समाज

लागूऔषधसहित पक्राउ

प्रतिपत्र संवाददाता (पोखरा)पोखरा महानगरपालिका–३० पावरहाउसस्थित लागूऔषधसहित कास्की प्रहरीले एक जनालाई पक्राउ गरेको छ । रुपन्देहीको कोटीहमाई गाउ“पालिका–५ मजगा“वाका २१ बर्षिय विजय चौहान भन्ने विरजेश लोनियालाई बुधबार सा“झ पक्राउ गरिएको कास्की प्रहरी प्रवक्ता…

छोराको हत्या अभियोगमा आमा पक्राउ

प्रतिपत्र संवाददाता (पोखरा)आफ्नै छोराको हत्या गरेको अभियोगमा कास्की प्रहरीले आमालाई पक्राउ गरेको छ । बाग्लुङको ढोरपाटन नगरपालिका–३ घोसाखानी घर भई हाल कास्कीको अन्नपूर्ण गाउ“पालिका–२ नौडा“डा बस्दै आएकी २२ बर्षिया गिता कु“वर सुनारले…

जवरजस्ती करणी गरेको आरोपमा पक्राउ

प्रतिपत्र संवाददाता (स्याङ्जा)किशोरीलाई जवरजस्ती करणी गरेको आरोपमा २१ बर्षिय युवा पक्राउ परेका छन् । वालिङ नगरपालिका–६ का गणेश विकले स्थानीय १६ बर्षिया किशोरीलाई बलात्कार गरेको पीडितका आफन्तले जनाएका छन् । प्रहरीमा दिएको…

कृषि मन्त्रालयको जिम्मा मुख्यमन्त्रीले लिए,कानुनको जिम्मा भौतिक मन्त्रीलाई

प्रतिपत्र संवाददाता (पोखरा)नेकपा माओवादी केन्द्रका दुईवटा मन्त्रीले राजीनामा दिएसंगै रिक्त रहेको दुईवटा मन्त्रालयको जिम्मा मुख्यमन्त्री र भौतिकमन्त्रीले लिएका छन् । मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले भुमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मा लिएका छन्…

काम दिन्छु भनी बोलाएर गोली चलाए

पोखरा महानगर–१७ महतगौडामा काम दिने वाहानामा बोलाएर गोली चलाई फरार रहेका बाराको बरियारपुर नगरपालिका–४ पिपराबृताका ४५ बर्षिय राजकिशोर पाण्डेलाई प्रहरीले पक्राउपछि सार्वजानिक गर्दै । तस्बिर प्रतिपत्र संवाददाता । प्रतिपत्र संवाददाता (पोखरा)बाराको बरियारपुर…

संसद अनिर्णयको बन्दी–डा कोइराला

प्रेस युनियन कास्कीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै कांग्रेस नेता डा शेखर कोइराला । तस्बिर प्रतिपत्र अनलाइन । प्रतिपत्र संवाददाता (पोखरा) नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा शेखर कोइरालाले संसद अनिर्णयको बन्दी भएको…

‘आफै पार्टीको विधान विपरित काम गर्ने, हामीलाई स्पष्टीकरण सोध्ने ?’

नेकपा एमालेका उपाध्यक्ष भीम रावलले अध्यक्ष केपी शर्मा ओली आफैले पार्टी विभाजनको रेखा कोरेको बताएका छन्। माधव नेपाल पक्षको विद्यार्थीको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले ओलीले पार्टीको विधान विपरित काम गर्दै…