समाज

प्रदेश सभाका पदाधिकारीको सुविधा हेरफेर, सभामुखलाई सञ्चार विज्ञको सुविधा

अनुसूची संशोधन गर्न पाउने अधिकारलाई लिएर गण्डकीमा पटकपटक सुविधा थप गण्डकी प्रदेशका सदस्यको सुुविधामा हेरफेर गरिएको छ । गण्डकी प्रदेशसभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धि ऐन, २०७४ को अनुसूची संशोधन…

कांग्रेसबाट सिंह उपप्रधान तथा सहरी विकास, लेखक गृह र राणा परराष्ट्रमन्त्री बन्दै

कांग्रेसले सरकारमा जाने मन्त्रीहरुको नाम टुंगो लगाएको छ । ओली नेतृत्वको सरकारमा प्रकाशमान सिंहलाई उपप्रधान तथा सहरी विकास मन्त्रालयको जिम्मा दिइने भएको छ । सभापति शेरबहादुर देउवा पक्षले ६ जनाको नाम टुंगो…

एमालेबाट विष्णु पौडेल अर्थ र पृथ्वीसुब्बा सञ्चारमन्त्री बन्दै

नेकपा एमालेबाट मन्त्री बन्नेको नाम टुंगिएको छ । एमालेले सोमबार बिहान मन्त्री बन्नेहरुको नाम टुंगाएको हो ।विष्णु पौडेल उपप्रधानसहित अर्थमन्त्री बन्ने भएका छन् भने पृथ्वीसुब्बा गुरुङले सञ्चारमन्त्रालयको जिम्मेवारी पाउने भएका छन् ।…

सिमलताल दुर्घटना : ११ शव भेटिए, ५ जनाकाे सनाखत

नारायणगढ-मुग्लिन सडककाे भरतपर महानगरपालिका-२९ सिमलतालस्थित गएकाे पहिराेमा परी त्रिशुली नदीमा खसेर हराएका दुई वटा बसका पाँच यात्रुकाे शब भेटिएकाे छ । शुक्रबार विहान खाेजी र उद्धारमा संलग्न सुरक्षा टाेलीले स्थानीयले दिएकाे सुचनाका…

कुँवामा डुबेर दिदीवहिनीको मृत्यु

स्याङ्जाको पुतलीबजार नगरपालिका–४ रामकोश स्वाँरास्थित पानीको कुँवामा डुबेर दिदीवहिनीको निधन भएको छ । आइतबार दिउँसो उनीहरु कुँवामा मृत्त अवस्थामा भेटिएका हुन् । सोही ठाउँका नरबहादुर थापाका छोरी कक्षा नौ मा पढ्ने १४…

एमाले अध्यक्ष केपी शर्मा ‌ओली प्रधानमन्त्री नियुक्त

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ‌ओली प्रधानमन्त्री पदमा नियुक्त भएका छन् ।  राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई आज प्रम नियुक्त गरेका हुन् । राष्ट्रपतिले दिएको समयसीमा आइतबार अपरान्ह ५ बजे सकिएपछि राष्ट्रपतिले ओलीलाई…

त्रिभुवन विश्वविद्यालयले शैक्षिक क्यालेण्डर लागू गरेकोमा प्रधानमन्त्रीद्वारा धन्यवाद व्यक्त

त्रिभुवन विश्वविद्यालयले शैक्षिक क्यालेण्डर लागू गरेकोमा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले विश्वविद्यालयका पदाधिकारीलाई धन्यवाद दिएका छन् । आइतबार प्रधानमन्त्रीको निजी निवास खुमलटारमा त्रिविका उपकुलपति प्राडा केशरजंग बराल, रजिष्टार डा केदारप्रसाद रिजाल, शिक्षाध्यक्ष डा…

राजमार्ग आसपासका होटल तथा रेष्टुरेन्टमा छड्के अनुगमन

श्रम रोजगार कार्यालय गण्डकी प्रदेश र बाल परिषद् समिति गण्डकी प्रदेशले बालश्रमको अवस्थाबारे अनुगमन गरेको छ । पृथ्वी राजमार्ग अन्तर्गत तनहुँ जिल्लामा पर्ने होटल तथा रेष्टुरेन्टमा बालश्रमको अवस्था बुझ्न छड्के अनुगमन गरेको…

