समाज

एसपी अरूणलाई उत्कृष्ट गणपति अवार्ड

सशस्त्र प्रहरी बल कालिका गण कास्कीका गणपति (एसपी) अरूण शर्मा उत्कृष्ट गणपति अवार्डबाट सम्मानित भएका छन् । सशस्त्र प्रहरी बल, नेपाल नं. ४ मुक्तिनाथ बाहिनी मुख्यालय (प्रदेश कार्यालय) काे २३ ओै स्थापना दिवसकाे…

“एक जवान, एक सीप”काे अवधारणा लागू गरिने

सशस्त्र प्रहरी बलमा अबदेखि "एक जवान, एक सीप"काे अवधारणा लागू गरिने भएकाे छ । सशस्त्र प्रहरी बल, नेपाल नं. ४ मुक्तिनाथ बाहिनी मुख्यालय (प्रदेश कार्यालय) काे २३ ओै स्थापना दिवसकाे अवसरमा प्रहरी…

गण्डकीका ऊर्जामन्त्री फणिन्द्र देवकोटा सांसदबाट पदमुक्त

गण्डकी प्रदेशका ऊर्जा, जलस्रोत, सिँचाइ तथा खानेपानीमन्त्री फणीन्द्र देवकोटा सांसदबाट पदमुक्त भएका छन् ।  फ्लोर क्रस’ गरेर मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएका देवकाेटा जेठ २९ मा मन्त्री नियुक्त भएका थिए ।…

दीर्घकालीन विद्युत व्यापार सम्झौता कार्यान्वयन हुँदैछ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल–भारतबीचको दीर्घकालीन विद्युत व्यापार सम्झौता कार्यान्वयनमा महत्त्वपूर्ण उपलब्धी हासिल हुने विश्वास व्यक्त गरेका छन् । हेटौंडा सबस्टेसन उद्घाटन समारोहलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणका क्रममा भएको…

ठूला पूर्वाधार आयोजना निर्माण सम्पन्न हुँदा ‘देशमा केही भएको छैन, केही हुँदैन’ भन्ने भाष्य गलत सावित भएको छ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘देशमा केही भएको छैन, केही हुँदैन’ भन्ने नकारात्मक भाष्यले स्थान पाउन थालेको परिस्थितिमा ठूला पूर्वाधारको निर्माण सम्पन्न हुनुले देशमा आशाको सञ्चार प्रवाह गरेको बताए हेटौंडा सबस्टेसन उद्घाटन समारोहलाई…

प्रधानमन्त्रीद्वारा ४०० केभीको तेस्रो ठूलो हेटौंडा सबस्टेसन उद्घाटन

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ४ सय केभीको तेस्रो ठूलो हेटौंडा सबस्टेसन उद्घाटन गरेका छन् । नेपाल विद्युत प्राधिकरणले आज आयोजना गरेको एक कार्यक्रममा प्रधानन्त्रीले मकवानपुरको हेटौंडा उपमहानगरपालिका–११ थानाभर्‍याङमा ४०० केभी निर्मित सो…

उत्तरवाहीनीमा १०८ धारा र विशाल शंख बन्दै

स्याङ्जाको गल्याङ नगरपालिका–१ मालुङ्गा उत्तरवाहीनी क्षेत्रको रुपमा परिचित छ । प्रसिद्ध यस क्षेत्रमा १०८ धारासहित विशाल शंख, हिमाल, गुफा, मुक्तिनाथ बाबाको प्रतिमा लगायतका संरचना बन्ने भएको छ । हाल १०८ धारा निर्माणधिन…

यू–१५ विद्यालय खेलकुदः बागमती प्रदेश च्याम्पियन

गण्डकी प्रदेशको पोखरामा भएको यू–१५ विद्यालय खेलकुद प्रतियोगितामा बागमती प्रदेश च्याम्पियन बनेको छ । ११ स्वर्ण जित्दै बागमती च्याम्पियन बनेको हो । बागमतीले ६ रजत र ७ काश्य पदक जित्यो । ६…

