संविधान दिवसकाे अवसरमा ६७० कैदीकाे सजाय मिनाहा
संविधान दिवसकाे अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले ६ सय ७० जना कैदीको कैद सजाय मिनाहा गरेका छन् । राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जारी गरेकाे विज्ञप्तिका अनुसार मन्त्रिपरिषद्को सिफारिसका आधारमा मंगलबार विभिन्न…
















