प्रदेश

नाट्टाको ‘समृद्धिका लागि पर्यटन’ कार्यक्रम

नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजन्टस (नाट्टा)ले ‘समृद्धिका लागि पर्यटन’ कार्यक्रम गरेको छ । कार्यक्रम अन्तर्गत टोली चितवन पुगेर विभिन्न गतिविधि गरी पोखरा फर्केको छ । पर्यटन क्षेत्रमा टेवा पु¥याउनका लागि…

आत्महत्या रोकथामका लागि राज्यको रणनीति र जनमानसमा सचेतना आवश्यक

आत्महत्या न्यूनीकरण तथा रोकथामका लागि राज्यको रणनीति र जनमानसमा सचेतनाको आवश्यक रहेको पोखरामा आज आयोजित कार्यक्रममा बताइएको छ । कोशिश ९राष्ट्रिय मानसिक स्वास्थ्य स्वावलम्वन संगठन० को आयोजना तथा सिबिएमको समन्वयमा मनोसामाजिक सुस्वास्थ्य…

एसिड आक्रमण विरुद्धकी अभियान्ता मुस्कानले कावासोतीमा गरिन् अभिमुखीकरण

एसिड आक्रमण विरुद्धको अभियान सञ्चालन गर्दै आएकी विरगञ्जकी मुस्कान खातुनले आफ्ना अनुभव सहित किशोरी विद्यार्थीहरुसँग अन्तरक्रियात्मक अभिमुखिकरण कार्यक्रम आज कावासोतिका २ बिधालयमा सप्पन्न गरिएको छ ।मुस्कान खातुन आफै एसिड आक्रमणमा परि उपचाररत…

नरैनापुरमा अतिक्रमित घर टहरा भत्काउन सुरु

बाँकेको नरैनापुर गाँउपालिकाले अतिक्रमित गरी बनाइएका घर टहरा भत्काउन सुरु गरेको छ । पहिलो चरणमा नरैनापुर–१ को महतिनियाबाट घर भत्काउन सुरु गरिएको छ । गाँउपालिकालाई व्यवस्थित गर्ने गुरु योजना अनुरुप घरटहरा भत्काउन…

तीन विधेयक निष्क्रिय

गण्डकी प्रदेशसभाका तीन वटा विधेयक निष्क्रिय भएका छन् । गण्डकी प्रदेश सरकारको पहिलो कार्यकालमा प्रदेशसभा सचिवालयमा दर्ता भएका विधेयक निष्क्रिय भएका हुन् । सांसदबीच सहमति नजुट्दा र छलफलको लागि सांसदले समय नदिदा…

पालिकामा प्रदेशका एकिकृत यूनिट आवश्यकः मन्त्री बराल

गण्डकी प्रदेश सरकारका अर्थमन्त्री रामजीप्रसाद बरालले स्थानिय पालिकाहरुमा प्रदेशका एकिकृत यूनिट स्थापना गर्न आवश्यक भएको बताएका छन् । अर्थ मन्त्रालयले पोखरामा आयोजना गरेको प्रदेश आर्थिक कार्यविधि तथा विक्तिय उत्तर दायित्व नियमावली, २०७९…

नयाँ सांसदलाई ‘रेड कार्पेट’

गण्डकी प्रदेशसभामा नयाँ सांसदका लागि ‘रेड कार्पेट’ विछ्याइएको छ । मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको अन्तिम परिणम सार्वजानिक भएसँगै निर्वाचित सांसदको लागि रातो कार्पेट विछ्याइएको हो । प्रदेशसभामा रङरोगन…

गण्डकी प्रदेशसभामा राप्रपा प्रवेशसँगै बाहिरीयो राजमो

२०७४ को निर्वाचनमा दुई सिट प्रत्यक्ष निर्वाचन प्रणलीबाट निर्वाचित भएको राष्ट्रिय जनमोर्चा पार्टीबाट गण्डकी प्रदेश सभामा समानुपातिक सहित तीन सदस्य थिए । तर, यस पटक भने राजमो बाहिरिनु परेको छ । गण्डकी…