पोखराबाट बंगलादेश सीधा उडान गर्ने एयर एस्ट्राको तयारी

पोखराबाट बंगलादेश सीधा उडान गर्न एयर एस्ट्रले तयारी थालेकाे छ । एयर एस्ट्राले ढाका–पोखरा नियमित उडानको लागि इच्छा देखाएर प्रक्रिया अगाडि बढाएको हो । डेढ वर्षअघि सञ्चालनमा आएको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा बंगलादेशको…

युद्धको बेरोजगार सिपाही

युद्धको मैदानमा लडेका ती वीरहरू,आज फर्केर आएछन् घर गाउँको शीरहरू ।हातमा अस्त्र-शस्त्रले झुन्डिएका थिए,तर अब तिनीहरू बेरोजगार सिपाही बन्दैछन् । युद्धको घडीमा सिपाही बनेर गर्व गर्थे,देशको माटोका लागि प्राण दिन तयार थिए…

सुर्तीजन्य पर्दाथकाे प्रयाेग बढ्दाे, विश्वमा ८० लाखकाे मृत्यु

सुर्तीजन्य पर्दाथकाे प्रयाेग महामारीरूपमा बढ्दाे रहेकाे बताइएकाे छ । सुर्तीजन्य वस्तु प्रयाेगका कारण विश्वमा ८० लाख मानिसको मृत्यु भएकाे छ ।८० लाखमध्ये करिव १३ लाख मानिसले धुम्रपान सेवन नगरे पनि धुँवाका कारण…

गण्डकीका यातायात कार्यालयमा अनलाइन सेवा विस्तार

गण्डकी प्रदेश सरकार मातहतका यातायात कार्यालयमा अनलाइन सेवा विस्तार गरिएको छ । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले सवारी दर्ता र नामसारीसम्बन्धी अनलाईन सेवा विस्तार गरेको हो । यसअघि कास्कीस्थित यातायात…

गण्डकी सरकारको नीति तथा कार्यक्रम

गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१–८२ को लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । आज बसेको प्रदेशसभाको वैठकमा प्रदेश प्रमुख डिल्लीराज भट्टले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् ।…

आज देशभर आंशिक बदली रहने

आज दिउँसो कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । हाल नेपालमा स्थानीय वायु, पश्चिमी…

प्रधानमन्त्री स्वदेश फिर्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ छिमेकी मित्रराष्ट्र भारतको दुई दिवसीय औपचारिक भ्रमण सकेर आज स्वदेश फर्किएका छन् । प्रधानमन्त्री प्रचण्ड उनका भारतीय समकक्षी नरेन्द्र मोदीको सपथ ग्रहण समारोहमा सहभागी हुन आइतबार त्यसतर्फ गएका…

मुक्तिनाथ बाहिनीको २३ ‌औं स्थापना दिवस : २४ युनिट रगत संकलन

सशस्त्र प्रहरी बल नेपाल नं. ४ मुक्तिनाथ बाहिनी मुख्यालय पोखराको २३ ‍औं स्थापना दिवसको उपलक्ष्यमा आयोजना गरिएको रक्तदान कार्यक्रममा २४ युनिट रगत संकलन भएकाे छ । सशस्त्र प्रहरीका अधिकृत र जवान गरि…

सरकार जोगाउन मुख्यमन्त्री सफल, पाण्डेले पाए विश्वासको मत

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले विश्वासको मत लिँदा फ्लोर क्रस भएको छ । माओवादीको चुनाव चिह्नबाट निर्वाचन जितेका नेपाल समाजवादी पार्टीका सांसद फणिन्द्र देवकोटाले मुख्यमन्त्री पाण्डेलाई मत दिएका हुन् । देवकोटा पक्षमा…

प्रधानमन्त्री प्रचण्ड र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता

भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उनका समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । आइतबार बेलुका भएको भेटमा उनीहरूबीच नेपाल–भारतबीच रहीआएको आपसी सम्बन्ध र द्विपक्षीय हितका विविध विषयमा छलफल…