प्रदेश

प्रेसलाई मर्यादित बनाउन प्रेस युनियनको भूमिका महत्वपूर्ण : मन्त्री थापा

गण्डकी प्रदेश सरकारका कानून, संचार तथा प्रदेशसभा मामिलामन्त्री विन्दुकुमार थापाले प्रेसलाई मर्यादित बनाउन प्रेस युनियनको भूमिका महत्वपूर्ण हुने बताएका छन् । नेपाल प्रेस युनियन गण्डकी प्रदेशको प्रथम अधिवेशनको समापन कार्यक्रममा बोल्दै मन्त्री…

प्रेस युनियन गण्डकीकाे अध्यक्षमा टंक अधिकारी

प्रेस युनियन गण्डकी प्रदेशकाे अध्यक्षमा टंक अधिकारी निर्वाचित भएका छन् । मंगलबार भएकाे पहिलाे अधिवेशनले उनलाई अध्यक्ष पदमा चयन गरेकाे हाे । यस्तै, उपाध्यक्षमा माधव रेग्मी र संगिता केसी, समावेशी उपाध्यक्ष शारदा…

गण्डकीमा दुई अध्यादेश टेबल

गण्डकी प्रदेशसभा सोमबार बसेको वैठकमा दुई वटा अध्यादेश टेबल भएका छन् । प्रदेश सरकारका कानुन, सञ्चार तथा प्रदेशसभा मामिला मन्त्री विन्दुकुमार थापाले गण्डकी प्रदेशको निजामति सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा…

प्रदेशसभाको वैठक बस्दै, दुई विधेयक टेबल हुने

गण्डकी प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो अधिवेशन आजबाट सुरु हुदै छ । पोखरा–३ नदीपुरस्थित प्रदेशसभाको भवनमा दिउँसो ३ बजे वैठक सुरु हुने प्रदेशसभा सचिवालयले जनाएको छ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले वैठकको आह्रवान…

वालिङमा नमुना बसपार्क बन्ने

व्यवस्थित सवारी पार्किङको समस्या भोगिरहेको वालिङको समस्या समाधान हुने भएको छ । वालिङ बजारको शितलनगरमा आधुनिक बसपार्कको निर्माणसँगै सवारी पार्किङको समस्या समाधान हुने भएको हो । देशकै स्मार्ट सिटीको नामले परिचित वालिङमा…

नेतृत्वमा मिलन, द्वन्द्वपीडितको बेहाल

सशस्त्र युद्ध गर्ने माओवादी र त्यो बेला सरकारमा रहेको नेपाली कांग्रेस पटक पटक सत्तामा पुगे । बारम्बार यी २ दलबीच सत्ता सहकार्य र गठबन्धनसमेत बन्यो । दशक लामो युद्धका क्रममा मारिएका, बेपत्ता…

काँग्रेस संसदीय दलको नेतामा सुरेन्द्र पाण्डे विजयी

नेपाली काँग्रेस गण्डकी प्रदेश संसदीय दलको नेतामा सुरेन्द्र पाण्डे विजयी भएका छन् । प्रतिस्पर्धी भोजराज अर्याललाई हराउदै विजयी भएका सुरेन्द्र पाण्डेले १८ मत प्राप्त गरेका छन् । यता भोजराजले भने ८ मत…

गण्डकी प्रदेशसभाका जेष्ठ सदस्य बस्यालले लिए शपथ

गण्डकी प्रदेशसभाका ज्येष्ठ सदस्य मित्रलाल बस्यालले पद तथा गोपनियताको शपथ लिएका छन् । बुधबार प्रदेश प्रमुख पृथ्वीमान गुरुङबाट शपथ लिएका हुन् । प्रदेश प्रमुखको निवासमा बिहान ११ बजे आयोजित एक कार्यक्रममा बस्यालले…

गण्डकी प्रदेशको अधिवेशन पुस १८ मा बस्ने

गण्डकी प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो वैठक पुस १८ मा बस्ने भएको छ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले उक्त दिनको लािग वैठक आह्रवान गरेका छन् । संविधानको धारा १८२ को उपधारा १ बमोजिम…

