लमजुङमा पहिरोले पुरिएका चार जनाको शव फेला
लमजुङको क्ब्होलासोथार गाउँपालिकामा पहिरोमा परी बेपत्ता भएका चार जनाकै शव भेटिएको छ । गाउँपालिका–३, बगुमस्थितमा मंगलबार राति पहिरो खसेर घर पुरिँदा बेपत्ता भएकाको शव भेटिएको हो । पहिरोमा पुरिएका ६७ वर्षीय रुद्रमान…