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आपतकालीन अभ्यास

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा आपतकालिन अभ्यास गरिएको छ । शुक्रबार नागरिक उड्डयन कार्यालय पोखराले विमानस्थलमा आपतकालीन अभ्यास गरेको हो । विमानस्थल परिसरमा ठूलो धुँवाको मुस्लो देखिने गरी एम्बुलेन्स आवतजावत एवं नेपाल प्रहरी,…

गण्डकीमा राप्रपाका दुई सिट

गण्डकी प्रदेशसभा राष्ट्रिय प्रजातन्त्र पार्टीले दुई सिट पाउने भएको छ । निर्वाचन आयोगले समानुपातिक मतबाट विभिन्न पार्टीले पाउने सिटको बाँडफाँट गरेको छ । सोही अनुसार राप्रपाले दुई सिट पाउने भएको हो ।…

फरार रहेका ६ अभियुक्त पक्राउ

अंश मुद्दामा सजाय फैसला भएपछि फरार रहेका अभियुक्तलाई कास्की प्रहरीले पक्राउ गरेको छ । २०७८ पुष १६ को फैसलाले उनीहरुलाई सजाय भुक्तानको फैसला गरेको थियो । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले…

दीपक मनाङे एकीकृत समाजवादीमा

राजिव गुरुङ (दीपक मनाङे) एकीकृत समाजवादीका प्रवेश गरेका छन् । मनाङ प्रदेशसभा २ बाट गण्डकी प्रदेशसभा सदस्यमा निर्विरोध निर्वाचित भएका मनाङे सोमबार समाजवादीमा प्रवेश गरेका हुन् । अघिल्लो निर्वाचनमा पनि स्वतन्त्र निर्वाचित…

संघमा गुरुङ र प्रदेशमा भट्टराईको अग्रता

स्याङ्जा क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यमा नेपाली काँग्रेसका उम्मेदवार धनराज गुरुङको अग्रता कायमै रहेको छ ।उनी आफ्ना निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) उम्मेदवार पद्माकुमारी अर्यालभन्दा दुई हजार ७१ मतले अगाडि छन् ।पछिल्लो…

बागलुङ मन्दिर टु विन्ध्यवासिनी मन्दिरसम्मको साइकल यात्रा हुने

यसबर्ष पोखरामा आयोजना हुने छैटौं संस्करणको टुर दी पोखरामा सहभागि हुने खेलाडीको लागि शनिबार देखि आवेदन खुल्ला हुने भएको छ । साइकल सिटी पोखराको आयोजनामा आउदो पुष ७ देखि ९ गते हुने…

स्याङ्जा २ काे (१) मा काँग्रेसका भाेजराज अर्याल विजयी

स्याङ्जा निर्वाचन क्षेत्र नम्बर २ काे (१) मा नेपाली काँग्रेसका भाेजराज अर्याल विजयी भएका छन् । प्रमुख प्रतिद्वन्द्वी नेकपा एमालेका माेहनप्रसाद अर्याललाई २ हजार ७ सय ३० मतले पराजित गर्दै अर्याल प्रदेशसभा…

एमाले सचिव अर्याललाई उछिन्दै अघि लागे कांग्रेस उपसभापति गुरुङ

बुधबार रातीदेखी सुरु भएको मतगण्ना अनुसार स्याङ्जा निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा एमालेकी सचिव पद्मा अर्याललाई उछिन्दै नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले अग्रता लिएका छन् । एमाले उम्मेदवार अर्यालले ५ हजार…

सुरु भयो स्याङ्जा–२ को मतगणना

मतदान भएको १० दिनपछि स्याङ्जा निर्वाचन क्षेत्र नम्बर २ को मतगणना सुरु गरिएको छ । निर्वाचन आयोगले मंसिर ४ को मतदानलाई सदर गर्दै बुधबार मतगणना गर्न निर्देशन दिएको हो । स्याङ्जाको वालिङ्मा…

पोखरामा सातौं पर्वतीय महोत्सव हुने

पोखरामा ७ औं अन्तर्राष्ट्रिय पर्वतीय महोत्सव मंसिर २४ र २५ गते हुने भएको छ । राष्ट्र संघले डिसेम्बर ११ लाई अन्तर्राष्ट्रिय पर्वतीय दिवस मनाउँदै आएको छ । सोही दिन पारेर नेपाल पर्वतारोहण…