पर्यटन

शेयर बजारबाट राजनीति छलाङ् मारेका प्रकाश तिवारी सिधै पालिका प्रमुख

नौ महिना अघि पूर्णकालिनरुपमा राजनीतिमा इन्ट्री गरेका प्रकाश तिवारी, शेयर बजारका लगानीकर्ताबीच परिचित नाम हो । शेयर बजारमा आफ्नो छुट्टै पहिचान बनाएका तिवारी जनताको सेवामा खट्टिने सोच बनाए । नौ महिना अघि…

वेपत्ता भएको २१ वर्षपछि घर

फुलेको सेतो कपाल । सेता दाह्री । टाउकोमा ढाका टोपी । पातलो शरीर । उमेरले बृद्ध भइसकेका उनी आइतबार साँझ लखरलखर स्वरेकको उकालो चढिरहेका थिए । गाउँमा कहिलै नदेखिएको, नयाँ अनुहार ।…

बाढी पीडितलाई घर बनाइदिने आश्वासन मात्रै

पहिरोले घर पुरिएपछि बाग्लुङको जैमिनी नगरपालिका–१ की टीकादेवी पौडेल अन्यत्रै बसाइँ सरिन् । पहिरोले उनको घर, गोठसँगै घडेरी पनि नरहने गरि पुरेको थियो । गत वर्षको त्यस पहिरोमा टुनीबोटको सिंगो गाउँलाई नै…

खुम्चियो महिला नेतृत्व

२०७४ को स्थानीय तहको निर्वाचनमा महिला नेतृत्व पाएको स्याङ्जाको पुतलीबजार नगरपालिकाले यसवर्ष महिला नेतृत्व गुमाउन पुग्यो । निवर्तमान मेयर एमालेकी सीमा क्षेत्री पुनः मेयरको उम्मेदवार थिइन् । क्षेत्रीलाई कांग्रेसका तुलसीराम रेग्मीले पराजय…

कार्यान्वयन भएनन् साझा कार्यक्रम

गण्डकी प्रदेश सरकार गठन भएको दुई महिनामा पोखरा महानगर–१७ ड्यामसाइडस्थित फेवातालको छेउमा नेपालको झण्डा फरफराउने योजना सार्वजानिक गरेको थियो । पार्कसहित नेपालको झण्डा राख्ने योजना अनुरुप डीपिआरसमेत तयार गरियो । महानगरले स्टक्चरको…

मतदाता भन्छन, ‘वस्ती जोगाउनेलाई हाम्रो भोट’

‘हामी रातदिनै जोखिम मोलेर बस्नुपर्छ नेताहरु अहिले पनि झुटो आस देखाउदै भोट माग्न आए’ यो भनाई पोखरा महानगरपालिका–१७ की ५० वर्षिया दमन्ती मगरको हो । सोही वडाको फुस्रेखोला किनार छेउमा ढुंगा, माटाले…

गण्डकीमा दोहोरिने उम्मेदवार धेरै

आइटी र सुशासनमा देशभरका ७ सय ५३ स्थानीय तहमध्ये स्याङ्जाको वालिङ नगरपालिका पहिलो रहेको दावी छ । स्र्माट सिटीको अवधारण लिएर अघि बढेको वालिङ नपाका अधिकाशं योजना अधुरै छन् । नेतृत्व परिवर्तनसँगै…

मानाचामल माग्दै पुरुष

गत २२ पुषमा पोखरा महानगरपालिका–२५ हेम्जाका एक व्यक्ति पोखरा महानगरको न्यायीक समितिमा मानाचामलको माग राख्दै निवेदन दर्ता गराए । विहान–बेलुका घरमा आफूले केही पनि खान नपाएपछि मानाचामलको माग राखेका हुन् । लामोसमयसम्म…

न्यायिक समितिका संयोजक भन्छन– न्यायिक क्षेत्रमा पनि प्रमुखकै हस्तक्षेप छ

तेह्रथुमको आठराई गाउँपालिकाको न्यायीक समितिमा केही महिना अगाडी लेनदेनको निवेदन दर्ता भयो । न्यायीक समितिका संयोजक रुपादेवी कन्दङवाले प्रकृयागत रुपमा उक्त निवेदनमाथि छलफल चलाइन् । इजलासमा दुवै पक्षलाई बोलाएर वार्ता गराइन् ।…

