माछा मार्ने क्रममा साेमबार नारायणी नदीमा बगेर एकजना वेपत्ता भएका छन् । चितवन जिल्ला प्रहरी कार्यालयले दिएकाे जानकारी अनुसार भरतपुर महानगरपालिका-३ बेलचाेक नारायणगढका १९ वर्षीय सुसान चाैधरी नदीमा बगेमा छन् । नारायणगढ पुलचाेकबाट झण्डै डेढ किलाे मिटर पश्चिम नगरवनबाट उनी बगेकाे चाैधरीका साथीले प्रहरीलाई सुचना दिएका थिए । पाँच बजे तिर उक्त घटना भएकाे थियाे । वेपत्ता भएका सुसानलाई खाेज्न विपद् व्यवस्थापन सम्बन्धि तालिम लिएका प्रहरी टाेली परिचालन भएकाे चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी नरहरि अधिकारीले बताए ।
छुटाउनुभयो कि
प्रदेश सचिवालयलाई ७ वटा गाडी आवश्यक
गण्डकी प्रदेशका साना दललाई पनि सम्बोधन हुने गरि कानुनको व्यवस्था गरेपछि प्रदेशसभा सचिवालयलाई अझै ७ वटा गाडी आवश्यक छन् ।…
पोखरामा पहिलोपटक केवलकार संचालन
पोखरामा पहिलोपटक अन्नपूर्ण केलवकार संचालनमा आएको छ । पर्यटकीय शहर पोखरा महानगर–१८ स्थित सेतीदेखी सराङकोटसम्म शुक्रबार केवलकार शुभारम्भ भएको हो…
रवि लामिछानेको नाम जोडिएका सहकारीको कागजात झिकाउने समितिको निर्णय
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नाम जोडिएका सहकारीको कागजात झिकाउने भएको छ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धन संसदीय…