्याङ्जा सडकखण्ड…
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीको २५ लाख रुपैयाँ ऋण रहेको छ । सार्वजानिक पदमा नियुक्त भएको ६० दिनभित्र सम्पति विवरण खुलाउनुपर्ने कानुनी व्यवस्था छ । सम्पति विवरणमा २५ लाख रुपैयाँ ऋण देखाएका…
एमालेका पृथ्वीसुव्वा गुरुङ नेतृत्वको सरकारले पर्यटनलाई पहिलो प्राथमिकतामा राखेको थियो । पर्यटनमार्फत गण्डकी प्रदेशका जनतालाई सिधै आर्थिक गतिविधिसंग जोड्न सकिने र आन्तरिक तथा बाह्य पर्यटकलाई गाउ“ केन्द्रित गर्ने लक्ष्य सरकारले लिएको थियो…
मुस्ताङको चराङखोला हुँदै दामोदरकुण्ड जोड्ने सडकको निर्माण कार्य गएको साउनमा सम्पन्न भएको हो । योजना सम्पन्न भएको करिव एक महिना वित्यो । तर, निर्माण कम्पनीले योजनाको बजेट अहिलेसम्म भुक्तानी पाएको छैन् ।…
स्याङजाका एसपी होविद्र वोगटीले आफु अन्तर्गतका सबै प्रहरीहरुलाई डिम्यान्ट खाता खोल्न आग्रह गरेका छन् । अतिरिक्त आम्दानी गर्न आफु माताहातका प्रहरीहरुलाई अनुरोध गर्दै सबैलाई प्राथमिक शेयर भर्नका लागि डिम्याट खाता खोल्न सुझाव…