प्रदेश

रणनितीक योजनाको कार्यान्वयनमा लाग्न मन्त्री चुमानको र्निर्देशन

गण्डकी प्रदेशका भौतिक पूर्वाधार बिकास तथा यातायात ब्यबस्था मन्त्री हरिबहादुर चुमानले पदभार ग्रहण गरेका छन् । सो क्रममा उनले कर्मचारीलाई जनताको बलिदानबाट प्राप्त संघियताको बिकासमा लाग्न सबै खालका प्रयासमा साथ दिन आग्रह…

नेबिको मह बजारमा

नेबिको प्रा.लिले ‘नेबिको मह’ बजारमा सार्वजनिक गरेको छ । करिव ५६ वर्षदेखि आफ्ना उत्पादनहरु मार्फत उपभोक्ताहरुमाझ लोकप्रिय नेबिको प्रा.लि. ले हालै बजारमा ‘नेबिको मह’ सार्वजनिक गरेको हो । एक केजी, पाँच सय…

गण्डकीमा मन्त्रिपरिषद् विस्तार

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले तीन जना मन्त्री नियुक्त गरेका छन् । मंगलबार एमालेबाट रोशनबहादुर गाहा मगर, बेदबहादुर गुरुङ (श्याम) र माओवादी केन्द्रबाट रेशमबहादुर जुग्जाली (सुविन) मन्त्री नियुक्त भएका छन् । तीन…

छोरी बलात्कारको आरोपमा बाबु पक्राउ

छोरीलाई बलात्कार गरेको आरोपमा बागलुङमा बाबु पक्राउ परेका छन् । काठेखोला गाउँपालिकाका ३३ वर्षीय बाबुले १५ वर्षीया छोरीलाई बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय बाग्लुङले जनाएको छ । प्रहरीका अनुसार ती बालिका गत…

जुग्जालीलाई मन्त्री बनाउने

नेकपा माओवादी केन्द्रले गण्डकी प्रदेश सरकारमा पार्टीको तर्फबाट सहभागी हुने मन्त्रीको टुंगो लगाएको छ । पोखरामा सोमबार बसेको संसदीय दलको बैठकले म्याग्दी प्रदेशसभा क्षेत्र (ख)बाट निर्वाचित रेशमबहादुर जुग्जाली (सुविन) लाई सरकारमा पठाउने…

गण्डकीमा ५ मन्त्रालय घटे

गण्डकी प्रदेश सरकारको सोमबार बसेको मन्त्रिपरिषद्को वैठकले मन्त्रालय घटाउने निर्णय गरेको छ । मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयसहित १२ वटा रहेका प्रदेश मन्त्रालयको संख्या घटाएर ७ मा झारिने विनाविभागीय मन्त्री पञ्चराम गुरुङले…

पत्रकार महासंघ गण्डकीले संस्थापक अध्यक्ष स्वर्गीय त्रिभुवन पौडेलको स्मृतिमा अक्षयकोष स्थापना गर्ने

नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिले आफ्ना संस्थापक अध्यक्ष स्वार्गीय त्रिभुवन पौडेलको स्मिृतिमा अक्षयकोष स्थापना गर्ने भएको छ । सोमबार बसेको बैठकले आफ्ना संस्थापक अध्यक्ष स्वार्गीय पौडेलको स्मृतिमा अक्षयकोष स्थापना गर्ने निर्णय…

सहयोग आदानप्रदान गर्न गण्डकी र काठमाडौँ विविको सम्झौता

गण्डकी विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयबीच सहयोग आदानप्रदान गर्न सम्झौतापत्रमा हस्ताक्षर गरिएको छ । आइतबार गण्डकी विश्वविद्यालयका कुलपति प्राडा गणेशमान गुरुङ र काठमाडौं विश्वविद्यालयका उपकुलपति प्राडा भोला थापाले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्…

मृत आत्माशान्तिको कामना गर्दै विमान दुर्घटनास्थलमा बौद्ध पूजा

गुरुङ तमु लामा बौद्ध समाज नेपालले यती एयरको जहाज दुर्घटना भएको स्थलमा मृत आत्मा शान्तिको कामनासहित दिप प्रज्वलन तथा पूजा पाठ गरेको छ । गुरुङ तमु लामा बौद्ध समाजका अध्यक्ष तथा खेन…