माछा मार्ने क्रममा करेन्ट लागेर युवाको मृत्यु

पोखरा महानगरपालिका–३१ किमबेशीका २५ वर्षिय विष्णु थापाको करेन्ट लागेर मृत्यु भएको छ । शुक्रबार साँझ पोखरा–३० खुदिखोलामा व्याट्रीबाट करेन्ट लगाई माछा मार्ने क्रममा अचानक करेन्ट लाग्दा घाइते भएका थापाका सरुवा तथा संक्रमण…

मुख्यमन्त्रीद्वारा भानु जयन्तीको शुभकामना

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले भानु जयन्तीको अवसरमा शुभकामना व्यक्त गरेका छन् । मुख्यमन्त्रीकाे शुभकामना जस्ताकाेतस्तै: नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २११ औँ जन्म जयन्तीको अवसरमा सम्पूर्ण नेपाली भाषी दाजुभाइ दिदी बहिनीहरुमा…

प्रधानमन्त्रीमा ओलीको दाबी, नियुक्ति र शपथ आइतबार

प्रधानमन्त्री पदमा नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले दावी पेश गरेका छन् । शुक्रबार साँझ राष्ट्रपति रामचन्द्र पाैडेलसमक्ष दावी पेश गरेका हुन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदबाट विश्वासको मत…

अनुदानकै भरमा प्रदेश सरकारले लक्ष्य पुरा गर्न सक्छ त ?

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) गण्डकी प्रदेश सभा संसदीय दलका नेता पञ्चराम गुरुङले गण्डकी प्रदेश सरकार अनुदानकै भरमा संचालन रहेको बताउँदै अनुदानको भरमा चल्ने सरकारले कुनै पनि लक्ष्य पुरा गर्न नसक्ने बताएका छन्…

प्रधानमन्त्री प्रचण्ड पदमुक्त, विश्वासको मतको पक्षमा ६३ र विपक्षमा १९४ मत

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पदमुक्त भएका छन् । प्रतिनिधि सभाले विश्वासको मत लिने प्रस्ताव बहुमतले अस्वीकृत गरेसँगै प्रधानमन्त्री प्रचण्ड पदमुक्त भएका हुन् । एमालेले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले संविधानको धारा १००…

मेरा धारणा समीक्षागत निष्कर्ष हो, भावना र आवेग होइन : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले विश्वासको मत माग्ने क्रममा राखेको धारणा आवेग र भावना नभइ समीक्षागत निष्कर्ष भएको स्पष्ट पारेका छन् । प्रतिनिधिसभाबाट आज विश्वासको मत लिने क्रममा राजनीतिक दलका नेताहरूले राखेका…

मेरो विश्वासको मत सङ्ख्याको पहल होइन, प्रतिवाद र प्रतिरोधको पहल हो : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान संशोधनजस्तो जटिल र संवेदनशील विषयमा खेलवाड नगर्न आग्रह गरेका छन् । समावेशीतालाई खारेज गर्ने मनासायले नयाँ गठबन्धन बनेको उल्लेख गर्दै उनले सम्पूर्ण महिला, दलित, जनजाति, मधेसी, अल्प…

क्षेत्रीय विद्युत व्यापारमा ढोका खुलेको छ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले क्षेत्रीय विद्युत व्यापारमा नेपालको ढोका खुलेको बताएका छन् । प्रतिनिधिसभाबाट आज विश्वासको मत लिने क्रममा प्रधानमन्त्री प्रचण्डले अन्तरदेशीय विद्युत् व्यापारका लागि प्रसारण लाइन निर्माणको क्रम तीब्ररूपमा अगाडि बढेको…

देशको आर्थिक अवस्था सुधार भएको छ, आर्थिक सङ्कटको डिलबाट बाहिर आएको छ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लोसमय देशको आर्थिक अवस्था सुधार हुँदै गएको बताएका छन् ।प्रतिनिधिसभाबाट आज विश्वासको मत लिने क्रममा प्रधानमन्त्री प्रचण्डले संविधान कार्यान्वयन, सङ्घीयताको सबलीकरण, अर्थतन्त्रको सुधार र पुनरुत्थान, उत्पादन र उत्पादकत्व…

नैतिक प्रश्न उठ्ने गरी तदर्थ सरकार चलाउन कुनै रूचि थिएन, छैन : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नैतिक प्रश्न उठ्ने गरी तदर्थ सरकार चलाउन आफूलाई कुनै रूचि नभएको प्रष्ट पारेका छन् । प्रतिनिधिसभाबाट आज विश्वासको मत लिने क्रममा प्रधानमन्त्री प्रचण्डले विगतको राजनीतिक घटनाक्रम स्मरण गर्दै…