हल्का हिमपात हुने

हेशका केही स्थानमा हिमपात हुने भएको छ । पश्चिमी वायुको प्रभावले आंशिक बदली रही केही स्थानमा हल्का हिमपात हुने भएको हो । कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू–भागमा आंशिक…

काँग्रेस संसदीय दलको निर्वाचन पुस १२ मा

नेपाली काँग्रेस संसदीय दलको निर्वाचन पुस १२ गते हुने भएको छ । यसको लागि शुक्रबार निर्वाचन समिति गठन भएको छ । गण्डकी प्रदेश काँग्रेस पदाधिकारीको शुक्रबार बसेको वैठकले पार्टीका महामन्त्री विष्णुप्रसाद लामिछानेको…

पोखराको फोहोर अब लामेआहालमा फालिने

पोखरा महानगरपालिकाले अब वडा नम्बर ३२ स्थित लामेआहालमा फोहोर व्यवस्थापन गर्ने भएको छ । शुक्रबार पोखरा महानगरपालिका कार्यपालिकाको बैठकले वडा ३२ स्थित रहेको लामेआहालमा अल्पकालिन फोहोर व्यवस्थापन गर्ने निर्णय गरेको हो ।…

पुस १४ गते गण्डकीका सांसदलाई शपथ

आगामी पुस १४ गते गण्डकी प्रदेशका सांसदलाई शपथ खुवाउने कार्यक्रम तय भएको छ । गण्डकी प्रदेशसभा सचिवालयका अनुसार पुस १३ गते ज्येष्ठ सांसदको रुपमा पर्वतका मित्रलाल बस्यालले शपथ लिएपछि अन्य सांसदको लागि…

खुल्यो राप्रपा गण्डकी कार्यालयको ताला

राष्ट्रिय प्रजातन्त्र पार्टी गण्डकीमा १० दिनदेखि लागेको ताला खुलेको छ । राप्रपा कास्की र गण्डकी प्रदेश समितिको संयुक्त प्रयासमा ताला खुलाइएको हो । जिल्ला र प्रदेश कार्यालय एउटै भवनमा भएकाले तालाबन्दीले जिल्ला…

कक्षा ११ का उत्सव अर्याल बने लक्की विन्नर

फिशटेल एकेडेमी पोखरामा आयोजना गरिएको वर्ल्ड कप विजेता अनुमान प्रतिस्पर्धा सम्पन्न भएको छ। स्कूलका विद्यार्थी, अभिभावक तथा बाहिरी प्रतिस्पर्धीका लागि समेत खुला गरिएको उक्त प्रतिस्पर्धामा १ हजार ५ सय १७ जनाले भाग…

प्रदेशका संचारमन्त्री थापा र ओवरायबीच भेटवार्ता

गण्डकी प्रदेशका कानून, संचार तथा प्रदेशसभा मामिलामन्त्री विन्दुकुमार थापा र भारतीय अभिनेता विवेक ओवरायबीच भेटवार्ता भएको छ । शुक्रबारदेखि पोखराका विभिन्न पर्यटकीय क्षेत्रमा घुमघाममा रहेका ओवरायले मन्त्री थापालाई मंगलबार मन्त्रालयमा नै भेटघाट…

जनप्रतिनिधिलाई स्थानीयको ध्यानाकर्षण

स्थानीयले जनप्रतिनिधिलाई ध्यानाकर्षण गराएका छन् । पोखरा महानगरपालिका–१८ का वडाध्यक्ष शिवप्रसाद तिमिल्सनासहितका जनप्रतिनिधिलाई सोही वडाको माओवादी केन्द्रको समुहले सराङकोटको सार्वजनिक जग्गा संरक्षण गर्दै सार्वजनिक जग्गामा निर्माण हुनु पुर्व स्थानियसँग छलफल र समन्वय…

उद्यमीलाई पर्यटनसँग जोड्दै नाट्टा गण्डकी

नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजन्टस (नाट्टा)को ‘समृद्धिका लागि पर्यटन’ टोली चितवन पुगेर पोखरा फर्केको छ । विभिन्न पेशा व्यावसायमा आवद्ध उद्यमीसहित शुक्रबार पोखराबाट हिंडेको टोली विविध गतिविधि गरी शनिबार पोखरा…