पोखरा आएर विप्लवले भने– माओवादी फुट्न होईन जुट्न पनि जानेका छन्
नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रबहादुर चन्द (विप्लव सी) ले माओवादी फुट्न मात्र नजानेको बताउँदै जुट्न पनि जानेको बताएका छन् । समाजवादी मोर्चा गण्डकी प्रदेशस्तरीय सन्देश सभामा बोल्दै विप्लवले संघिय लोकतान्त्रिक गणतन्त्र कमजोर…
















