प्रदेश

सभामुखमा माओवादीका कृष्ण धिताल निर्वाचित

गण्डकी प्रदेशसभाको सभामुख पदमा माओवादी केन्द्रका कृष्ण धिताल निर्वाचित भएका छन् । प्रदेशसभाको शनिवार बसेको वैठकमा धिताल निर्वाचित भएका हुन् । उनको पक्षमा ३२ मत प्राप्त भएको थियो भने, विपक्षमा २६ मत…

गण्डकीमा मुख्यमन्त्री अधिकारीले पाए विश्वासकाे मत

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज बसेकाे गण्डकी प्रदेशसभाकाे वैठकमा विश्वासकाे मत प्राप्त गरेका छन् । संविधानकाे धारा १६८ काे उपधारा २ अनुसार पुस २५ गते मुख्यमन्त्री नियुक्ति भएका अधिकारीले संविधानकाे धारा…

गण्डकीका मुख्यमन्त्री अधिकारीले प्रदेशसभामा मागे विश्वासकाे मत

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले शुक्रवार दिउँसाे बसेकाे गण्डकी प्रदेशसभाकाे दाेस्राे वैठकमा विश्वासकाे मत माग गरेका छन् । पुस २५ गते मुख्यमन्त्री नियुक्ति भएका अधिकारीले संविधानकाे धारा १६८ काे उपधारा ४ अनुसार…

मुख्यमन्त्री खगराज अधिकारीले भोली विश्वासको मत लिने

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले शुक्रबार विश्वासको मत लिने भएका छन् । प्रदेशसभा अन्तर्गत संसदीय दलको वैठकमा भोली ३ बजे विश्वासको मत लिने तयारी भएको सरकारका प्रवक्ता सीता सुन्दासले जानकारी दिइन् ।…

सातै प्रदेशमा नयाँ सरकार

मंसीर ४ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतपरिणाम सार्वजानिक भएपछि यतिबेला धमाधम सरकार बनेका छन् । केन्द्रमा नयाँ सरकार गठन भएसँगै प्रदेश तहमा पनि सरकार बनिसकेका छन् । निर्वाचन सम्पन्न भएको…

गण्डकीको सभामुख–उपसभामुख को ?

पुस १८ मा सम्पन्न भएको गण्डकी प्रदेशसभाको वैठक मितिले माघ २ मा १५ दिन पुग्छ । प्रदेशसभाको पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख र उपसभामुखको निर्वाचन भइसक्नुपर्ने वैधानिक व्यवस्था छ । तर,…

प्रधानमन्त्री दाहाल गाेरखा जाँदै

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) आज गाेरखा जाने भएका छन् । बुधबारदेखी सुरू हुने गाेरखा महाेत्सवकाे उद्घाटन गर्न दाहाल चार वटै निकायका सुरक्षा प्रमुखसहित गाेरखा हिडेका हुन् । दाहालसँगै उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ पनि…

विश्वासको मत लिन प्रदेशसभामा प्रस्ताव पेश गर्ने

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत लिने प्रदेशसभा समक्ष प्रस्ताव पेश गर्ने भएका छन् । आज बसेको गण्डकी प्रदेश सरकारको दोस्रो मन्त्रिपरिषद्को वैठकमा गरिएको एउटा निर्णय अन्तर्गत पुस २९ गते बस्ने…

गण्डकी मन्त्रिपरिषद्को दोस्रो वैठक बस्दै

गण्डकी प्रदेश सरकारको दोस्रो मन्त्रिपरिषद्को वैठक आज बस्ने भएको छ । विना विभागीय मन्त्री हरिबहादुर चुमानका अनुसार विहान साढे ११ बजे बस्ने भएको हो । उनले उक्त वैठकमा सरकारले विश्वासको मत लिने…

गण्डकीमा मुख्यमन्त्री अधिकारीसहित तीन मन्त्रीले लिए शपथ

गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले सोमबार पद तथा गोपनियताको शपथग्रहण गरेका छन् । प्रदेश प्रमुख पृथ्वीमान गुरूङबाट मुख्यमन्त्री अधिकारीले शपथग्रहण गरेका हुन् । प्रदेश प्रमुख गुरुङको निवासमा मुख्यमन्त्री अधिकारीसँगै अन्य तीन…

गण्डकी प्रदेशमा नवनियुक्त मुख्यमन्त्रीले आजै शपथ लिने

गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले आज शपथ लिने भएका छन् । प्रदेश प्रमुख कार्यालयका अनुसार वेलुका ४ बजेेर ४५ मिनेट जादा पद तथा गाेपनियताकाे शपथ लिने कार्यक्रम रहेकाे छ । गण्डकी…

सरकार गठनका लागि आज दावी पेश गरिदै

गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले मुख्यमन्त्री दावी गर्न दिएको समय आज अपराहन्न ४ बजे सकिने भएपछि आज सरकार गठनका लागि दावी पेश गरिदै छ । एमालेको नेतृत्वमा सरकार गठनका लागि दावी पेश…

बलात्कारको आरोपमा ७१ वर्षिय बृद्धलाई १९ वर्ष कैद

पोखरा महानगर–२८ माझठानाका ७१ वर्षिय तारानाथ तिवारी जवरजस्ती करणीको आरोपमा पुनः पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीले तिवारीलाई शुक्रबार आफ्नै घरबाट पक्राउ गरेको हो । २०७६ साउन ७ मा अपांग…

टुक्रे योजनालाई निरुत्साहित गर्न पहल गरेः अर्थमन्त्री बराल

१८ महिने कार्यकाल सम्पन्न गरेका गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले प्रदेश सरकारबाट कार्यान्वयन हुने टुक्रे योजना निरुत्साहित गर्न आफूले पहल गरेको बताएका छन् । आइतबार अर्थ मन्त्रालयमा संचारकर्मीसँग भेट्घाट गर्दै उनले डेढ…

हेल्लो वालिङ !

स्याङ्जाको वालिङ नगरपालिकाले नागरिकका गुनासा सम्बोधन गर्न कल सेन्टर स्थापना गर्ने भएको छ । नागरिकका वैयक्तिक, पारिवारिक तथा सामुदायिक रुपमा आइपरेका समस्या र नगरपालिकाको काम कारवाहीका विषयमा सिधा सम्पर्क कायम गर्न कल…

चार दिनभित्र सरकार गठन गर्न प्रदेश प्रमुखद्धारा आह्रवान

गण्डकी प्रदेशमा चार दिनभित्र सरकार गठनका लागि प्रदेश प्रमुखले आह्रवान गरेका छन् । विहीवार प्रदेश प्रमुख पृथ्वीमान गुरुङ्ले पुस २५ गते दिउँसो ४ बजेभित्र मुख्यमन्त्रीको दावी पेश गर्न आह्रवान गरेका छन् ।…

लुम्बिनी प्रदेशमा सरकार गठनका लागि आह्वान

लुम्बिनी प्रदेश प्रमुखले सरकार गठनका लागि आह्वान गरेका छन् । प्रदेश प्रमुखको कार्यालयले बिहीबार विज्ञप्ति जारी गर्दे सरकार गठनको लागि आह्वान गरेको हो । लुम्बिनीमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख अमिक…

बाग्मती सरकार गठनका लागि आह्रवान्

बाग्मती प्रदेश प्रमेखले नयाँ सरकार गठनका लागि आह्रवान गरेका छन् । विहीवार प्रदेश प्रमुख यादवचन्द्र शर्माले संविधानकाे धारा १६८ काे उपधारा २ बमाेजिम ५ दिन भित्र मुख्यमन्त्री दावी पेश गर्न आह्रवान् गरेका…