हवाई भाडामा मनपरी गर्न नपाइने, तोकिएको दरभन्दा बढी लिए १५ लाखसम्म जरिवाना
चाडपर्व, खराब मौसम वा आपत्कालीन अवस्थाको मौका छोपेर यात्रुसँग तोकिएकोभन्दा बढी हवाई भाडा असुल्ने वायुसेवा कम्पनीमाथि कडा कारबाही गर्ने व्यवस्था प्रस्ताव गरिएको छ। संघीय संसद्मा पेस भएको नेपाल नागरिक उड्डयन प्राधिकरणसम्बन्धी विधेयक,…
