संरक्षणको पर्खाइमा पोखराका पुराना घर

हेर्दा चिटिक्क देखिने । सफा उस्तै । रातो माटोले लिपिएका भित्ता । ढुङगा, माटो र इट्टाले निर्मित परम्परागत घरमा अझैपनि ढुङगाकै पाली र छानो देख्न पाइन्छ । पर्यटकीय शहर पोखराको आ–आफ्नै मौलिक…

जसको आवाज नै पहिचान बन्यो

मेरी आवाज ही पेहेचान हैु अर्थात मेरो आवाज नै मेरो पहिचान हो । गुल्जारको शब्दमा आरडी वरमनले भरेको लयसँगै कोइली स्वरकी धनी लता मंगेशकरले भुपिन्दर सिंहसँग किनारा फिल्ममा हेमा मालिनीका लागि गाएको…

कोरोनाले नछोएकी गोमा

एउटा चिच्चाइरहेको आवाज आइरहेको थियो । आवाजमा सुनिन्थ्यो, मकै, मकै, हरिया पोलेको मकै । पोखरा महानगरपालिका–८ सिमलचौरको चौतारास्थित चिच्चाइरहेकी ती महिलाको आवाजले नतानिने कोही थिएनन् । एउटा घोगाको ४० रुपैयाँ । ओहोरदोहोर…

राजनीतिक निष्ठाका एक आदर्श पुरुषको पराजय

विजेताहरुलाई बधाई तथा शुभेच्छुक र मतदाताहरुलाई हार्दिक धन्यवाद !!! सर्वप्रथम नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा केन्द्रीय सदस्यतर्फ सर्वाधिक मत (८१.५ %) प्राप्त गर्नुहुने आदरणीय नेता डा. शशांक कोइरालादेखि ३५ जनाभित्र अट्न सफल कृष्ण…

चुलो चौकोदेखि पार्टी नेतृत्वसम्म

माओवादी केन्द्रको गण्डकीको अध्यक्षमा गायत्री गुरुङ निर्वाचित महिला घरमै सिमित हुनुपर्दैन, घरको चुलो चौकी समालेर पनि राजनीतिमा फड्को मार्न सक्छन् भन्ने गतिलो उदाहरण हुन् गायत्री गुरुङ । यतिबेला मुलुककै ठूला तीन दलको…

यौन शिक्षाको अभावः अपराध थाहै नपाइ जेल पुग्दैछन् किशोरहरु

केही महिना अघिको कुरा हो, आफ्नै बहिनीलाई (सानो बुवाको छोरी) दाईले जवरजस्ती करणी गरे । उनी आफूले मात्र बलात्कार गरेनन् अरु चारजना साथीलाई पनि बलात्कार गर्न लगाए । बाँकी तीनै जना आफ्नै…

पोखरामा बढ्दो ट्राफिक जाम

पाँच/सात बर्षअघि पोखराका कुनैपनि चोकमा ठूलो भीडभाड हुदैनथ्यो । चोकमा जाम प¥र्यो भनेर कहिलै गाडी रोक्नुपरेन । विरामी होस या अन्य पेसेन्जर कहिलै दुख पाएनन् । सहजै यात्रा हुन्थ्यो । तोकिएको समयमै…

महादेवको मूर्ति हेर्न आन्तरिक पर्यटकको घुइँचो

पोखरा महानगरपालिका–२२ पुम्दीभुम्दीस्थित पुम्दीकोटमा निर्माणाधीन विशाल महादेवको मूर्ति हेर्न आउनेको घुइँचो लागेको छ । पर्यटकीय गन्तव्यको रुपमा परिचित यो ठाउँ पछिल्लोसमय आन्तरिक तथा बाह्रय पर्यटकको रोजाईमा पर्दछ । महादेवको ठूलो र आकर्षित…

सुत्केरीकै भएन उद्दार

लमजुङको दुधपोखरी गाउँपालिका बलेडाँडा निवासी एक महिलालाई शनिवार सुत्केरी व्यथाले च्याप्यो । उनको गाउमा सुत्केरी गराउने व्यवस्था भएन । रिंगटा लाग्ने, रगत बग्ने, भुइँमा ढल्ने जस्ता समस्या देखिएपछि उनको परिवार घरमै सुत्केरी…