गण्डकीको मुख्य न्यायाधिवक्तामा श्रीकान्त बराल

गण्डकी प्रदेशको मुख्य न्यायाधिवक्तामा श्रीकान्त बराल नियुक्त भएका छन् । शनिवार प्रदेश प्रमुख पृथ्वीमान गुरुङको उपस्थितिमा उच्च अदालत पोखराका कामु मुख्य न्यायाधीश डिल्लीराज आचार्यसमक्ष शपथ लिए । पोखरा–२६ बरालडाँडा घर भएका बराल…

व्यवसायीलाई एकतावद्ध बनाउँदै व्यवसायको प्रवद्र्धन गर्दै टेवान

पर्यटन व्यवसायी महिल संघ नेपाल(टेवान)ले व्यवसाय प्रवद्र्धनको लक्ष्यका साथ ‘विजीनेश नेटवर्कीङ एण्ड फेलोसिप प्रोग्राम’ सम्पन्न गरेको छ । विभिन्न व्यवसायसँग आवद्ध व्यवसायीबीच भाइचारा अभिबृद्धि गर्दै सामुहिक रुपमा व्यवसायिक सफलता हाँसिल गर्ने लक्ष्य…

जब खेलिरहेकै मैदानमा हेलिकप्टर ल्याण्ड गरियाे…

स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिकाको खेलमैदान फुटबल खेल चलिरहेको समयमा बिना जानकारी हेलिकप्टर अवतरण भएपछि तनावग्रस्त भएको छ । फुटबल खेलको प्रतिस्पर्धा चलिरहेको बेलामा खेल मैदानमा लगेर एकाएक हेलिकप्टर ल्यान्ड गरेपछि हेलिकोप्टरका…

गण्डकीमा मन्त्रिपरिषद् विस्तारमा ढिलाई

गण्डकी प्रदेश सरकार गठन भएको आज ११ दिन पुगिसक्दा पनि मन्त्रिपरिषद् विस्तारमा कुनै टुंगो लागेको छैन् । मुख्यमन्त्री खगराज अधिकारीका दौडधुप बढेको छ तर, मन्त्रिमण्डल विस्तारतर्फ ध्यान पुगेको छैन् । मन्त्रालयको संख्या…

गण्डकी सरकारको निर्णय– लेटरप्याड, छाप र साइनबोर्डमा प्रयोग हुने नाम फेर्ने

गण्डकी प्रदेश सरकारको मंगलबार बसेको मन्त्रिपरिषद्को वैठकले सरकारी कागजात, लेटरप्याड, साइनबोर्ड तथा छापमा प्रयोग हुने नाम परिवर्तन गर्ने निर्णय गरेको छ । ‘प्रदेश मन्त्रालय र मातहतका कार्यालयमा प्रयोग हुने लेटरप्याड, साइनबोर्ड तथा…

अभिनेता पल शाहले पाए सफाइ

अभिनेता पूर्णविक्रम (पल) शाहले सफाई पाएका छन् । नाबालिगलाई जबर्जस्ती करणीको अभियोगमा तनहुँ कारागार दमौलीमा थुनामा रहेका अभिनेता शाहलाई जिल्ला अदालत तनहुँले सफाइ दिएको छ । जिल्ला न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासमा मंगलबार…

उपसभामुखमा विना थापा निर्वाचित

गण्डकी प्रदेशसभाकाे उपसभामुख पदमा नेकपा एमालेकी विनाकुमारी थापा निर्वाचित भएकी छन् । आज भएकाे प्रदेशसभा वैठकमा ३२ मत ल्याएर थापा बहुमतले निर्वाचित भएकी छन् । उनकाे विपक्षमा २६ मत आएकाे थियाे ।…

पोखरा विमान दुर्घटना : ६८ शव फेला, ३५ जनाको सनाखत

पोखरामा भएको विमान दुर्घटना ज्यान गुमाएका ७२ जनामध्ये ६८ जनाको शव फेला परेको छ । आइतबार विहान काठमाडौँबाट पोखरा आएको यती एयरलाइन्सको एटिआर–७२ विमान ल्याण्ड गर्ने समयमा दुर्घटनामा परेको थियो । दुर्घटनामा…

विमान दुर्घटना: शव आफन्तलाई जिम्मा लगाउदै

आइतबार पाेखरामा भएकाे विमान दुर्घटनामा परि ज्यान गुमाउनेकाे शव साेमबार विहानदेखि आवश्य प्रकृया पूरा गरि आफन्तकाे जिम्मा लगाइएकाे जिल्ला प्रशासन कार्यालयले जनाएकाे छ । पहिचान भएकाकाे शव आफन्तकाे जिम्मा लगाईएकाे हाे भने…