गण्डकी प्रदेश डेंगुको जोखिममा, करिव ३ हजार संक्रमित
डेँगुबाट गण्डकी प्रदेशमा हालसम्म तीन जनाले ज्यान गुमाएका छन् । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार कास्कीमा दुई र तनहुँमा एक जनाको मृत्यु भएको छ । प्रदेशभर डेँगु संक्रमितको संख्या २ हजार ७ सय…
डेँगुबाट गण्डकी प्रदेशमा हालसम्म तीन जनाले ज्यान गुमाएका छन् । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार कास्कीमा दुई र तनहुँमा एक जनाको मृत्यु भएको छ । प्रदेशभर डेँगु संक्रमितको संख्या २ हजार ७ सय…
जल तथा मौसम विज्ञान विभागले देशभर आंशिकदेखि साधारणतया बदली रहेने जनाएको छ । कोशी, मधेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावनारहेको छ ।कोशी, मधेश, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही…
हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको केही उत्तर दिशातर्फ अवस्थित छ । हाल देशभर आंशिकदेखि…
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आज बसेकाे प्रदेश सभा बैठकमा विश्वासकाे मत मागेका छन् । लुम्बिनी प्रदेश सभाकाे चाैथाे अधिवेशनकाे २५ ओैँ बैठकमा मुख्यमन्त्री आचार्यले विश्वासकाे मत मागेका हुन । साउन ७…
पूर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जापानमा हुने वादोरियो कराते डो अन्तर्राष्ट्रिय प्रतियोगिता २०२४ मा सहभागी हुने खालाडिलाई बिदाई गरेका छन् । मंगलबार अध्यक्षले प्रचण्डले खुमलटारमा आयोजित एक…
आगामी असोज ४ र ५ गते नेपालमा पहिलोपटक हुन लागेको अन्तर्राष्ट्रिय बालसाहित्य सम्मेलनको तयारी तीव्र रूपमा अघि बढेको छ । सम्मेलन नेपाल प्रज्ञा-प्रतिष्ठान, नेपाल बालसाहित्य समाज र रूम टु रीडको संयुक्त आयोजनामा…
प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नवयज्ञोपवीत जनै एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ । आजका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ,…
पोखराका पर्यटन व्यवसायीले पोखराबाट अन्र्तराष्ट्रिय उडान हुनेमा आशावादी रहेको बताएका छन् । पोखरा पर्यटन परिषदले आइतबार गरेको पत्रकार सम्मेलनमा व्यवसायीले उक्त कुरा बताएका हुन् । पोखराबाट हुने उडानमा भ्याट तिर्नुनपर्ने र हालै…
अर्थ मन्त्रालयले मन्त्रिपरिषद्को निर्णयअनुसार सरुवा भई आएका सहसचिवहरुको जिम्मेवारी हेरफेर गरेको छ। यसअनुसार हरिशरण पुडासैनीलाई भन्सार विभागको महानिर्देशकको जिम्मेवारी दिएको मन्त्रालयले रामप्रसाद आचार्यलाई आन्तरिक राजस्व विभागको महानिर्देशक बनाएको छ। अर्थमा आएका सहसचिवहरुको…
नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनियमदर सार्वजनिक गरेको छ । आज सबैजसो विदेशी मुद्राको मूल्य घटबढ् भएको छैन् । अर्थात् हिजो कारोबार भएकै मूल्यमा आज पनि धेरै विदेशी मुद्रा किनबेच…
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भ्रष्टाचारविरुद्ध काम गर्दागर्दै आफूलाई सरकारबाट हटाइएको बताएका छन् । शनिवार पोष्टबहादुर बोगटी स्मृति प्रतिष्ठानको नवौं वार्षिक साधारण सभालाई पार्टी केन्द्रीय कार्यालय पेरिस…
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले मंकी पक्सलाई विश्वव्यापी सार्वजनिक स्वास्थ्य संकट घोषणा गरेको छ । डब्ल्यूएचओले दुई बर्षमा मंकीपक्सलाई स्वास्थ्य संकट घोषणा गरको यो दोस्रो पटक हो । यो रोग स्वास्थ्य आपतकालिन…
वैदेशिक रोजगारीमा जानेका लागि आवश्यक कामकाज पोखराबाटै हुने भएको छ । सरकारले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थललाई लक्ष्य गरी वैदेशिक रोजगारीमा जानेलाई आवश्यक पर्ने सबै सेवा सुविधा पोखराबाट उपलब्ध गराउने निर्णय गरेको हो…
माथिल्लो कर्णालीको वित्तीय व्यवस्थापनका लागि सर्वोच्चमा मुद्दा परेपछि जारी अन्तरिम आदेशका कारण गुम्न गएको समय मात्रै साउन १० को मन्त्रिपरिषद् बैठकले थपिदिएको हो । भारतीय कम्पनी जीएमआर (ग्रान्धी मल्लिकार्जुन राव) ले निर्माण अनुमति…
प्रमुख प्रतिपक्षी दलका नेता तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचार निवारण सम्बन्धि बनेको ऐन समय अनुकुल बनाउनुपर्ने बताएका छन् । भ्रष्टाचार निवारण ऐन २०५९ को संशोधन गर्न बनेको…
सत्ता पहुँचको आधारमा होमस्टेमा लगानी : प्रतिफल दिन सकेनन् झुपुक्क वस्ती । ढुंगा, माटोले बनाइएका पुराना घर । जस्ताको पाता राखिएका ती घर डाँडाबाट हेर्दा मनै लोभ्याउँछन् । बरपीपलका ठूल्ठूला रुखसंगै ढुँगाले…
चालकको लापारबाहीका कारण केही दिनअघि पोखरामा भएको स्कुल वस दुर्घटनामा विद्यार्थी तथा अभिभावकले ज्यान गुमाउनुपरेको थियो । बस दुर्घटना हुनुको एउटै कारण घुम्तीमा ओभर स्पीड रहेको प्रहरीको अनुसन्धानबाट खुलेको थियो । पछिल्लोसमय…
निरन्तर उकालो लागेको सेयर बजार तीन हजार विन्दुबाट माथि लागेको छ। बिहीबार कारोबार खुलेको १ मिनेटमै नेप्से परिसूचक ३००२.११ विन्दुमा पुगेको हो । नेप्सेले इन्ट्रा डेमा लिएको यो उचाइ साढे ३५ महिनापछिकै…