समाज

राष्ट्रपतिद्वारा नागरिकता विधेयक फिर्ता

राष्ट्रपति विध्यादेवी भण्डारीले नागरिकता विधेयक फिर्ता गरेकी छन् । राष्ट्रपति कार्यालयका अनुसार अाइतबार साँझ विधेयक फिर्ता भएकाे हाे । राष्ट्रपति कार्यालयका प्रवक्ता सागर अाचार्यले विधेयक फिर्ता भएकाे विज्ञप्तिमार्फत जनाएका छन् । संवैधानिक…

पोखरामा अन्तर्राष्ट्रिय उडानको अन्तिम तयारी

नियमित उडान सुरु गर्नुअघिका सबै प्राविधिक पक्ष यो पाँच महिनाको अवधिमा सक्ने गरी सरकारले तयारी गरिरहेको छ । बुधबार विमानस्थलको अनुगमनमा पुगेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले १ जनवरीअघि सबै…

खर्च विवरण नबुझाउने उम्मेदवारको विवरण सार्वजानिक गरिने

गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा उम्मेदवार बनेका १ लाख २० हजार भन्दा बढीले चुनावी खर्च विवरण बुझाएका छैनन् । निर्वाचन आयोगका अनुसार खर्च विवरण नबुझाउने उम्मेदवारको विवरण सार्वजानिक गरिनेछ । आयोगले…

आठ महिनामा आठ वटा एटीएम मेशिन फोरिए

सुरक्षा गार्ड नभएको मौका पारी पोखरा महानगरपालिका–१७ विरौटमा रहेको एनआईएसिया बै“कको एटीएम मेशिन फोरियो । सूचनाको आधारमा कास्की प्रहरीले मेसिन फोर्ने क्रममा २३ वर्षिय कृष्णबहादुर विक पक्राउ गर्यो । पर्वतको कुश्मा नगरपालिका–३…

राजमार्गले छोएका १५ पालिकाका प्रमुख र उपप्रमुख पोखरामा

सिद्धार्थ राजमार्गसँग जोडिने स्थानीय तहका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृत अहिले पोखरामा भेला भएका छन् । सिद्धार्थ आर्थिक करिडोरको लागि सार्वजानिक नीजि साझेदारीको विषयमा चर्चा गर्न उनीहरु शनिवार पोखरामा जुटेका हुन्…

आउँदो निर्वाचनामा पनि सत्ता गठबन्धनबीच तालमेल गर्ने

आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सत्ता गठबन्धनका दलहरु तालमेल गर्ने भएका छन् । शुक्रबार सझदारी पत्र सार्वजानिक गर्दै उक्त निर्णय गरेका हुन् । गठबन्धनको वैठकमा भदौ पहिलो साताभित्र…

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन मंसिर ४ मा

प्रतिनिधि सभा र प्रदेश सभाकाे निवार्चन मंसिर ४ मा हुने भएकाे छ । अाज बसेकाे मन्त्री परिषदकाे वैठकले उक्त निर्णय गरेकाे हाे । निवार्चन एकै चरणामा हुनेछ । निर्वाचन आयोगले एक महिनाअघि…

गण्डकीका भौतिकमन्त्री कुमार खड्काकै वडामा ३० करोडका योजना

गण्डकी प्रदेशका अधिकाशं पालिकामा प्रदेश सरकारको नगन्य योजना समेटिदा भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्काको वडामा मात्रै चालु आर्थिक वर्षका लागि ३० करोडका योजना समेटिएका छन् । पोखरा…

पहिराेमा पुरिएर म्याग्दीमा पाँच जनाकाे मृत्यु

पहिराले पुरिएर म्याग्दीमा पाँच जनाकाे मृत्यु भएकाे छ । म्याग्दीको मालिका गाउँपालिका-२ घाङ्लेपानीमा अाएकाे पहिराेले मृत्यु हुनेकाे संख्या ५ पुर्याएकाे हाे । प्रहरीका अनुसार मंगलबार बिहान साढे ६ बजेतिर खसेको पहिरोले पुर्दा गोठे विकका…

अर्थमन्त्रीमा पुन: जर्नादन शर्मा

अर्थमन्त्री पदमा पुन: जर्नादन शर्मा नियुक्त भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाकाे सिफारिसमा राष्ट्रपती विध्यादेवी भण्डारीले अाज नियक्त गरेकी हुन् । शर्माले अाईतबार नै पद तथा गाेपनियताकाे सपथ लिने तयारी छ ।

अर्थमन्त्रीमा पुनः जर्नादन शर्मा दोहोरिने

अर्थमन्त्री पदमा जर्नादन शर्मा पुनः नियुक्त हुने भएका छन् । माओवादी केन्द्रको स्रोतका अनुसार माओवादीले शर्मालाई नै अर्थमन्त्री बनाउनका लागि नाम पठाइसकेको छ ।उनले शर्माको शपथको कार्यक्रम प्रधानमन्त्री तथा राष्ट्रपतिले तय गर्ने…

घोषापत्र जारी गर्दै सकियो मेयर सम्मेलन

देशका ६ वटै महानगरमा फोहोर व्यवस्थापन र साझा कानुन समस्या रहेको बताउँदै जारी मेयर सम्मेलन सम्पन्न भएको छ । शुक्रबार र शनिवार दुई दिनसम्म चलेको सम्मेलनले ७ बुदेँ घोषणपत्र जारी गरेको छ…

पोखरामा ‘मेयर सम्मेलन’

आजदेखी पोखरामा मेयर सम्मेलन सुरु भएको छ । पोखरा महानगरपालिकाको निमन्त्रणमा देशका ६ वटै महानगरका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकिय अधिकृत आज पोखरा आएका छन । पोखरा महानगरको निमन्त्रणमा उनीहरु पोखरा आएका हुन्…

चौतर्फी विरोधपछि सवारी कर जरिवानमा पछि हट्यो प्रदेश सरकार

जनताको ढाड सेक्ने गरी गण्डकी प्रदेश सरकारले लगाएको सवारी साधनको करबाट अन्ततः प्रदेश सरकार पछि हटेको छ । सडक र सदन जताततै तीव्ररुपमा विरोध हुन थालेपछि सरकार आफ्नो निर्णयबाट पछि हटेको हो…

एसईईको नतिजा सार्वजनिक

एसईईको नतिजा आज सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले २०७८ को नजिता सार्वजानिक गरेको हो । बोर्डका अनुसार ५ लाख १४ हजार ७ सय ६० जना एसईई परीक्षार्थीको नतिजा सार्वजानिक भएको…

एसईई नतिजा सार्वजानिक हुने

एसईईको परीक्षाको नतिजा आज सार्वजानिक हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले बुधबार दिउँँसो एसईईको नतिजा सार्वजनिक गर्ने भएको हो । एसईई नतिजा सार्वजनिकको लागि बोर्ड…

अाज राष्ट्रिय सभाकाे वैठक

राष्ट्रिय सभाको आज बसेको दोस्रो बैठकले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ। प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त नेपाल नागरिकता (पहिलो…

साउनभरी महिलालाई स्वास्थ्य छुट

कान्तिपुर डेण्टल हस्पिटलले बोल बम तथा शिव महिमाको सन्दर्भमा साउन महिना भरका लागि छुट कार्यक्रम घोषणा गरेको छ । मुख तथा दन्त स्वास्थ्य उपचारका लागि पोखराको न्युरोडस्थित कान्तिपुर डेण्टल हस्पिटलमा आउने सम्पूर्ण…