भरतपुर विमानस्थलकाे टावर नजिक राति आगलागी भएकाे छ । आगलागी नियन्त्रणमा लिएकाे र टावरमा कुनै नाेक्सानी नभएका कारण उडान अवतर् सञ्चालनमा बाधा नहुने चितवन प्रहरीले जनाएकाे छ । बिहान पाैने चार बजे टावर नजिक विजुलीकाे तार सर्ट भएर एक्कासी आगाे लागेकाे चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी नरहरि अधिकारीले जानकारी दिए । विजुलीकाे तार, इन्टरनेटकाे तार र टेलिफाेनकाे तारमाक्षति पुगे पनि विमान स्थलकाे टावर सुरक्षित रहेकाे र सेवा सञ्चालन हुने डिएसपी अधिकारीले बताए ।
छुटाउनुभयो कि
इजरायलमा मृत्यु भएका व्यक्तिकाे परिवारलाई राहत उपलब्ध गराउने
नेपाल सरकारले इजरायलमा मृत्यु भएका नेपालीकाे परिवारलाई राहात उपलब्ध गराउने भएकाे छ । साेमबार बसेकाे मन्त्रिपरिषद्काे वैठकले प्रतिव्यक्तिकाे परिवारलाई १०…
मानाचामल माग्दै पुरुष
गत २२ पुषमा पोखरा महानगरपालिका–२५ हेम्जाका एक व्यक्ति पोखरा महानगरको न्यायीक समितिमा मानाचामलको माग राख्दै निवेदन दर्ता गराए । विहान–बेलुका…
प्रेस सेन्टर नेपाल स्याङ्जाको अध्यक्षमा प्रतीक्षा काफ्ले
प्रेस सेन्टर नेपाल स्याङ्जा शाखाको अध्यक्षमा प्रतीक्षा काफ्ले निर्वाचित भएकी छन् । मंगलबार भएको जिल्ला अधिवेशनले प्रतीक्षा काफ्लेलाई सर्वसम्मत रुपमा…